रोनाल्डोको कीर्तिमानी गोलको मद्दतमा पोर्चुगलद्वारा घाना पराजित

कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा पोर्चुगलले घानालाई पराजित गरेको छ । बिहीबार राति सम्पन्न खेलमा पोर्चुगलले घानालाई ३–२ गोलअन्तरले पराजित गरेको हो । विस्तृतमा


मड्रिड डर्बीमा इस्कोसँगै मार्सेलो पनि मैदानबाहिर हुनसक्ने

मड्रिड डर्बीमा इस्कोसँगै मार्सेलो पनि मैदानबाहिर हुनसक्ने

काठमाडौं । रियल मड्रिडले आगामी खेल घरेलु प्रतिद्धन्द्धी एट्लेटिको मड्रिडसँग खेल्दैछ । सेभियासँग ३–० गोले पराजित भएको रियलले घरेलु मैदान शान्टियागो बेर्नाबेउमा नै प्रतिस्पर्धा गर्न लागेको भए पनि महत्वपूर्ण खेलाडीहरुको अभाव हुन सक्ने बताइएको छ ।

इएफएल कपमा लिभरपुलको यात्रा टुंगियो, चेल्सी, आर्सनल र टोटनहम विजयी

इएफएल कपमा लिभरपुलको यात्रा टुंगियो, चेल्सी, आर्सनल र टोटनहम विजयी

काठमाडौं । बुधबार राति सम्पन्न इएफएल कप अन्तर्गतको खेलमा लिभरपुलको यात्रा टुंगिएको छ । घरेलु मैदान एन्फिल्डमा चेल्सीले २–१ गोलले पराजित गरेसँगै लिभरपुलको यात्रा टुंगिएको हो ।

बार्सिलोना र रियल मड्रिड दुबै क्लब पराजित

बार्सिलोना र रियल मड्रिड दुबै क्लब पराजित

काठमाडौं । बुधबार राति सम्पन्न स्पेनिस घरेलु लिग ला लिगा अन्तर्गतको खेलमा बार्सिलोना र रियल मड्रिड दुबै क्लबले पराजय ब्यहोरेको छ । बार्सिलोना लेगानेससँग २–१ गोलले तथा रियल मड्रिड सेभियासँग ३–० गोलले पराजित भएको हो ।

यू–१९ एशिया कप क्रिकेटका लागि शेखको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा

यू–१९ एशिया कप क्रिकेटका लागि शेखको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा

काठमाडैं । यू–१९ एशिया कप क्रिकेटका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको मङ्गलबार घोषणा गरिएको छ ।

इएफएल कपको अघिल्लो चरणमा म्यान्चेस्टर सिटीसहित अन्य कुन–कुन क्लब पुगे ?

इएफएल कपको अघिल्लो चरणमा म्यान्चेस्टर सिटीसहित अन्य कुन–कुन क्लब पुगे ?

काठमाडौं । मंगलबार राति सम्पन्न इएफएल कपमा म्यान्चेस्टर सिटीद्वारा अक्सफोर्ड युनाइटेड पराजित भएको छ ।

लाम्पार्डको डर्बी काउन्टिले हराएपछि म्यान्चेस्टर युनाइटेड इएफएल कपबाट बाहिरियो

लाम्पार्डको डर्बी काउन्टिले हराएपछि म्यान्चेस्टर युनाइटेड इएफएल कपबाट बाहिरियो

काठमाडौं । मंगलबार राति सम्पन्न इएफएल कप अन्तर्गतको खेलमा म्यान्चेस्टर युनाइटेलाई दोस्रो डिभिजन च्याम्पियन्ससिप खेल्ने क्लब डर्बी काउटिले पराजित गरेको छ । घरेलु मैदान ओल्र्ड ट्राफोडमा सम्पन्न खेलमा म्यान्यु पेनाल्टी सुटआउटमा पराजित भएपछि कपको तेस्रो चरणबाटै बाहिरिएको हो ।

बङ्गबन्धुभरी ‘ए’ डिभिजन लिगकाे खेल नहुने

बङ्गबन्धुभरी ‘ए’ डिभिजन लिगकाे खेल नहुने

काठमाडौं । ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका केही परिवर्तन हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा), लिग कमिटीका पदाधिकारी र ‘ए’ डिभिजन क्लबका प्रतिनिधिबीच सोमबार साँझ भएको छलफलमा नेपालले बङ्गबन्धु गोल्डकपमा सहभागिता जनाउने भएपछि लिगको खेलतालिका परिवर्तन गर्ने सहमति भएको थियो ।

बङ्गबन्धु गोल्डकपकाे लागि बन्द प्रशिक्षण आजदेखि

बङ्गबन्धु गोल्डकपकाे लागि बन्द प्रशिक्षण आजदेखि

काठमाडौँ । बङ्गलादेशको राजधानी ढाकामा यही असोज १५ गतेदेखि सुरु हुने बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपमा सहभागी हुने नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि बन्द प्रशिक्षण थालेको छ ।

सन्दीपले टी टेन क्रिकेट पनि खेल्ने

सन्दीपले टी टेन क्रिकेट पनि खेल्ने

काठमाडौं । नेपाली रोष्ट्रिय टिमका क्रिकेट खेलाडी सन्दीप लामिछानेले टी टेन क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

फिफा उत्कृष्ट अवार्डमा नेपालका कप्तान, प्रशिक्षक र संचारकर्मीको भोट कसलाई ?

फिफा उत्कृष्ट अवार्डमा नेपालका कप्तान, प्रशिक्षक र संचारकर्मीको भोट कसलाई ?

काठमाडौं । युरोपियन वर्ष खेलाडी घोषित भएका क्रोएशियाका लुका मोड्रिच फिफा वर्ष खेलाडी पनि घोषित भएका छन् । सोमबार राति भएको एक औपचारिक कार्यक्रममा मोड्रिच उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

पर्यटन

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन्।

जीवनशैली

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

एजेन्सी । वास्तुशास्त्र अनुसार माटोको भाँडा धेरै शुभ मानिन्छ। घरमा माटोको भाँडा, भाँडा वा जग राख्दा लक्ष्मीको बास हुन्छ । तर, यसका लागि उनीहरूलाई सही ठाउँमा राख्न आवश्यक छ।