महिला फुटबलर दीपाले केरेला महिला लिग खेल्ने

काठमाडौँ । राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य एवम् मिडफिल्डर दीपा न्यौपानेले भारतको केरेला महिला लिग खेल्ने भएकी छन् । विस्तृतमा


उत्तरी भारतमा अविरल वर्षा, एघारको मृत्यु कैयौँ बेपत्ता र विस्थापित

उत्तरी भारतमा अविरल वर्षा, एघारको मृत्यु कैयौँ बेपत्ता र विस्थापित

नयाँ दिल्ली । उत्तरी भारतीय राज्यमा चार दिनयता देखि जारी भारी वर्षापछिको बाढीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

फुटबल जितेपछि रुसमा खुसियाली

फुटबल जितेपछि रुसमा खुसियाली

मस्को । बिहीबार एक भव्य समारोहबीच विश्वकप फुटबल २०१८ सुरु भएको छ । विश्वकप फुटबलको पहिलो खेलमा नै आयोजक राष्ट्र रुस र साउदी अरेबियाबीच प्रतिस्पर्धा भएको थियो ।

के एसियाली राष्ट्र इरानले मोरक्कोलाई पराजित गर्न सक्ला ?

के एसियाली राष्ट्र इरानले मोरक्कोलाई पराजित गर्न सक्ला ?

काठमाडौं । आज साँझ पौने ८ बजे दुई खेलहरु हुँदैछ । दक्षिण अमेरिकन राष्ट्र मोरक्कोले एसियन राष्ट्र इरानसँग प्रतिस्पर्धा गर्न लागेको हो । इरान फिफा वरियताको ३७ औं स्थानमा रहेको छ भने मोरक्को ४१ औं स्थानमा रहेको छ ।

उरुग्वेलाई हराउने दाउमा इजिप्ट (म्याच प्रिभ्यु)

उरुग्वेलाई हराउने दाउमा इजिप्ट (म्याच प्रिभ्यु)

काठमाडौं । विश्वकपको दोस्रो खेलमा आज साँझ पौने ६ बजे अफ्रिकी राष्ट्र इजिप्ट र दक्षिण अमेरिकी राष्ट्र उरुग्वेबीच प्रतिस्पर्धा हुँदैछ । विश्वकपको समूह ‘ए’ अन्तर्गतको खेल साँझ पौने ६ बजे सुरु हुँदैछ ।

पाहुनासँग यौन सम्पर्क नगर्न रुसी महिलालाई सांसदको आग्रह

पाहुनासँग यौन सम्पर्क नगर्न रुसी महिलालाई सांसदको आग्रह

एजेन्सी । बिहीबारबाट फुटबलको महाकुम्भ मेला सुरु भएको छ । प्रतियोगिताको लागि ३२ वटै देशका खेलाडी तथा पदाधिकारी रसिया पुगिसकेका छन् भने विश्वभरीबाट रसिया विश्वकपको प्रत्यक्ष अवलोकन गर्न रसिया पुग्नेहरुको संख्या पनि लाखौं छन् ।

प्रिभ्युः बहुप्रतिक्षित खेल पोर्चुगल भर्सेस स्पेन, कसले मार्ला बाजी

प्रिभ्युः बहुप्रतिक्षित खेल पोर्चुगल भर्सेस स्पेन, कसले मार्ला बाजी

सन् २०१० यता स्पेनको टोलीले खासै गतिलो खेल प्रदर्शन गर्न सकेको छैन । सन् २०१४ को विश्वकपमा त समुह चरणबाटै आउट भएको स्पेन पछिल्लो समय भने उच्च फर्ममा रहेको छ ।

रियल मड्रिडका अध्यक्षले भने लोपेतेगुईलाई स्पेनिस एफएले गरेको कारबाही न्यायोचित भएन

रियल मड्रिडका अध्यक्षले भने लोपेतेगुईलाई स्पेनिस एफएले गरेको कारबाही न्यायोचित भएन

काठमाडौं । रियल मड्रिडका प्रशिक्षक फ्लोरेन्टिनो परेजले स्पेनिस एफएले जुलेन लोपेतेगुईलाई गरेको कारबाही न्यायोचित नभएको बताएका छन् । बिहीबार राति मंगलबार सम्झौता गरेका प्रशिक्षकलाई घरेलु मैदान सान्टियागो बेर्नाबेउमा प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।

फिस्ट ओलम्पिक स्टेडियम जहाँ आज स्पेन र पोर्चुगल आमनेसामने गर्दैछन्

फिस्ट ओलम्पिक स्टेडियम जहाँ आज स्पेन र पोर्चुगल आमनेसामने गर्दैछन्

एजेन्सी । फिस्ट ओलम्पिक स्टेडियम अण्डाको आकारमा बनेको छ। रंगशालानजिकै रहेको फिस्ट माउन्टेनको नामबाट यो रंगशालाको नाम राखिएको हो।

के मेस्सीबारे ज्योतिषहरुले गरेको भविष्यवाणी पुरा होला !

के मेस्सीबारे ज्योतिषहरुले गरेको भविष्यवाणी पुरा होला !

एजेन्सी । कोपा अमेरिका कपको फाइनलमा चिलीसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि अर्जेन्टिनाका स्टार मेस्सीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरे ।

अप्रत्याशित हारपछि साउदीका प्रशिक्षक पिज्जीले के भने ?

अप्रत्याशित हारपछि साउदीका प्रशिक्षक पिज्जीले के भने ?

एजेन्सी । उद्घाटन खेलमा आयोजक राष्ट्र रसियासँग ५–० गोलको हार व्यहोरेपछि साउदीका प्रशिक्षकले कठिन खेल भए पनि नसोचेको नतिजा आएको बताएका छन् ।

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।