टोटेनहमको जितमा बेलको २ गोल
एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत टोटेनहमले बर्नलेलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा टोटेनहमले बर्नलेलाई ४-० गोलले पराजित गरेको हो ।
विस्तृतमा
दुई च्याम्पियन म्यान्चेस्टर सिटी र पीएसजी पराजित

काठमाडौं । शनिबार राति सम्पन्न इन्टनेशनल च्याम्पियन्स कपमा प्रिमियर लिग विजेता म्यान्चेस्टर सिटी र लिग वान् विजेता पीएसजी पराजित भएको छ ।
रुपन्देहीमा कभर्ड हल बन्दै, ८० प्रतिशत काम पूरा

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको पर्सावलमा रु ५० लाखभन्दा बढीको लागतमा कभर्ड हल निर्माण हुन लागेको छ ।
अभ्यास खेलमा कप्तान पारसको शानदार प्रदर्शन, नेपाल भारी रनले विजयी
काठमाडौं । नेपाली क्रिकेट टिमले ह्याम्पशायर हग्स क्लबसँगको पहिलो अभ्यास खेल २ सय ४३ रनले जितेको छ । शनिबार राति सम्पन्न खेलमा ३ सय ६३ रनको लक्ष पछ्याएको ह्याम्पसायरलाई ३७ ओभरमा १ सय १९ रनमा अलआउट गर्दै नेपालले फराकिलो जित हात पारेको हो ।
यी हुन् चर्चित फुटबल खेलाडीका प्रेमिका तथा श्रीमतीहरु

फुटबल खेलाडीहरुका प्रेमिकाको विषयलाई लिएर पनि विश्वभर खुब ठुलो चर्चा हुनेगर्छ ।
टेनिस खेलेरै करोडौ सम्पत्ति जोडेका खेलाडीहरु

टेनिस खेल विश्वमै सर्वाधिक हेरिने खेल तथा राम्रो पैसा भएको खेलको रुपमा लिने गरिन्छ । विश्वभर टेनिसका लाखौ दर्शकहरु रहेका छन् ।
नेयमार पनि रियल मड्रिड नजाने

काठमाडौँ । फ्रान्सेली क्लब पीएसजीका खेलाडी नेयमार जुनियरले आफूले क्लब नछोड्ने बताएका छन् । विश्वकपबाट ब्राजिल बाहिरिएपछि हाल बिदा मनाइरहेका नेयमारले आफू रियल मड्रिडमा आबद्ध हुने कुरा हल्ला मात्रै भएको बताएका हुन् ।
मलाई सर्जियो रामोससँग तुलना गरेको मन पर्दैनः भराने

एजेन्सी । विश्वकप विजेता फ्रान्सको टिमका डिफेन्डर राफेल भारानेले आफूलाई सर्जियो रामोससँग तुलना गर्दा दिक्क लाग्ने बताएका छन् । रियल मड्रिका २५ वर्षीय डिफेन्डर भारनेले फ्रान्सको पत्रिका ली’इक्यिुपसँग कुरा गर्दै मान्छेहरुले आफूलालाई रामोससँग तुलना गर्दा नराम्रो अुनभव हुने बताएका हुन् ।
लिजेन्ड क्रिस्टियानो रोनाल्डोलाई रियल मड्रिडले किन औपचारिक बिदाई गरेन ?

एजेन्सी । जुलाई १० मा इटालियन क्लब युभेन्टसमा आबद्ध भएका रोनाल्डोलाई रियल मड्रिडले हालसम्म पनि कुनै विदाइको कार्यक्रम राखेको छैन । नत कुनै आधिकारीक व्याक्तिहरुले उनलाई धन्यवाद नै दिएका छन् ।
जिदान फ्रान्सको प्रशिक्षक नबन्ने

काठमाडौँ । रियल मड्रिडबाट प्रशिक्षक पदको राजिनामा दिएका जिनेदान जिदानले फ्रान्सले प्रशिक्षकको जिम्मेवारी नसमहाल्ने भएका छन् ।
भारतीय क्रिकेट टिमको कप्तानी धोनी कि विराट ?

काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली नभएर महेन्द्रसिंह धोनी नै हुन् । अचम्म पर्नुभयो ? यो हामीले भनेको होइन यो त भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भनेको छ ।
खेल ट्रेण्डिङ्ग
- काठमाडौँमा हुने नेपाल र अष्ट्रेलियाबीचको खेलको मिति सर्यो
- म्यान्चेस्टर सिटीको वुल्भ्सविरुद्ध सानदार जित
- स्थायी रुपमा नै ग्यारेथ बेललाई अनुबन्ध गर्ने तयारीमा टोटनहम
- एभर्टनले साउथह्याम्प्टनलाई हरायो
- रियल सोसिडाडसँग बराबरीमा रोकियो रियल मड्रिड
- आरसिटीले टुसाललाई हरायो
- भिल्लारियलविरुद्ध एट्लेटिको मड्रिड विजयी
- लिभरपुलद्वारा शेफिल्ड युनाइटेड पराजित
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।
विचित्र विश्व
चीनमा २५० नयाँ अर्बपति थपिए

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।