क्यानडा जाने नेपाली टोलीको बिदाइ
स्कटल्यान्डमा नेपालले विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ ।
स्कटल्यान्डमा नेपालले घरेलु टोलीसँग दुई र नामिबियासँग दुई गरी लिग–दुईको चार खेल खेल्नेछ । विश्वकप लिग दुईको अङ्कतालिकामा नेपाल पाँचौं स्थानमा छ ।
विस्तृतमा
अन्तिम मिनेटमा मोरक्कोलाई नमिठो झट्का, इरानलाई काइदा

एजेन्सी, १ असार । रसियामा जारी विश्वकपमा अन्तिम मिनेटमा मोरोक्कोका खेलाडी अजिज बहुहाडडोजले आत्मघाती गोल गर्दा इरान १-० गोलले विजयी भएको छ ।
स्पेन र पोर्चुगलबीच कसले मार्ला बाजी, नेपाली ज्योतिषले गरे यस्तो भविष्यवाणी

काठमाडौँ । सन् २०१० यता स्पेनको टोलीले खासै गतिलो खेल प्रदर्शन गर्न सकेको छैन । सन् २०१४ को विश्वकपमा त समुह चरणबाटै आउट भएको स्पेन पछिल्लो समय भने उच्च फर्ममा रहेको छ ।
इजिप्टविरुद्ध उरुग्वे १ शुन्यले विजयी

अफ्रिकी राष्ट्र इजिप्टलाई १ शुन्यले हराउंदै दक्षिण अमेरिकी राष्ट्र उरुग्वेले पहिलो जित हात पार्यो । निर्धारित ९० मिनेटको खेल सकिनु केहि सेकेण्डअघि मात्रै उरुग्वेका लागि गिमिनेजले गरेको गोल खेलको निर्णयक बन्यो ।
उत्तरी भारतमा अविरल वर्षा, एघारको मृत्यु कैयौँ बेपत्ता र विस्थापित

नयाँ दिल्ली । उत्तरी भारतीय राज्यमा चार दिनयता देखि जारी भारी वर्षापछिको बाढीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।
फुटबल जितेपछि रुसमा खुसियाली

मस्को । बिहीबार एक भव्य समारोहबीच विश्वकप फुटबल २०१८ सुरु भएको छ । विश्वकप फुटबलको पहिलो खेलमा नै आयोजक राष्ट्र रुस र साउदी अरेबियाबीच प्रतिस्पर्धा भएको थियो ।
के एसियाली राष्ट्र इरानले मोरक्कोलाई पराजित गर्न सक्ला ?

काठमाडौं । आज साँझ पौने ८ बजे दुई खेलहरु हुँदैछ । दक्षिण अमेरिकन राष्ट्र मोरक्कोले एसियन राष्ट्र इरानसँग प्रतिस्पर्धा गर्न लागेको हो । इरान फिफा वरियताको ३७ औं स्थानमा रहेको छ भने मोरक्को ४१ औं स्थानमा रहेको छ ।
उरुग्वेलाई हराउने दाउमा इजिप्ट (म्याच प्रिभ्यु)

काठमाडौं । विश्वकपको दोस्रो खेलमा आज साँझ पौने ६ बजे अफ्रिकी राष्ट्र इजिप्ट र दक्षिण अमेरिकी राष्ट्र उरुग्वेबीच प्रतिस्पर्धा हुँदैछ । विश्वकपको समूह ‘ए’ अन्तर्गतको खेल साँझ पौने ६ बजे सुरु हुँदैछ ।
पाहुनासँग यौन सम्पर्क नगर्न रुसी महिलालाई सांसदको आग्रह

एजेन्सी । बिहीबारबाट फुटबलको महाकुम्भ मेला सुरु भएको छ । प्रतियोगिताको लागि ३२ वटै देशका खेलाडी तथा पदाधिकारी रसिया पुगिसकेका छन् भने विश्वभरीबाट रसिया विश्वकपको प्रत्यक्ष अवलोकन गर्न रसिया पुग्नेहरुको संख्या पनि लाखौं छन् ।
प्रिभ्युः बहुप्रतिक्षित खेल पोर्चुगल भर्सेस स्पेन, कसले मार्ला बाजी

सन् २०१० यता स्पेनको टोलीले खासै गतिलो खेल प्रदर्शन गर्न सकेको छैन । सन् २०१४ को विश्वकपमा त समुह चरणबाटै आउट भएको स्पेन पछिल्लो समय भने उच्च फर्ममा रहेको छ ।
रियल मड्रिडका अध्यक्षले भने लोपेतेगुईलाई स्पेनिस एफएले गरेको कारबाही न्यायोचित भएन

काठमाडौं । रियल मड्रिडका प्रशिक्षक फ्लोरेन्टिनो परेजले स्पेनिस एफएले जुलेन लोपेतेगुईलाई गरेको कारबाही न्यायोचित नभएको बताएका छन् । बिहीबार राति मंगलबार सम्झौता गरेका प्रशिक्षकलाई घरेलु मैदान सान्टियागो बेर्नाबेउमा प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।
खेल ट्रेण्डिङ्ग
- दिवाकर गुरुङ यू–२० राष्ट्रिय टोलीको टिम म्यानेजरमा नियुक्त
- विम्बल्डन टेनिसः नाडाल तेस्रो चरणमा प्रवेश
- फिफाले पाकिस्तानमाथिको प्रतिबन्ध हटायो
- एन्फा महासचिव राईसहित तीन सदस्यीय टोली साफको कंग्रेसमा सहभागी हुने
- लोनमा इन्टरमा अनुबन्ध भए लुकाकु
- ३२ मिलियन तिर्दै बोटम्यानलाई न्युकासलले अनुबन्ध गर्यो
- एन्फाका नवनिर्वाचित कार्यसमितिलाई बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले बधाई दिए
- एन्फाको टोली प्रचण्ड निवास खुमलटारमा
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
धेरै फेसबूक चलाउने मानिस दुखी हुन्छन् !

एजेन्सी । फेसबूकले स्वास्थ्य चेतावनी दिनुपर्छ शायद । सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।