ओजिल टर्कीस क्लब फेनर्वाचे जाने !
एजेन्सी । लामो समयदेखि आर्सनलको स्क्वाडबाट बाहिर रहँदै आएका जर्मन स्टार खेलाडी मेसुट ओजिल अन्तत टर्कीस क्लब फेनर्वाचे जाने चर्चा चलेको छ ।
विस्तृतमा
मलाई सर्जियो रामोससँग तुलना गरेको मन पर्दैनः भराने

एजेन्सी । विश्वकप विजेता फ्रान्सको टिमका डिफेन्डर राफेल भारानेले आफूलाई सर्जियो रामोससँग तुलना गर्दा दिक्क लाग्ने बताएका छन् । रियल मड्रिका २५ वर्षीय डिफेन्डर भारनेले फ्रान्सको पत्रिका ली’इक्यिुपसँग कुरा गर्दै मान्छेहरुले आफूलालाई रामोससँग तुलना गर्दा नराम्रो अुनभव हुने बताएका हुन् ।
लिजेन्ड क्रिस्टियानो रोनाल्डोलाई रियल मड्रिडले किन औपचारिक बिदाई गरेन ?

एजेन्सी । जुलाई १० मा इटालियन क्लब युभेन्टसमा आबद्ध भएका रोनाल्डोलाई रियल मड्रिडले हालसम्म पनि कुनै विदाइको कार्यक्रम राखेको छैन । नत कुनै आधिकारीक व्याक्तिहरुले उनलाई धन्यवाद नै दिएका छन् ।
जिदान फ्रान्सको प्रशिक्षक नबन्ने

काठमाडौँ । रियल मड्रिडबाट प्रशिक्षक पदको राजिनामा दिएका जिनेदान जिदानले फ्रान्सले प्रशिक्षकको जिम्मेवारी नसमहाल्ने भएका छन् ।
भारतीय क्रिकेट टिमको कप्तानी धोनी कि विराट ?

काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली नभएर महेन्द्रसिंह धोनी नै हुन् । अचम्म पर्नुभयो ? यो हामीले भनेको होइन यो त भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भनेको छ ।
खेलकूदको विकासको लागि के गर्दैछ सरकार ?

काठमाडौं । युवा तथा खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकूद नीति २०६७ पुनरावलोकन तथा खेलकूद विकास गुरुयोजना २०७५ को मस्यौदामा सुझाव संकलन गर्न बिहीबार छलफल अघि बढाएको छ ।
७३ मिलियन खर्चेर लिभरपुलले भित्र्यायो गोलकिपर

एजेन्सी । इंग्लिस क्लब लिभरपुलले इतिहासकै महँगो मूल्य हालेर ब्रािजलियन गोलकिपर एलिसन बेकरलाई भित्र्याएको छ । ६ वर्ष एनफिल्डमा बस्ने गरी एएस रोमाका गोलकिपर एलिसनलाई लिभरपुलल् ७३ मिलियन युरो तिरेर भित्र्याएको हो ।
आइपिएलमा सट्टेबाजी गर्ने नागराज जेल चलान

काठमाडौं । महानगरीय अपराध महाशाखाले इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने नथमल अग्रवाल भनिने नागराजलाई जेल चलान गरेको छ ।
कहाँ के गर्दैछन् मोहम्मद सालह ?

एजेन्सी । रसिया विश्वकप इजिप्टियन खेलाडी मोहम्मद सलाहको लागि विशेष रहेन । च्याम्पियन्स लिगको फाइनलमा घाइते भएका सलाहले समूह चरणको पहिलो खेल खेल्न पनि पाएनन् ।
के रसिया विश्वकपको समापन चलिरहँदा यी महिलाले मेडल चोरेकै हुन् त ?
एजेन्सी । रसियामाको लुज्निकी रंगशालमा आइतबार राति सम्पन्न विश्वकपको फाइनल खेल सम्पन्न भएपछि समापन समारोह सुरु भयो । रंगशालमा सहभागी झण्डै ८० हजार मानिसले मात्रै होइनन् विश्वकपको विजेता फ्रान्स र उपविजेता क्रोएशियालाई मञ्चमा सम्मान गरिरहेको विश्वभरीका करोडौं दर्शकहरुले टेलिभिजन प्रत्यक्ष प्रशारणमार्फत हेरे ।
क्रिस्टियानो रोनाल्डोको घरसहित सम्पूर्ण सम्पत्ति बिक्रीमा

एजेन्सी । गत हप्ता स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन क्लब युभेन्टस् पुगेका पोर्चुगलका फुटबल स्टार क्रिष्टियानो रोनाल्डोले आफ्नो थुप्रै सम्पत्ति बिक्री गर्ने भएका छन् ।
खेल ट्रेण्डिङ्ग
- दिल्लीद्वारा सन्दीप फुकुवा
- 'व्याक टु व्याक' फर्ममा म्यानचेस्टर सिटी, एस्टनभिल्लाविरुद्ध सहज जित
- म्यानचेस्टर युनाइटेड पुनः लिगको शिर्षस्थानमा उक्लियो
- रियल मड्रिडमा हाजार्ड फ्लप सावित
- चेल्सीका प्रशिक्षक फ्रांक लाम्पार्डको जागिर धरापमा !
- महिला लिग फुटबल आजदेखि, पहिलो खेलमा आर्मी र पुलिस भिड्दै
- चेल्सीलाई पराजित गर्दै लेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो
- म्यानचेस्टर सिटीः अगुइरोको विकल्प को हुनसक्छ ?
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।