एफए कपः लिभरपुलविरुद्ध युनाइटेडको रोमाञ्चक जित

एजेन्सी । एफए कप अन्तर्गत प्रिमियर लिग क्लब चिर प्रतिद्वन्द्धी म्यान्चेस्टर युनाइटेड र लिभरपुलविरुद्धको खेलमा लिभरपुलले जित हात पारेको छ । विस्तृतमा


जिदान फ्रान्सको प्रशिक्षक नबन्ने

जिदान फ्रान्सको प्रशिक्षक नबन्ने

काठमाडौँ । रियल मड्रिडबाट प्रशिक्षक पदको राजिनामा दिएका जिनेदान जिदानले फ्रान्सले प्रशिक्षकको जिम्मेवारी नसमहाल्ने भएका छन् ।

भारतीय क्रिकेट टिमको कप्तानी धोनी कि विराट ?

भारतीय क्रिकेट टिमको कप्तानी धोनी कि विराट ?

काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली नभएर महेन्द्रसिंह धोनी नै हुन् । अचम्म पर्नुभयो ? यो हामीले भनेको होइन यो त भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भनेको छ ।

खेलकूदको विकासको लागि के गर्दैछ सरकार ?

खेलकूदको विकासको लागि के गर्दैछ सरकार ?

काठमाडौं । युवा तथा खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकूद नीति २०६७ पुनरावलोकन तथा खेलकूद विकास गुरुयोजना २०७५ को मस्यौदामा सुझाव संकलन गर्न बिहीबार छलफल अघि बढाएको छ ।

७३ मिलियन खर्चेर लिभरपुलले भित्र्यायो गोलकिपर

७३ मिलियन खर्चेर लिभरपुलले भित्र्यायो गोलकिपर

एजेन्सी । इंग्लिस क्लब लिभरपुलले इतिहासकै महँगो मूल्य हालेर ब्रािजलियन गोलकिपर एलिसन बेकरलाई भित्र्याएको छ । ६ वर्ष एनफिल्डमा बस्ने गरी एएस रोमाका गोलकिपर एलिसनलाई लिभरपुलल् ७३ मिलियन युरो तिरेर भित्र्याएको हो ।

आइपिएलमा सट्टेबाजी गर्ने नागराज जेल चलान

आइपिएलमा सट्टेबाजी गर्ने नागराज जेल चलान

काठमाडौं । महानगरीय अपराध महाशाखाले इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने नथमल अग्रवाल भनिने नागराजलाई जेल चलान गरेको छ ।

कहाँ के गर्दैछन् मोहम्मद सालह ?

कहाँ के गर्दैछन् मोहम्मद सालह ?

एजेन्सी । रसिया विश्वकप इजिप्टियन खेलाडी मोहम्मद सलाहको लागि विशेष रहेन । च्याम्पियन्स लिगको फाइनलमा घाइते भएका सलाहले समूह चरणको पहिलो खेल खेल्न पनि पाएनन् ।

के रसिया विश्वकपको समापन चलिरहँदा यी महिलाले मेडल चोरेकै हुन् त ?

के रसिया विश्वकपको समापन चलिरहँदा यी महिलाले मेडल चोरेकै हुन् त ?

एजेन्सी । रसियामाको लुज्निकी रंगशालमा आइतबार राति सम्पन्न विश्वकपको फाइनल खेल सम्पन्न भएपछि समापन समारोह सुरु भयो । रंगशालमा सहभागी झण्डै ८० हजार मानिसले मात्रै होइनन् विश्वकपको विजेता फ्रान्स र उपविजेता क्रोएशियालाई मञ्चमा सम्मान गरिरहेको विश्वभरीका करोडौं दर्शकहरुले टेलिभिजन प्रत्यक्ष प्रशारणमार्फत हेरे ।

क्रिस्टियानो रोनाल्डोको घरसहित सम्पूर्ण सम्पत्ति बिक्रीमा

क्रिस्टियानो रोनाल्डोको घरसहित सम्पूर्ण सम्पत्ति बिक्रीमा

एजेन्सी । गत हप्ता स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन क्लब युभेन्टस् पुगेका पोर्चुगलका फुटबल स्टार क्रिष्टियानो रोनाल्डोले आफ्नो थुप्रै सम्पत्ति बिक्री गर्ने भएका छन् ।

रोनाल्डोको विकल्पमा रियलले किन्न सक्छ यी खेलाडीहरु ?

रोनाल्डोको विकल्पमा रियलले किन्न सक्छ यी खेलाडीहरु ?

काठमाडौँ । नौ वर्ष रियल मड्रिडमा बिताएपछि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले रियल मड्रिड छोड्ने निर्णय गरे ।

भारतलाई हराउँदै इंग्ल्याण्डले जित्यो तेस्रो एकदिवसीय श्रृङ्खला

भारतलाई हराउँदै इंग्ल्याण्डले जित्यो तेस्रो एकदिवसीय श्रृङ्खला

एजेन्सी । तेस्रो एकदिवसीय श्रृङ्खलामा पनि जित हात पार्दै इंग्ल्याण्डले भारतलाई हराएको छ । मंगलबार सम्पन्न श्रृङ्खलाको तेस्रो खेलमा भारतलाई ८ विकेटले हराउँदै इंग्ल्याण्डले तेस्रो एकदिवसीय खेल जितेको हो ।

पर्यटन

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।

जीवनशैली

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।