यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने टिमहरु

एजेन्सी । युरोपा लिगका अन्तिम १६ प्रवेशका लागि गएराति युरोपका विभिन्न देशका विभिन्न क्लबहरुले प्रतिस्पर्धा गरे । जसमध्ये १६ टिमले अन्तिम १६ मा स्थान बनाउन सफल रहे । विस्तृतमा


आज विश्वकपको फाइनल, फ्रान्स क्रोएशियामध्ये को बन्ला विजेता ?

आज विश्वकपको फाइनल, फ्रान्स क्रोएशियामध्ये को बन्ला विजेता ?

काठमाडौं । रसिया विश्वकपको संस्करण आज सकिँदैछ । उपाधि भिडन्तमा फ्रान्स र क्रोएशिया आज लुजिनिकी रंगशालामा प्रतिस्पर्धा गर्दैछन् । यो खेल नेपाली समयअनुसार राति ८ः४५ मा सुरु हुनेछ ।

इंग्ल्याण्डलाई हराएर बेल्जियमले बनायो विश्वकपमा तेस्रो स्थान

इंग्ल्याण्डलाई हराएर बेल्जियमले बनायो विश्वकपमा तेस्रो स्थान

विश्वकप २०१८ को तेस्रो स्थानका लागि भएको प्लेअफ म्याच बेल्जियमले जितेको छ ।इंग्ल्याण्डलाई २ शुन्यले हराएर बेल्जियमले तेस्रो स्थान सुरक्षित गर्यो ।

तेस्रो स्थानका लागि बेल्जियम र इंग्ल्याण्ड भिड्दै

तेस्रो स्थानका लागि बेल्जियम र इंग्ल्याण्ड भिड्दै

काठमाडौं । विश्वकपको समूह ‘जी’ अन्तर्गतको अन्तिम खेलमा आज इंग्ल्याण्ड र बेल्जियमबीच प्रतिस्पर्धा भएको थियो जसमा बेल्जियमले इंग्ल्याण्डलाई १–० गोलले पराजित गर्दै समुह विजेता बनेको थियो।

बढी मूल्य तिरेर युभेन्टसले रोनाल्डो किनेको भन्दै इटालीमा हड्ताल

बढी मूल्य तिरेर युभेन्टसले रोनाल्डो किनेको भन्दै इटालीमा हड्ताल

एजेन्सी । पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डोलाई इटालियन क्लब युभेन्टसले भित्र्याएको बिरोधमा फियाट कार कम्पनीका कर्मचारीहरु आन्दोलनमा उत्रेका छन् । फियाट कार उत्पादक कम्पनी र युभेन्टसलाई एग्नेली घरानाले सञ्चालन गर्दै आएको छ ।

सन् २००६ को जस्तो नियती फ्रान्सले पुनः नभोगोस्

सन् २००६ को जस्तो नियती फ्रान्सले पुनः नभोगोस्

काठमाडाैँ । सन् २००६ मा भएको विश्वकपको फाइनल खेलमा इटाली र फ्रान्स आमने सामने भए । फ्रान्सलाई अग्रता बनाएका जिनेदान जिदानले मार्को माटेराजीलाई टाउकोले हिर्काए ।

यी रेफ्रीलाई दिइयो विश्वकपको फाइनल खेलको जिम्मेवारी

यी रेफ्रीलाई दिइयो विश्वकपको फाइनल खेलको जिम्मेवारी

फिफाले विश्वकप फाइनल खेलका लागि अर्जेन्टाइन रेफ्री नेष्टोर पिटानालाई छनोट गरेको छ ।

मदिराले मातिएका गणेश थापाले पूर्वसांसदलाई दिए ठिक पार्ने धम्की

मदिराले मातिएका गणेश थापाले पूर्वसांसदलाई दिए ठिक पार्ने धम्की

काठमाडौं । विश्वकप फुटबलले सबैको ध्यानाकर्षण गराइरहेका बेला अखिल नेपाल फुटबल संघ (एन्फा) का तत्कालीन अध्यक्ष गणेश थापाले एउटा तारे होटलमा आयोजित सामाजिक समारोहमा पूर्वसांसद रामहरि खतिवडालाई ‘ठिक पार्ने’ धम्की दिएका छन्।

पोग्वाले भनेः क्रोएशियालाई हराएर इतिहास रच्नेछौं

पोग्वाले भनेः क्रोएशियालाई हराएर इतिहास रच्नेछौं

एजेन्सी । फ्रान्सका प्रतिभाशाली मिडफिल्डर पाउल पोग्बाले विश्वकपको फाइनलमा क्रोएशियालाई हराएर नयाँ इतिहास लेख्ने विश्वास व्यक्त गरेका छन् । यसअघि सन् १९९८ मा विश्वकपको उापधि जितेको फ्रान्सको नयाँ पुस्ता निकै राम्रो रहेको छ ।

चेल्सीद्वारा प्रशिक्षक कोन्टे बर्खास्त, नयाँ प्रशक्षिकमा माउरित्सियो सार्री !

चेल्सीद्वारा प्रशिक्षक कोन्टे बर्खास्त, नयाँ प्रशक्षिकमा माउरित्सियो सार्री !

एजेन्सी । इंग्लिस क्लब क्लब चेल्सीले प्रि–सिजन सुरु हुनै लाग्दा प्रशिक्षक एन्टोनियो कोन्टेलाई बर्खास्त गरेको छ । कोन्टेलो आफ्नो पहिलो सिजनमा नै क्लबलाई उपाधि जिताएका थिए ।

'मेस्सीसँगको प्रतिस्पर्धाका कारण रोनाल्डो युभेन्ट्स गए'

'मेस्सीसँगको प्रतिस्पर्धाका कारण रोनाल्डो युभेन्ट्स गए'

काठमाडौँ । पोर्चुगल तथा रियल मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले एकाएक रियल छाड्ने निर्णय गरे ।

पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।