सन्दीपले भने – मानसिक तनावले आइसोलेसनमा बसेको छु, नेपाल फर्किने तरखरमा छु

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफू नेपाल फर्किने तरखरमा रहेको बताएका छन् । आइतबार आफ्नो आधिकारिक फेसबुकमा स्टाटस लेख्दै आफूविरुद्धको उजुरी डटेर सामना गर्न आफू नेपाल फर्किने तयारीमा रहेको बताएका हुन् । विस्तृतमा


कहिलेदेखि सुरु हुँदैछ इंलिस प्रिमियर लिग

कहिलेदेखि सुरु हुँदैछ इंलिस प्रिमियर लिग

एजेन्सी । विश्वकपको समापनसँगै विस्तारै लिगहरुको तयारी सुरु हुन थालेको छ ।

बार्सिलोनाको कमाइ कति ?

बार्सिलोनाको कमाइ कति ?

एजेन्सी । बार्सिलोनाको सञ्चालक समितिले सन् २०१७–२०१८ को आफ्नो एकाउन्ट क्लोजिङ अनुसार ९१४ मिलियन युरो कमाइको घोषणा गरेको छ ।

युभेन्टसद्वारा रोनाल्डोलाई औपचारिक रुपमा सार्वजनिक

युभेन्टसद्वारा रोनाल्डोलाई औपचारिक रुपमा सार्वजनिक

एजेन्सी । ९ वर्ष रियल मड्रिडको जर्सी लगाएका क्रिस्टियानो रोनाल्डोलाई इटालियन क्लब युभेन्टसले सार्वजनिक गरेको छ । पोर्चुगिज स्टार रोनाल्डोलाई क्लबले सोमबार पहिलो पटक औपचारिक रुपमा सार्वजनिक गरेको हो ।

नेपाली कराते टोली थाइल्यान्ड प्रस्थान

नेपाली कराते टोली थाइल्यान्ड प्रस्थान

काठमाडौं । थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन १९ खेलाडीसहित ४७ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेको छ ।

विश्वकप फुटबल २०१८ः रुसबाट बिदा भयौँ, कतारमा भेटौँला !

विश्वकप फुटबल २०१८ः रुसबाट बिदा भयौँ, कतारमा भेटौँला !

काठमाडौँ । एक्काइसौँ संस्करणको विश्वकप फुटबल प्रतियोगिता आइतबार राति सम्पन्न भएको छ । फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुम्यो । फ्रान्सले दोस्रो पटक विश्वकपको उपाधि जितेको हो ।

विश्वकप विजेता लगायत अन्य देशले कति रकम जिते ?

विश्वकप विजेता लगायत अन्य देशले कति रकम जिते ?

काठमाडौँ । रसियामा सम्पन्न विश्वकपको उपाधि फ्रान्सले जितिसकेको छ । विश्वकप विजेता लगायत अन्य देशले कति रकम पाए,

'पुसी राएट'सँग अाबद्ध चार दर्शकले विश्वकप फाइनलकाे सुरक्षा घेरा ताेडेकाे दाबी

'पुसी राएट'सँग अाबद्ध चार दर्शकले विश्वकप फाइनलकाे सुरक्षा घेरा ताेडेकाे दाबी

मस्को । विश्वकप २०१८ मा रुसले अपनाएको सुरक्षा व्यवस्थाको चौतर्फी प्रशंसा भइरहँदा कसिलो सुरक्षा घेराबीच आइतबार सम्पन्न फ्रान्स र क्रोएशियाबीचको फाइनल खेलको ५२ औँ मिनेटमा दर्शक दीर्घामा रहेका चार दर्शक मैदान प्रवेश गर्न सफल भए ।

विश्वकपः नयाँ युवा खेलाडीहरुका कारण ओझेलमा परे पुराना चर्चित खेलाडीहरु

विश्वकपः नयाँ युवा खेलाडीहरुका कारण ओझेलमा परे पुराना चर्चित खेलाडीहरु

काठमाडौँ । रसियामा सम्पन्न विश्वकपमा केही रोचक घटनाहरु घटे । विश्वकपका दाबेदार मानिएका देशहरुले खासै गतिलो खेल प्रदर्शन गर्न सकेनन् ।

एमबाप्पे रियल मड्रिड नजाने

एमबाप्पे रियल मड्रिड नजाने

एजेन्सी । पिएसजीका स्टार खेलाडी काइलियन एमबाप्पेले रियल मड्रिड नजाने बताएका छन् । उनले आफु पिएसजी क्लबप्रति नै कटिवद्ध रहेको बताएका छन् ।

अर्जेन्टिनाको प्रशिक्षकबाट साम्पावलीको राजीनामा

अर्जेन्टिनाको प्रशिक्षकबाट साम्पावलीको राजीनामा

एजेन्सी । विश्वकपमा कडा आलोचना खेपेका अर्जेन्टिनाका प्रशिक्षक जोर्गे साम्पावलीले आफ्नो पदबाट राजीनामा दिएका छन् । अर्जेन्टिनीको एफए र साम्पावलीबीचको समझदारीमा उनी जिम्मेवारीबाट हटेको समाचारहरुमा जनाइएको छ ।

पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

कसरी स्वादिलो भुटन बनाउने ?

कसरी स्वादिलो  भुटन बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

'कांग्रेस नेताहरू चुनावपछि भाजपामा सामेल हुनेछन्'

'कांग्रेस नेताहरू चुनावपछि भाजपामा सामेल हुनेछन्'

एजेन्सी । गुजरातको आगामी विधानसभा चुनावमा आम आदमी पार्टी मैदानमा उत्रने तयारीमा छ । यसै क्रममा दिल्लीका मुख्यमन्त्री तथा पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले राज्यका विभिन्न भागमा लगातार भ्रमण गरिरहेका छन् ।