एफए कपः लिभरपुलविरुद्ध युनाइटेडको रोमाञ्चक जित
एजेन्सी । एफए कप अन्तर्गत प्रिमियर लिग क्लब चिर प्रतिद्वन्द्धी म्यान्चेस्टर युनाइटेड र लिभरपुलविरुद्धको खेलमा लिभरपुलले जित हात पारेको छ ।
विस्तृतमा
विश्वकपका यी ४ डिफेन्डिङ च्याम्पियन समूह चरणबाटै बाहिरिएको तितो यथार्थ
काठमाडौं । चार वर्षअघि फुटबल अब्बल ठहरिएर विश्व विजेता बनेको राष्ट्र जमर्नी यसपटक समूह चरणबाटै घर फर्किएको छ । समूह ‘एफ’ मा रहेको जमर्नीले मेस्कीको तथा कोरियासँग पराजय भोगेको हो भने स्विडेनसँग पनि २–१ गोलको कठिन जित हात पारेको हो ।
विश्वस्त मेसी

सेन्ट पिटर्सबर्ग । निकै राहत महसुस गरिरहेका लियोनल मेसीले मंगलबार नाइजेरियासँग त्यो स्थिति भोग्नुपर्ने आस नगरेको बताएका छन् । तर आफू र टिमका साथीहरू विश्वकपको महत्त्वपूर्ण खेल जितेर अन्तिम १६ मा पुग्नेमा सधैं विश्वस्त रहेका थिए ।
विश्वकपबाट जर्मनी बाहिरिएपछि प्रशिक्षक लोउले यसो भने

काठमाडौं । बुधबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीलाई दक्षिण कोरियाले २–० गोलले पराजित गर्दा विश्वकपको यात्रा समाप्त भएको छ ।
सर्बियालाई २ -० ले हराउदै ब्राजिल पुग्यो दोस्रो चरण

सर्वियालाई बुधबार सांझ २-० ले हराउंदै ब्राजिलले अन्तिम १६ मा ठाउं पक्का गरेको हो ।
डिफेण्डिङ च्याम्पियन जर्मनी समुह चरणबाटै आउट

समुह चरणको बुधबार सम्पन्न अन्तिम खेलमा साउथ कोरियासंग २ शुन्यले पराजित हुंदै जर्मनी बाहिरिएको हो ।
विश्वकपमा समूह ‘एफ’बाट मेक्सीको, जमर्नी र स्विडेनमध्ये कुन राष्ट्र बाहिरिएला ? (प्रिभ्यु)

काठमाडौं । विश्वकपको समूह चरणको अन्तिम खेलमा आज दक्षिण कोरिया र डिफेन्डिङ च्याम्पियन जर्मनी तथा मेक्सीको र स्विडेनबीच प्रतिस्पर्धा हुँदैछ ।
ब्राजिलको विश्वकप यात्रा लिग चरणबाटै सकिएला त ? यस्तो छ नालीबेली

धेरै भन्छन् ब्राजिल पहिला जस्तो किलर टिम रहेन । रसियामा जारी विश्वकपमा पनि कठिन अंक जोडेको ब्राजिल आज सर्वियासँग खेल्दैछ ।
अर्जेन्टिनाले जितेपछि क्रोसियाका फुटबल लिजेण्डलाई आयो हजारौ मेसेज

काठमाडौँ । रसियामा जारी २१ औ संस्करणको विश्वकपमा अर्जेन्टिनाले नाइजेरियालाई पराजित गर्दै अन्तिम १६ का लागि छनोट भएको छ ।
युट्युब को ट्रेन्डिङ नम्बर १ मा नाइजेरियाविरुद्ध अर्जेन्टिनाको जितको भिडियो

काठमाडौं । युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा नाइजेरिया विरुद्ध अर्जेटिनाको खेलको हाइलाइट्स आएको छ । मंगलबार राति सम्पन्न खेलमा अर्जेन्टिनाले नाइजेरियाविरुद्ध सनसनीपूर्ण जित निकालेको थियो ।
आज विश्वकपमा समूह ‘ई’ र ‘एफ’ का ४ खेलहरु हुँदै

काठमाडौं । आज विश्वकपको समूह चरणको तेस्रो खेलमा समूह ‘ई’ र ‘एफ’ का राष्ट्रहरु भिड्दैछन् । आजको खेलमा ब्राजिल, स्विजरल्याण्ड र सर्बियामध्ये १ राष्ट्र तथा जर्मनी र स्विडेनबीचको खेलबाट १ राष्ट्र अन्तिम १६ मा पुग्नेछन् ।
खेल ट्रेण्डिङ्ग
- राष्ट्रिय महिला फुटबल : सावित्राको ४ गोलको मद्दतमा एपिएफ विजयी
- एफए कपः लिभरपुलविरुद्ध युनाइटेडको रोमाञ्चक जित
- युभेन्ट्सद्वारा बोलोग्ना पराजित
- साल्केविरुद्ध बायर्नको सानदार जित
- भ्यालेन्सियालाई हराउँदै एट्लेटिकोले रियलसँगको अग्रता बढायो
- एल्चेविरुद्ध बार्सिलोनाको सहज जित
- बार्सिलोनाले नयाँ खेलाडीहरु किन्नुपर्छ
- प्रधानमन्त्री कप क्रिकेटः आज दुई खेल हुँदै
पर्यटन
सेता हिमाल कालापत्थरमा परिणत

मनाङ । हिउँपर्ने याममा हिउँ नपर्दा कालापत्थर मात्रै देखिएको मनाङको अन्नपूर्ण, गङ्गापूर्ण र लमजुङलगायत हिमाल । सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन ।
जीवनशैली
पुदिनाको फाइदै फाइदा

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ । अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायी छ । पुदिना चियाको स्वाद मात्रै नभएर स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ ।
विचित्र विश्व
चर्चामा एक दिनकी मुख्यमन्त्री गोस्वामी

एजेन्सी । भारतको उत्तराखण्ड राज्यमा १९ वर्षीया किशोरीलाई एक दिनका लागि मुख्यमन्त्री बनाइँदैछ। राष्ट्रिय बालिका दिवसका अवसरमा राज्यको हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई मुख्यमन्त्री बनाउन लागिएको हो।