रोनाल्डोको कीर्तिमानी गोलको मद्दतमा पोर्चुगलद्वारा घाना पराजित

कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा पोर्चुगलले घानालाई पराजित गरेको छ । बिहीबार राति सम्पन्न खेलमा पोर्चुगलले घानालाई ३–२ गोलअन्तरले पराजित गरेको हो । विस्तृतमा


एएफसी अध्यक्ष खलिफा काठमाडौंमा, एन्फासँग छलफल

एएफसी अध्यक्ष खलिफा काठमाडौंमा, एन्फासँग छलफल

काठमाडौं । एसियाली फुटबल महासङ्घ (एएफसी) का अध्यक्ष सेख सलमान बिन इब्राहिम अल खलिफा र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)बीच सोमबार नेपाली फुटबलको विकासका बारेमा छलफल भएको छ ।

मङ्सिरमा नहुने भो आठौँ राष्ट्रिय खेलकूद

मङ्सिरमा नहुने भो आठौँ राष्ट्रिय खेलकूद

काठमाडौं । आगामी मङ्सिरमा हुने तय भएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सरेको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को बोर्ड बैठक आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको नयाँ मिति घोषणाका लागि अहिले नुवाकोटको ककनीमा जारी छ ।

विश्वको सर्वाधिक उचाइ छुमचौरमा खेलमैदान बन्दै

विश्वको सर्वाधिक उचाइ छुमचौरमा खेलमैदान बन्दै

जुम्ला । जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने विश्वको सर्वाधिक उचाइ पातारासी गाउँपालिकाको छुमचौरमा खेलमैदान बन्ने भएको छ ।

टि–ट्वान्टी विश्वकप छनोटका लागि आज नेपाली क्रिकेट टोली मलेसिया जाँदै

टि–ट्वान्टी विश्वकप छनोटका लागि आज नेपाली क्रिकेट टोली मलेसिया जाँदै

काठमाडौं । मलेसियामा हुने टी–ट्वान्टी विश्वकपको एसिया उप क्षेत्रिय छनोटको लागि नेपाली टोली आज मलेसिया जाने भएको छ ।

जोसे मउरिन्होलाई निकालेर जिदान राख्ने तयारीमा म्यान्चेस्टर युनाइटेड !

जोसे मउरिन्होलाई निकालेर जिदान राख्ने तयारीमा म्यान्चेस्टर युनाइटेड !

काठमाडौं । म्यान्चेस्टर युनाइटेडले लगातार खराब प्रदर्शन गर्न थालेपछि नयाँ प्रशिक्षकको नियुक्तिको बारेमा समाचारहरु प्रकाशित भएका छन् । समाचारहरुमा जनाइएअनुसार क्लबले वर्तमान् प्रशिक्षक जोसे मउरिन्होलाई बर्खास्त गरेर रियल मड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदानलाई ल्याउने तयारी गरेको छ ।

कार्डिफ सिटीको घरेलु मैदानमा बर्नलेको जित

कार्डिफ सिटीको घरेलु मैदानमा बर्नलेको जित

काठमाडौं । आइतबार राति सम्पन्न इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा कार्डिफ सिटीले घरेलु मैदानमा हार व्यहोरेको छ । बर्नलेसँग भएको खेलमा कार्डीफ २–१ गोलले पराजित भएको हो ।

बंगबन्धु गाेल्डकपकाे लागि राष्ट्रिय फुटबल टोली बङ्गलादेश प्रस्थान

बंगबन्धु गाेल्डकपकाे लागि राष्ट्रिय फुटबल टोली बङ्गलादेश प्रस्थान

काठमाडौँ । बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगिताममा सहभागी हुने राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ ।

नेयमारको ब्रेसमा पीएसजीको जित

नेयमारको ब्रेसमा पीएसजीको जित

काठमाडौं । शनिबार राति सम्पन्न फ्रेन्च लिग लिग वान् मा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले निसलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ ।

रोमा, युभेन्ट्स र इन्टर मिलानको जित

रोमा, युभेन्ट्स र इन्टर मिलानको जित

काठमाडौं । शनिबार राति सम्पन्न इटालियन घरेलु लिग सेरिया एको खेलमा रोमा, युभेन्ट्स तथा इन्टरमिलान आ–आफ्नो खेलमा विजयी भएका छन् ।

म्यान्चेस्टर सिटी र आर्सनलको जित

म्यान्चेस्टर सिटी र आर्सनलको जित

काठमाडौं । शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टरसिटी र आर्सनल विजयी भएका छन् । सिटीले ब्राइटनलाई २–० गोलले पराजित गरेको हो भने आर्सनलले र्वाफोर्ड ३–० गोलले पराजित गरेको हो ।

पर्यटन

आहा हिमाल

आहा  हिमाल

कुश्मा । पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।