रोनाल्डोको कीर्तिमानी गोलको मद्दतमा पोर्चुगलद्वारा घाना पराजित

कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा पोर्चुगलले घानालाई पराजित गरेको छ । बिहीबार राति सम्पन्न खेलमा पोर्चुगलले घानालाई ३–२ गोलअन्तरले पराजित गरेको हो । विस्तृतमा


पहिलो खेलमा अर्जेन्टिनालाई पराजित गरेको साउदी अरेबिया पोल्याण्डमाथि पनि जित हात पार्ने रणनीतिमा

पहिलो खेलमा अर्जेन्टिनालाई पराजित गरेको साउदी अरेबिया पोल्याण्डमाथि पनि जित हात पार्ने रणनीतिमा

एजेन्सी । साउदी अरेबियाले कतारमा जारी विश्वकपमा आफ्नो पहिलो खेलमा अर्जेन्टिनालाई स्तब्ध पारेको थियो । दोस्रो खेलमा पनि पोल्याण्डविरुद्ध जित निकाल्ने रणनीतिमा साउदी अरेबिया रहेको छ ।

फ्रान्सविरुद्ध जित हात पार्नै पर्ने दबाबमा डेनमार्क

फ्रान्सविरुद्ध जित हात पार्नै पर्ने दबाबमा डेनमार्क

एजेन्सी । डिफेन्डिङ च्याम्पियन फ्रान्सले नकआउट चरणमा आफ्नो स्थान पक्का गर्न डेनमार्क विरुद्ध जित निकाल्ने लक्ष्य राख्नेछ।

विश्वकप २०२२ः अर्जेन्टिनाले मेक्सिकोलाई पराजित गर्न सक्ला त ?

विश्वकप २०२२ः अर्जेन्टिनाले मेक्सिकोलाई पराजित गर्न सक्ला त ?

एजेन्सी । कतारमा जारी विश्वकपमा आज समूह ‘सी’को खेल अर्जेन्टिनाका लागि निकै महत्वपूर्ण छ । पहिलो खेलमा साउदी अबरविरुद्ध रिभर्सको शिकार बनेको लियोनल मेस्सीको टोली आज पुनरागमन गर्न चाहन्छ ।

विश्वकप फुटबलमा आज चार खेल हुँदै

विश्वकप फुटबलमा आज चार खेल हुँदै

विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का समान दुई दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘डी’ मा रहेको ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

अमेरिका र इंग्ल्याण्ड बीचको खेल गोलरहित बराबरी

अमेरिका र इंग्ल्याण्ड बीचको खेल गोलरहित बराबरी

कतारमा जारी फिफा विश्वकप खेलमा अमेरिका र इंग्ल्याण्डबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले कुनै गोल गर्न सकेनन् ।

नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल बराबरीमा सकियो

नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल बराबरीमा सकियो

कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा गए राति भएको खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल १–१ गोलको बराबरी सकिएको हो । यस बराबरी खेलसँगै दुवै टोलीले समान एक/एक अङ्क बाँडेका छन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने नेदरल्यान्ड्सले लिएको थियोे ।

सेनेगलद्वारा आयोजक कतार पराजित

सेनेगलद्वारा आयोजक कतार पराजित

कतारमा जारी फिफा विश्वकप फुटबलमा सेनेगलले आयोजक कतारलाइ पराजित गरेको छ । प्रतियोगितामा सेनेगलको यो पहिलो जित हो । कतारको अल थुमामा स्टेडियममा आज भएको खेलमा सेनेगलले कतारलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । खेलको ४१औँ मिनेटमा बोउलाए डियाले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाए ।

वेल्समाथि इरानको रोमाञ्चक जित

वेल्समाथि इरानको रोमाञ्चक जित

कतारमा जारी फिफा विश्वकप फुटबलमा इरानले पहिलो जित निकालेको छ । शुक्रबार अहमद बिन अलि स्टेडियममा सम्पन्न खेलमा १० खेलाडीमा समेटिएको वेल्सलाई इरानले २–० गोल अन्तरले हराएको हो ।

कतार विश्वकपमा आज चार खेल हुँदै

कतार विश्वकपमा आज चार खेल हुँदै

कतार विश्वकपमा आज चार खेल हुँदैछ । समूह चरणअन्तर्गत समूह ‘ए’ र समूह ‘बी’ का दुई–दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘बी’ मा रहेको वेल्स र इरानबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

रोनाल्डोको कीर्तिमानी गोलको मद्दतमा पोर्चुगलद्वारा घाना पराजित

रोनाल्डोको कीर्तिमानी गोलको मद्दतमा पोर्चुगलद्वारा घाना पराजित

कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा पोर्चुगलले घानालाई पराजित गरेको छ । बिहीबार राति सम्पन्न खेलमा पोर्चुगलले घानालाई ३–२ गोलअन्तरले पराजित गरेको हो ।

पर्यटन

आहा हिमाल

आहा  हिमाल

कुश्मा । पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।