दैलेखमा ‘हाफ म्याराथन’ हुने

दुल्लु । सेना दिवसका अवसरमा जिल्लामा पहिलोपटक २१ किमीको खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । सेना दिवस २०७७ का अवसरमा जिल्लास्थित इन्द्रदल गुल्म दैलेखले हाफ म्याराथन तथा पाँच किलोमिटर दौड प्रतियोगिता आयोजना गरेको हो । यही फागुन २५ गते प्रतियोगिता सञ्चालन हुने इन्द्रदल गुल्मले जनाएको छ । विस्तृतमा


यी नेपाली कसरी रसिया पुगेर अर्जेन्टिनालाई समर्थन गरे ?

यी नेपाली कसरी रसिया पुगेर अर्जेन्टिनालाई समर्थन गरे ?

काठमाडौं । केही नेपाली अर्जेन्टिना र आइसल्याण्डबीचको खेलको प्रत्यक्ष अवलोकन गर्न पाएका छन् । शनिबार साँझ सम्पन्न उक्त खेलमा नेपाली झण्डासहित नेपालीहरु स्पार्ताक रंगशालमा उपस्थित भएका थिए ।

विश्वकपमा आज ३ खेल हुँदै, कुन खेल कति बजे ?

विश्वकपमा आज ३ खेल हुँदै, कुन खेल कति बजे ?

काठमाडौं । रुसमा जारी विश्वकपको चौथो दिन आज ३ खेलहरु हुँदैछन् । आज विश्वकपको समूह ‘ई’ को दुई तथा समूह ‘एफ’ को एक खेल हुन लागेको हो ।

आइसल्याण्डसँगको बराबरीपछि मेसीले के भने ?

आइसल्याण्डसँगको बराबरीपछि मेसीले के भने ?

काठमाडौं । पहिलो पटक विश्वकप खेलेको युरोपियन राष्ट्र आइसल्याण्डसँग १–१ गोलको बराबरी खेलेको अर्जेन्टिनाका कप्तान लियोनल मेसीले खेलपछि प्रतिक्रिया दिएका छन् ।

क्रोएशियाले नाइजेरियालाई हरायो

क्रोएशियाले नाइजेरियालाई हरायो

काठमाडौं । विश्वकपको समूह ‘डी’ अन्तर्गत क्रोएशयिा र नाइजेरिबीचको खेलको नतिजा यूरोपियन राष्ट्र क्रोयसियाको पक्षमा गएको छ । शनिबार आइतबार बिहान सम्पन्न खेलमा क्रोएशिया २–० गोलले बिजयी भएको हो ।

विश्वकपमा डेनमार्कको विजयी सुरुवात

विश्वकपमा डेनमार्कको विजयी सुरुवात

रुसमा जारी २१ औ संस्करणको विश्वकप फुटबलमा डेनमार्कले पेरुलाई १-० गोलले हराउदै विजयी सुरुवात गरेको छ ।

मेसीको पेनाल्टी प्रहार विफल भएपछि...

मेसीको पेनाल्टी प्रहार विफल भएपछि...

मस्को, रूस । फुटबल जगतमा बहुचर्चित अर्जेन्टिनी खेलाडी लियोनल मेसीले विश्वकप अन्तर्गत शनिबार भएको खेललाई यूरोपियन नवउदयमान समूह आइसल्याण्डले अर्जेन्टिनालाई १–१ को बराबरीमा रोक्न सफल भएको छ ।

अर्जेन्टिनाका लागि विश्वकप सुखद सुरुवात भएन, मेस्सीले पेनाल्टी मिस गरे

अर्जेन्टिनाका लागि विश्वकप सुखद सुरुवात भएन, मेस्सीले पेनाल्टी मिस गरे

विश्वकप अपडेट । रसियामा जारी विश्वकपमा अर्जेन्टिना र आइसल्याण्डबिचको खेल एकएक गोलको बराबरीमा सकिएका छ ।

विश्वकप अपडेट: पहिलो हाफमा आइसल्याण्ड अर्जेन्टिनामाथि भारी

विश्वकप अपडेट: पहिलो हाफमा आइसल्याण्ड अर्जेन्टिनामाथि भारी

रसियामा जारी विश्वकपमा अर्जेन्टिना र आइसल्याण्डबिचको पहिलो हाफ खेल एकएक गोलको बराबरीमा सकिएका छ ।

कारहरुको पनि उत्तिकै सौखिन छन् लियोनल मेस्सी

कारहरुको पनि उत्तिकै सौखिन छन् लियोनल मेस्सी

अर्जेन्टिना तथा बार्सिलोनाका स्टार लियोनल मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडी हुन् । उनको प्रतिस्पर्धा क्रिस्चियानो रोनाल्डोसँग हुने गर्छ ।

जब मेस्सीबारे यस्तो हल्ला फिजाइन् यी युवतीले

जब मेस्सीबारे यस्तो हल्ला फिजाइन् यी युवतीले

फुटबल स्टार लियोनल मेस्सी फुटबल मैदानमा सर्वोत्कृट खेलाडीको रुपमा परिचित छन् । विश्वभर उनका करोडौ फ्यान छन् ।

पर्यटन

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।

जीवनशैली

तौल घटाउने सजिलो उपाय

तौल घटाउने सजिलो उपाय

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।