नेपालले सिधै एसिया कप छनोटका तेस्रो चरणमा खेल्ने

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार परिमार्जन गर्दै जारी गरेको नयाँ ढाँचा अनुसार नेपालले चीनमा आयोजना हुने एसियन कप–२०२३ कप छनोटका लागि सिधै तेस्रो चरणको खेल खेल्ने मौका पाएको छ । विस्तृतमा


च्याम्पियन्स लिगको अन्तिम १६ मा कुन क्लबको प्रतिद्धन्द्धी को ?

च्याम्पियन्स लिगको अन्तिम १६ मा कुन क्लबको प्रतिद्धन्द्धी को ?

काठमाडौँ । युरोपको प्रतिष्ठित फुटबल लिग च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सार्वजनिक भएको छ । सोमबार अपराह्न भएको ड्र अनुसार अब म्यान्चेस्टर सिटीले जर्मन क्लब शाल्केको सामना गर्नुपर्नेछ ।

लेभान्टेको पोष्टमा बार्सिलोनाको ५ गोल, मेसीको ह्याट्रिक र २ एसिस्ट

लेभान्टेको पोष्टमा बार्सिलोनाको ५ गोल, मेसीको ह्याट्रिक र २ एसिस्ट

काठमाडौँ । स्टार खेलाडी लियोनल मेसीको ह्याट्रिक तथा दुई एसिस्टमा बार्सिलोनाले लेभान्टेलाई पराजित गरेको छ । आइतबार राति क्विटाटमा सम्पन्न खेलमा बार्सिलोनाले ५–० गोलको जित निकालेको हो ।

बैकल्पिक खेलाडी शाक्विरीको गोलले म्यानचेस्टर युनाइटेड लिभरपुलसँग पराजित

बैकल्पिक खेलाडी शाक्विरीको गोलले म्यानचेस्टर युनाइटेड लिभरपुलसँग पराजित

काठमाडौँ । लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा घरेलु टिम ३–१ गोलले विजयी भएको हो ।

आर्सनललाई साउथह्याम्टनले दियो नमिठो झट्का

आर्सनललाई साउथह्याम्टनले दियो नमिठो झट्का

काठमाडौँ । लगातार २२ खेलमा अपराजित रहेको आर्सनललाई साउथह्याम्टनले झट्का दिएको छ । आइतबार राति सम्पन्न खेलमा साउथह्याम्टनले आर्सनललाई ३–२ गोलले पराजित गरेको हो ।

चेल्सीद्वारा ब्राइटन पराजित

चेल्सीद्वारा ब्राइटन पराजित

काठमाडौँ । चेल्सीले ब्राइटनलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न प्रिमियर लिग अन्तर्गतको खेलमा चेल्सीले ब्राइटनको घरेलु मैदानमा २–१ गोलको जित निकालेको हो ।

आजबाट ‘ए’ डिभिजन लिगका नवौँ चरणका खेल

आजबाट ‘ए’ डिभिजन लिगका नवौँ चरणका खेल

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत नवौँ चरणका खेल सोमबारदेखि हुनेछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आठौँ चरणका खेल सोमबार, मङ्गलबार र बुधबार हुनेछन् ।

एट्लेटिको मड्रिड र रियल मड्रिडको जित

एट्लेटिको मड्रिड र रियल मड्रिडको जित

काठमाडौं । शनिबार राति सम्पन्न स्पेनिस घरेलु लिग ला लिगा अन्तर्गतको खेलमा एट्लेटिको मड्रिड तथा रियल मड्रिडले जित दर्ता गरेका छन् । एट्लेटिको मड्रिडले रियल भालभाडोलिडलाई पराजित गरेको हो भने रियल मड्रिडले रायो भालेकानोलाई हराएको हो ।

म्यान्चेस्टर सिटीले एभर्टनलाई हरायो

म्यान्चेस्टर सिटीले एभर्टनलाई हरायो

काठमाडौँ । म्यानचेस्टर सिटीले एभर्टनलाई पराजित गरेको छ । शनिबार राति सम्पन्न प्रिमियर लिग अन्तर्गतको खेलमा सिटीले एभर्टनमाथि ३–१ गोलको जित दर्ता गरेको हो ।

शक्तिले अठार वर्षे क्रिकेट यात्राबाट विश्राम लिए

शक्तिले अठार वर्षे क्रिकेट यात्राबाट विश्राम लिए

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले क्रिकेटबाट सन्यास लिएका छन् । नेपालले पाएको एकदिवसीय मान्यतापछि नेदरल्याण्ड्सविरुद्धको पहिलो खेल खेल्न त्यहाँ जानुअघि गत साउनमा सन्यासको घोषणा गरेका शक्तिले शनिबारदेखि औपचारिक बिदाइ लिएका हुन् ।

शहीद स्मारक ए डिभिजन फुटबल–पुलिसद्वारा फेन्डस पराजित

शहीद स्मारक ए डिभिजन फुटबल–पुलिसद्वारा फेन्डस पराजित

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले फेन्डस क्लबलाई पराजित गरेको छ ।

पर्यटन

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

काभ्रेपलाञ्चोक । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ ।

जीवनशैली

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

काठमाडौं । तोरी, नरिवल वा सस्र्यूंको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने ।

विचित्र विश्व

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त नयाँ भेरियन्ट केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण पाइएको छ ।