ओजिल टर्कीस क्लब फेनर्वाचे जाने !

एजेन्सी । लामो समयदेखि आर्सनलको स्क्वाडबाट बाहिर रहँदै आएका जर्मन स्टार खेलाडी मेसुट ओजिल अन्तत टर्कीस क्लब फेनर्वाचे जाने चर्चा चलेको छ । विस्तृतमा


सन् २००६ को जस्तो नियती फ्रान्सले पुनः नभोगोस्

सन् २००६ को जस्तो नियती फ्रान्सले पुनः नभोगोस्

काठमाडाैँ । सन् २००६ मा भएको विश्वकपको फाइनल खेलमा इटाली र फ्रान्स आमने सामने भए । फ्रान्सलाई अग्रता बनाएका जिनेदान जिदानले मार्को माटेराजीलाई टाउकोले हिर्काए ।

यी रेफ्रीलाई दिइयो विश्वकपको फाइनल खेलको जिम्मेवारी

यी रेफ्रीलाई दिइयो विश्वकपको फाइनल खेलको जिम्मेवारी

फिफाले विश्वकप फाइनल खेलका लागि अर्जेन्टाइन रेफ्री नेष्टोर पिटानालाई छनोट गरेको छ ।

मदिराले मातिएका गणेश थापाले पूर्वसांसदलाई दिए ठिक पार्ने धम्की

मदिराले मातिएका गणेश थापाले पूर्वसांसदलाई दिए ठिक पार्ने धम्की

काठमाडौं । विश्वकप फुटबलले सबैको ध्यानाकर्षण गराइरहेका बेला अखिल नेपाल फुटबल संघ (एन्फा) का तत्कालीन अध्यक्ष गणेश थापाले एउटा तारे होटलमा आयोजित सामाजिक समारोहमा पूर्वसांसद रामहरि खतिवडालाई ‘ठिक पार्ने’ धम्की दिएका छन्।

पोग्वाले भनेः क्रोएशियालाई हराएर इतिहास रच्नेछौं

पोग्वाले भनेः क्रोएशियालाई हराएर इतिहास रच्नेछौं

एजेन्सी । फ्रान्सका प्रतिभाशाली मिडफिल्डर पाउल पोग्बाले विश्वकपको फाइनलमा क्रोएशियालाई हराएर नयाँ इतिहास लेख्ने विश्वास व्यक्त गरेका छन् । यसअघि सन् १९९८ मा विश्वकपको उापधि जितेको फ्रान्सको नयाँ पुस्ता निकै राम्रो रहेको छ ।

चेल्सीद्वारा प्रशिक्षक कोन्टे बर्खास्त, नयाँ प्रशक्षिकमा माउरित्सियो सार्री !

चेल्सीद्वारा प्रशिक्षक कोन्टे बर्खास्त, नयाँ प्रशक्षिकमा माउरित्सियो सार्री !

एजेन्सी । इंग्लिस क्लब क्लब चेल्सीले प्रि–सिजन सुरु हुनै लाग्दा प्रशिक्षक एन्टोनियो कोन्टेलाई बर्खास्त गरेको छ । कोन्टेलो आफ्नो पहिलो सिजनमा नै क्लबलाई उपाधि जिताएका थिए ।

'मेस्सीसँगको प्रतिस्पर्धाका कारण रोनाल्डो युभेन्ट्स गए'

'मेस्सीसँगको प्रतिस्पर्धाका कारण रोनाल्डो युभेन्ट्स गए'

काठमाडौँ । पोर्चुगल तथा रियल मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले एकाएक रियल छाड्ने निर्णय गरे ।

विश्वकप विजेता राष्ट्रले उपाधिको साथमा कति नगद पुरस्कार पाउँछ ?

विश्वकप विजेता राष्ट्रले उपाधिको साथमा कति नगद पुरस्कार पाउँछ ?

एजेन्सी । धेरैको चासोको विषय हो फिफा विश्वकप विजेता राष्ट्रले कति नगद पुरस्कार पाउँछ ? फुटबलको सर्वोच्च निकाय फिफाले आयोजना गर्ने कुम्भ मेलामा ३२ राष्ट्रले सहभागिता जनाउने गरेका छन् ।

विश्वकपको फाइनल खेल कहिले ?

विश्वकपको फाइनल खेल कहिले ?

काठमाडौं । विश्वकपको उपाधिको लागि दुई युरोपियन राष्ट्र फ्रान्स र क्रोएशिया भिड्ने भएका छन् । जारी रसिया विश्वकपको ६२ खेल सकिँदा दुई फाइनालिष्टहरुको तय भएको हो ।

इंग्ल्याण्डलाई हराएर क्रोएशिया पुग्यो फाइनल

इंग्ल्याण्डलाई हराएर क्रोएशिया पुग्यो फाइनल

बुधबार सम्पन्न विश्वकप २०१८ को दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डलाई   २-१ ले हराउंदै क्रोएशिया फाइनलमा पुग्न सफल भएको हो । 

धोकेबाज साथीहरु

धोकेबाज साथीहरु

एजेन्सी । हामी चाहन्छौ हाम्रो जीवनमा कसैले पनि धोका नदिओस् । खेल जीवनमा धेरै व्यक्तिहरुसँग संगत हुन्छ । कतिपय अभिन्न मित्र बन्छन् तर त्यही मित्रले कहिलेकाही ठुलै धोका दिने गर्छन् ।

पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।