रोनाल्डोको कीर्तिमानी गोलको मद्दतमा पोर्चुगलद्वारा घाना पराजित

कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा पोर्चुगलले घानालाई पराजित गरेको छ । बिहीबार राति सम्पन्न खेलमा पोर्चुगलले घानालाई ३–२ गोलअन्तरले पराजित गरेको हो । विस्तृतमा


एपीएफद्वारा प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त

एपीएफद्वारा प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त

काठमाडौं । असोज १३ गतेबाट सुरु हुने शहिद स्मारक ए डिभिजन लिगको लागि विभागीय टिम सशस्त्र प्रहरी बलको (एपीएफ) क्लबले मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त गरेको छ ।

कमब्याक गरेर ब्राइटनले साउथह्याम्टनसँग अंक खोस्यो

कमब्याक गरेर ब्राइटनले साउथह्याम्टनसँग अंक खोस्यो

काठमाडौं । सोमबार राति सम्पन्न इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा साउथह्याम्टनले ब्राइटनसँग बराबरी खेलेको छ । साउथह्याम्टनको घरेलु मैदान सेन्ट मेरिस् रंगशालमा सम्पन्न खेलमा दुबै टिम २–२ गोलको बराबरीमा रोकिएका हुन् ।

मनाङ–मस्र्याङ्दी क्लबद्वारा नाइजेरिका प्रशिक्षक नियुक्त

मनाङ–मस्र्याङ्दी क्लबद्वारा नाइजेरिका प्रशिक्षक नियुक्त

काठमाडौं । मनाङ–मस्र्याङ्दी क्लबले नाइजेरियाका प्रशिक्षक नियुक्त गरेको छ । यही असोज १३ गतेदेखि शुरु हुने सहिद स्मारक ए डिभिजन लिगलाई लक्षित गर्दै मनाङले नाइजेरियाका प्रशिक्षक फुजा तापेलाई क्लबमा नियुक्त गरेको हो ।

शहीद स्मारक ‘ए’ डिभिजन लिगको ‘ट्रफी टुर’

शहीद स्मारक ‘ए’ डिभिजन लिगको ‘ट्रफी टुर’

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले पहिलो पटक शहीद स्मारक ‘ए’ डिभिजन लिगको ‘ट्रफी टुर’ शुरु गरेको छ । लिगको सो ट्रफी काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न विद्यालयमा पु¥याइने छ ।

कात्तिकमा इण्डो–नेपाल राष्ट्रिय कराँते प्रतियोगिता

कात्तिकमा इण्डो–नेपाल राष्ट्रिय कराँते प्रतियोगिता

काभे्रपलाञ्चोक । आउँदो कात्तिक महिनामा काभे्रपलाञ्चोक जिल्लाको बनेपामा प्रथम इण्डो–नेपाल खुला तौल समूह फुल कन्ट्याक्ट (क्योकुशिन–सेइसिन)कराँते प्रतियोगिता तथा तेस्रो राष्ट्रिय पुरुष तथा महिला तौल समूह क्योकुशिन–सेइसिन (फूलकन्ट्याक्ट) कराँते प्रतियोगिता–२०७५ आयोजना गरिने भएको छ ।

राष्ट्रिय महिला भलिबल बागलुङमा

राष्ट्रिय महिला भलिबल बागलुङमा

बागलुङ । बाइसौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता जिल्लाको गलकोटमा हुने भएको छ । नेपाल भलिबल सङ्घको आयोजना, गलकोट नगरपालिकाको सहयोग र जिल्ला भलिबल सङ्घको व्यवस्थापनमा सो प्रतियोगिता यही असोज २३ देखि २७ गतेसम्म चल्नेछ ।

ए डिभिजन लिगमा रातो कार्डको जरिवाना १ हजार रुपैयाँ

ए डिभिजन लिगमा रातो कार्डको जरिवाना १ हजार रुपैयाँ

काठमाडौं । यदी असोज १३ बाट सुरु हुने रेलिगेसनबीनाको शहिद स्मारक ए डिभिजन लिग फुटबलमा कार्डको जरिवाना खेलाडी स्वयंले नै तिर्नुपर्ने भएको छ ।

केसी र गुरुङले अन्तर्राष्ट्रिय खेल खेलाउन पाउने

केसी र गुरुङले अन्तर्राष्ट्रिय खेल खेलाउन पाउने

काठमाडौँ । भलिबल खेलका राष्ट्रिय रेफ्रीद्वय विजय केसी र विकास गुरुङले अन्तर्राष्ट्रिय खेल खेलाउन पाउने भएका छन् ।

भैँसेपाटीमा बेसबल खेल मैदान निर्माण गरिने

भैँसेपाटीमा बेसबल खेल मैदान निर्माण गरिने

ललितपुर । ललितपुर महानगरपालिका–२५ भैँसेपाटीस्थित फूलबारी मार्गमा बेसबल खेल मैदान निर्माण गरिएको छ ।

भलिबलका राष्ट्रिय रेफ्री केसी र गुरुङले अन्तर्राष्ट्रिय खेल खेलाउन पाउने

भलिबलका राष्ट्रिय रेफ्री केसी र गुरुङले अन्तर्राष्ट्रिय खेल खेलाउन पाउने

काठमाडौं । भलिबल खेलका राष्ट्रिय रेफ्रीद्वय विजय केसी र विकास गुरुङले अन्तर्राष्ट्रिय खेल खेलाउन पाउने भएका छन् ।

पर्यटन

आहा हिमाल

आहा  हिमाल

कुश्मा । पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।