दैलेखमा ‘हाफ म्याराथन’ हुने

दुल्लु । सेना दिवसका अवसरमा जिल्लामा पहिलोपटक २१ किमीको खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । सेना दिवस २०७७ का अवसरमा जिल्लास्थित इन्द्रदल गुल्म दैलेखले हाफ म्याराथन तथा पाँच किलोमिटर दौड प्रतियोगिता आयोजना गरेको हो । यही फागुन २५ गते प्रतियोगिता सञ्चालन हुने इन्द्रदल गुल्मले जनाएको छ । विस्तृतमा


रुपन्देहीमा कभर्ड हल बन्दै, ८० प्रतिशत काम पूरा

रुपन्देहीमा कभर्ड हल बन्दै, ८० प्रतिशत काम पूरा

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको पर्सावलमा रु ५० लाखभन्दा बढीको लागतमा कभर्ड हल निर्माण हुन लागेको छ ।

अभ्यास खेलमा कप्तान पारसको शानदार प्रदर्शन, नेपाल भारी रनले विजयी

अभ्यास खेलमा कप्तान पारसको शानदार प्रदर्शन, नेपाल भारी रनले विजयी

काठमाडौं । नेपाली क्रिकेट टिमले ह्याम्पशायर हग्स क्लबसँगको पहिलो अभ्यास खेल २ सय ४३ रनले जितेको छ । शनिबार राति सम्पन्न खेलमा ३ सय ६३ रनको लक्ष पछ्याएको ह्याम्पसायरलाई ३७ ओभरमा १ सय १९ रनमा अलआउट गर्दै नेपालले फराकिलो जित हात पारेको हो ।

यी हुन् चर्चित फुटबल खेलाडीका प्रेमिका तथा श्रीमतीहरु

यी हुन् चर्चित फुटबल खेलाडीका प्रेमिका तथा श्रीमतीहरु

फुटबल खेलाडीहरुका प्रेमिकाको विषयलाई लिएर पनि विश्वभर खुब ठुलो चर्चा हुनेगर्छ ।

टेनिस खेलेरै करोडौ सम्पत्ति जोडेका खेलाडीहरु

टेनिस खेलेरै करोडौ सम्पत्ति जोडेका खेलाडीहरु

टेनिस खेल विश्वमै सर्वाधिक हेरिने खेल तथा राम्रो पैसा भएको खेलको रुपमा लिने गरिन्छ । विश्वभर टेनिसका लाखौ दर्शकहरु रहेका छन् ।

नेयमार पनि रियल मड्रिड नजाने

नेयमार पनि रियल मड्रिड नजाने

काठमाडौँ । फ्रान्सेली क्लब पीएसजीका खेलाडी नेयमार जुनियरले आफूले क्लब नछोड्ने बताएका छन् । विश्वकपबाट ब्राजिल बाहिरिएपछि हाल बिदा मनाइरहेका नेयमारले आफू रियल मड्रिडमा आबद्ध हुने कुरा हल्ला मात्रै भएको बताएका हुन् ।

मलाई सर्जियो रामोससँग तुलना गरेको मन पर्दैनः भराने

मलाई सर्जियो रामोससँग तुलना गरेको मन पर्दैनः भराने

एजेन्सी । विश्वकप विजेता फ्रान्सको टिमका डिफेन्डर राफेल भारानेले आफूलाई सर्जियो रामोससँग तुलना गर्दा दिक्क लाग्ने बताएका छन् । रियल मड्रिका २५ वर्षीय डिफेन्डर भारनेले फ्रान्सको पत्रिका ली’इक्यिुपसँग कुरा गर्दै मान्छेहरुले आफूलालाई रामोससँग तुलना गर्दा नराम्रो अुनभव हुने बताएका हुन् ।

लिजेन्ड क्रिस्टियानो रोनाल्डोलाई रियल मड्रिडले किन औपचारिक बिदाई गरेन ?

लिजेन्ड क्रिस्टियानो रोनाल्डोलाई रियल मड्रिडले किन औपचारिक बिदाई गरेन ?

एजेन्सी । जुलाई १० मा इटालियन क्लब युभेन्टसमा आबद्ध भएका रोनाल्डोलाई रियल मड्रिडले हालसम्म पनि कुनै विदाइको कार्यक्रम राखेको छैन । नत कुनै आधिकारीक व्याक्तिहरुले उनलाई धन्यवाद नै दिएका छन् ।

जिदान फ्रान्सको प्रशिक्षक नबन्ने

जिदान फ्रान्सको प्रशिक्षक नबन्ने

काठमाडौँ । रियल मड्रिडबाट प्रशिक्षक पदको राजिनामा दिएका जिनेदान जिदानले फ्रान्सले प्रशिक्षकको जिम्मेवारी नसमहाल्ने भएका छन् ।

भारतीय क्रिकेट टिमको कप्तानी धोनी कि विराट ?

भारतीय क्रिकेट टिमको कप्तानी धोनी कि विराट ?

काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली नभएर महेन्द्रसिंह धोनी नै हुन् । अचम्म पर्नुभयो ? यो हामीले भनेको होइन यो त भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भनेको छ ।

खेलकूदको विकासको लागि के गर्दैछ सरकार ?

खेलकूदको विकासको लागि के गर्दैछ सरकार ?

काठमाडौं । युवा तथा खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकूद नीति २०६७ पुनरावलोकन तथा खेलकूद विकास गुरुयोजना २०७५ को मस्यौदामा सुझाव संकलन गर्न बिहीबार छलफल अघि बढाएको छ ।

पर्यटन

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।

जीवनशैली

तौल घटाउने सजिलो उपाय

तौल घटाउने सजिलो उपाय

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।

विचित्र विश्व

ताज महलसँग जोडिएको अमर प्रेम कथा

ताज महलसँग जोडिएको अमर प्रेम कथा

एजेन्सी । भारतको उत्तर प्रदेशको आग्रामा रहेको ताज महलको निर्माण सन् १६५३ मा भएको हो । ताज महलको सबैभन्दा सुन्दर कुरा प्रेमसँग जोडिएको छ ।