रोनाल्डोको कीर्तिमानी गोलको मद्दतमा पोर्चुगलद्वारा घाना पराजित

कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा पोर्चुगलले घानालाई पराजित गरेको छ । बिहीबार राति सम्पन्न खेलमा पोर्चुगलले घानालाई ३–२ गोलअन्तरले पराजित गरेको हो । विस्तृतमा


यी हुन् फिफा XI मा परेका खेलाडी, नेयमार र सलाह भने सूचीमा अटाएनन्

यी हुन् फिफा XI मा परेका खेलाडी, नेयमार र सलाह भने सूचीमा अटाएनन्

काठमाडौं । सोमबार राति इंग्ल्याण्डको लन्डनमा सम्पन्न फिफाको एक औपचारिक कार्यक्रमले फिफा इलाभेनको सेट सार्वजनिक गरेको छ । फिफा XI (इलाभेन)मा बार्सिलोनाका खेलाडी लियोनल मेसी मात्रै परेका छन् ।

क्रोएशियाका लुका मोड्रिच ‘फिफा वर्ष खेलाडी’ घोषित

क्रोएशियाका लुका मोड्रिच ‘फिफा वर्ष खेलाडी’ घोषित

काठमाडौं । क्रोएशियाका मिडफिल्डर लुका मोड्रिच फिफा वर्ष खेलाडी घोषित भएका छन् । सोमबार राति लन्डनमा भएको एक औपचारिक कार्यक्रममा उनीलाई वर्ष खेलाडी घोषित गरिएको हो ।

बेलायतमा नेपालका करांते खेलाडीलाई ऐतिहासिक सफलता

बेलायतमा नेपालका करांते खेलाडीलाई ऐतिहासिक सफलता

ब्रिटिश करांते फेडेरेसन (बिकेएफ) द्धारा आयोजित इन्टरनेसनल ओपन च्याम्पियनसिपमा ११ औं सागका स्वर्ण पदक विजेता विनोद शाक्यको नेपाली टोलीले महत्वपुर्ण उपलब्धी हात पारेको हो ।

बङ्गबन्धु गाेल्डकपमा नेपालकाे पहिलाे खेल ताजकिस्तानसँग

बङ्गबन्धु गाेल्डकपमा नेपालकाे पहिलाे खेल ताजकिस्तानसँग

काठमाडौँ । असोज १५ देखि २६ गतेसम्म बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगितामा नेपालले पहिलो खेल ताजाकिस्तानसँग खेल्ने भएको छ ।

यूरोपियन वर्ष खेलाडी मोड्रिचलाई ८ महिना जेल र १.४ मिलियन जरिवाना

यूरोपियन वर्ष खेलाडी मोड्रिचलाई ८ महिना जेल र १.४ मिलियन जरिवाना

एजेन्सी । रियल मड्रिडबाट व्यवसायीक फुटबल खेल्दै आएका यूरोपियन वर्ष खेलाडी लुका मोड्रिचलाई जेल सजाय साथै जरिवाना समेत सुनाइएको छ । क्रोएशियाको एक अदालतले कर छली गरेको आरोपमा उनलाई ८ महिनाको जे सजाय तथा १.४ मिलियन यूरो जरिवाना सुनाएको हो ।

जेरार्ड पिकेले बार्सिलोनाको हार टारे

जेरार्ड पिकेले बार्सिलोनाको हार टारे

काठमाडौं । क्याटालान डर्बीमा बार्सिलोनाले जिरोनासँग बराबरी खेलेको छ । आइतबार राति बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा घरेलु प्रतिद्धन्द्धी जिरोनासँग बार्सिलोनाले २–२ गोलको बराबरी खेलेको हो ।

आर्सनलले एभर्टनलाई हरायो

आर्सनलले एभर्टनलाई हरायो

काठमाडौं । आइतबार राति सम्पन्न प्रिमियर लिग अन्तर्गतको खेलमा आर्सनलले एभर्टनविरुद्ध २–० गोलको जित निकालेको छ । आर्सनलले घरेलु मैदान इमिरेट्समा सम्पन्न खेल प्रतिस्पर्धात्म भए पनि घरेलु टोलीले अंक जोडेको छ ।

कात्तिक दोस्रो साताबाट निङ्गलाशैनी प्रिमियर लिग

कात्तिक दोस्रो साताबाट निङ्गलाशैनी प्रिमियर लिग

बैतडी । नेपालीहरूको महान् पर्व विजयादशमी तथा दीपावलीको अवसरमा आगामी कात्तिक दोस्रो सातादेखि बैतडीमा निङ्गलाशैनी प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रगियोगिता २०७५ सञ्चालन हुने भएको छ ।

एट्लेटिको मड्रिडले गेटाफेलाई तथा रियल मड्रिडले इस्प्यानियोललाई हरायो

एट्लेटिको मड्रिडले गेटाफेलाई तथा रियल मड्रिडले इस्प्यानियोललाई हरायो

काठमाडौं । शनिबार राति सम्पन्न स्पेनिस घरेलु लिग ला लिगा अन्तर्गतको खेलमा मड्रिडस्थित दुई क्लब एट्लेटिको मड्रिड र रियल मड्रिड दुबैले जित दर्ता गरेका छन् ।

लिभरपुलले साउथह्याम्पटनलाई हरायो

लिभरपुलले साउथह्याम्पटनलाई हरायो

काठमाडौं । शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३–० गोलले पराजित गरेको छ ।

पर्यटन

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन्।

जीवनशैली

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

एजेन्सी । वास्तुशास्त्र अनुसार माटोको भाँडा धेरै शुभ मानिन्छ। घरमा माटोको भाँडा, भाँडा वा जग राख्दा लक्ष्मीको बास हुन्छ । तर, यसका लागि उनीहरूलाई सही ठाउँमा राख्न आवश्यक छ।