एफए कपः लिभरपुलविरुद्ध युनाइटेडको रोमाञ्चक जित

एजेन्सी । एफए कप अन्तर्गत प्रिमियर लिग क्लब चिर प्रतिद्वन्द्धी म्यान्चेस्टर युनाइटेड र लिभरपुलविरुद्धको खेलमा लिभरपुलले जित हात पारेको छ । विस्तृतमा


म्यान्चेस्टर सिटीद्वारा ब्राइटन पराजित, फुलह्यामसँग टोटेनहम बराबरी

म्यान्चेस्टर सिटीद्वारा ब्राइटन पराजित, फुलह्यामसँग टोटेनहम बराबरी

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर सिटीले ब्राइटनलाई पराजित गरेको छ । गएराति सिटीको मैदानमा सम्पन्न खेलमा सिटीले ब्राइटनविरुद्ध १-० गोलको जित निकालेको हो ।

एट्लेटिको मड्रिडको सेभियाविरुद्ध सानदार जित, तालिकामा स्पष्ट अग्रता

एट्लेटिको मड्रिडको सेभियाविरुद्ध सानदार जित, तालिकामा स्पष्ट अग्रता

एजेन्सी । स्पेनिस फुटबल लिग अन्तर्गत एट्लेटिको मड्रिडले सेभियालाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा एट्लेटिकोले सेभियालाई आफ्नो मैदानमा २-० गोलले पराजित गरेको हो ।

बर्नलेलाई हराउँदै म्यान्चेस्टर युनाइटेड शीर्ष स्थानमा उक्लियो

बर्नलेलाई हराउँदै म्यान्चेस्टर युनाइटेड शीर्ष स्थानमा उक्लियो

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । गएराति सम्पन्न खेलमा युनाइटेडले बर्नलेलाई उसकै मैदानमा १-० गोलले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

क–कसले पाए पल्सर स्पोर्टस् अवार्ड ?

क–कसले पाए पल्सर स्पोर्टस् अवार्ड ?

काठमाडौँ । यो वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड कराँतेका मण्डेकाजी श्रेष्ठले जितेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मङ्गलबार गरेको पल्सर स्पोर्टस् अवार्ड कार्यक्रममा १३ औँ सागमा एकै दिन दुई स्वर्ण जितेका मण्डेकाजी उत्कृष्ट पुरुष खेलाडी घोषित भएका हुन् ।

पोखरा अन्तराष्ट्रिय म्याराथन फागुन १ गते हुने

पोखरा अन्तराष्ट्रिय म्याराथन फागुन १ गते हुने

कास्की । भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा आयोजना गर्दै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को १५औँ संस्करण आगामी फागुन १ गते हुनेभएको छ ।

अस्ट्रेलिया भर्सेस भारत तेस्रो टेस्टः बराबरीमा सम्पन्न

अस्ट्रेलिया भर्सेस भारत तेस्रो टेस्टः बराबरीमा सम्पन्न

एजेन्सी । अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेट बराबरीमा सम्पन्न भएको छ । अस्ट्रेलियाले खेल जित्ने पूर्वानुमान गरिए पनि भारतीय ब्याट्सम्यानको धैर्यपूर्वक खेलले अस्ट्रेलिया निराश भएको थियो ।

पाकिस्तान सुपर लिगको छनोटमा नेपाली खेलाडी असफल

पाकिस्तान सुपर लिगको छनोटमा नेपाली खेलाडी असफल

काठमाडौँ । पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा परेका नेपाली खेलाडी छनोटमा असफल भएका छन् । पाकिस्तानमा आइतबार राति भएको छनोटमा ड्राफ्टमा परेका नेपालका १० खेलाडीमध्ये कोही पनि छनोटमा पर्न सकेनन् ।

पूर्वगोल रक्षक शाहीको निधन

पूर्वगोल रक्षक शाहीको निधन

दैलेख । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोल रक्षक तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्व महासचिव लोकबहादुर शाहीको निधन भएको छ । शाहीको ६५ वर्षको उमेरमा आइतबार राति निधन भएको हो ।

कुस्ती खेलाडी प्रशिक्षणमा

कुस्ती खेलाडी प्रशिक्षणमा

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित कवर्डहलमा नियमित प्रशिक्षणमा रहका कुस्तीका अन्तर्राष्ट्रिय खेलाडी सुरेश चुनारा । तस्वीरः शेरबहादुर सिंह÷रासस

पल्सर स्पोर्ट्स अवार्डको प्रत्यक्ष प्रसारण ४ टेलिभिजनबाट गरिने

पल्सर स्पोर्ट्स अवार्डको प्रत्यक्ष प्रसारण ४ टेलिभिजनबाट गरिने

काठमाडौं । १७औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको प्रत्यक्ष प्रशारण ४ वटा टेलिभिजनबाट गरिने भएको छ ।

पर्यटन

सेता हिमाल कालापत्थरमा परिणत

सेता हिमाल कालापत्थरमा परिणत

मनाङ । हिउँपर्ने याममा हिउँ नपर्दा कालापत्थर मात्रै देखिएको मनाङको अन्नपूर्ण, गङ्गापूर्ण र लमजुङलगायत हिमाल । सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन ।

जीवनशैली

पुदिनाको फाइदै फाइदा

पुदिनाको फाइदै फाइदा

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ । अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायी छ । पुदिना चियाको स्वाद मात्रै नभएर स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ ।