ओजिल टर्कीस क्लब फेनर्वाचे जाने !
एजेन्सी । लामो समयदेखि आर्सनलको स्क्वाडबाट बाहिर रहँदै आएका जर्मन स्टार खेलाडी मेसुट ओजिल अन्तत टर्कीस क्लब फेनर्वाचे जाने चर्चा चलेको छ ।
विस्तृतमा
अन्तर्राष्ट्रिय फुटबलबाट ओजिलले लिए सन्यास

काठमाडौं । आर्सनलका प्रभावशाली मिडफिल्डर मेसुट ओजिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । उनीमाथि अनादर र नस्लबादको आरोप लागेपछि आइतबार राति एक विज्ञप्ति जारी गर्दै सन्यास लिएको घोषणा गरेका हुन् ।
आईसीसीमा डर्टमण्डको दोस्रो जित, कमब्याक गरेर लिभरपुललाई हरायो

एजेन्सी । आइतबार राति सम्पन्न इन्टरनेशनल च्याम्पियन्स कपमा जर्मन क्लब बोरुसिया डर्टमण्डले इंग्लिस क्लब लिभरपुललाई हराएको छ । डर्टमण्डले उत्कृष्ट कमब्याक गर्दै लिभरपुललाई ३–१ गोलले पराजित गरेको हो ।
सलाह पूर्ण रुपले फिट भइसकेः प्रशिक्षक क्लोप

एजेन्सी । इंग्लिस क्लब लिभरपुलका प्रशिक्षक जुर्गेन क्लोपले इजिप्टियन फरवार्ड खेलाडी मोहम्मद सलाह फिट भइसकेका बताएका छन् । प्रि–सिजनको लागि अमेरिका पुगेको लिभरपुलको टिमबारे प्रतिक्रिया दिँदै क्लापेले नयाँ सिजनको लागि सलाह पूर्ण रुपमा फिट भइसेकको बताएका हुन् ।
यी हुन् फुटबल खेल्दा खेल्दै मृत्यु भएका खेलाडीहरु

बेलाबेलामा फुटबल खेल्दाखेल्दै खेलाडीको मृत्यु हुने समाचारले चर्चा लिने गर्छ ।
दुई च्याम्पियन म्यान्चेस्टर सिटी र पीएसजी पराजित

काठमाडौं । शनिबार राति सम्पन्न इन्टनेशनल च्याम्पियन्स कपमा प्रिमियर लिग विजेता म्यान्चेस्टर सिटी र लिग वान् विजेता पीएसजी पराजित भएको छ ।
रुपन्देहीमा कभर्ड हल बन्दै, ८० प्रतिशत काम पूरा

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको पर्सावलमा रु ५० लाखभन्दा बढीको लागतमा कभर्ड हल निर्माण हुन लागेको छ ।
अभ्यास खेलमा कप्तान पारसको शानदार प्रदर्शन, नेपाल भारी रनले विजयी
काठमाडौं । नेपाली क्रिकेट टिमले ह्याम्पशायर हग्स क्लबसँगको पहिलो अभ्यास खेल २ सय ४३ रनले जितेको छ । शनिबार राति सम्पन्न खेलमा ३ सय ६३ रनको लक्ष पछ्याएको ह्याम्पसायरलाई ३७ ओभरमा १ सय १९ रनमा अलआउट गर्दै नेपालले फराकिलो जित हात पारेको हो ।
यी हुन् चर्चित फुटबल खेलाडीका प्रेमिका तथा श्रीमतीहरु

फुटबल खेलाडीहरुका प्रेमिकाको विषयलाई लिएर पनि विश्वभर खुब ठुलो चर्चा हुनेगर्छ ।
टेनिस खेलेरै करोडौ सम्पत्ति जोडेका खेलाडीहरु

टेनिस खेल विश्वमै सर्वाधिक हेरिने खेल तथा राम्रो पैसा भएको खेलको रुपमा लिने गरिन्छ । विश्वभर टेनिसका लाखौ दर्शकहरु रहेका छन् ।
नेयमार पनि रियल मड्रिड नजाने

काठमाडौँ । फ्रान्सेली क्लब पीएसजीका खेलाडी नेयमार जुनियरले आफूले क्लब नछोड्ने बताएका छन् । विश्वकपबाट ब्राजिल बाहिरिएपछि हाल बिदा मनाइरहेका नेयमारले आफू रियल मड्रिडमा आबद्ध हुने कुरा हल्ला मात्रै भएको बताएका हुन् ।
खेल ट्रेण्डिङ्ग
- दिल्लीद्वारा सन्दीप फुकुवा
- 'व्याक टु व्याक' फर्ममा म्यानचेस्टर सिटी, एस्टनभिल्लाविरुद्ध सहज जित
- म्यानचेस्टर युनाइटेड पुनः लिगको शिर्षस्थानमा उक्लियो
- रियल मड्रिडमा हाजार्ड फ्लप सावित
- चेल्सीका प्रशिक्षक फ्रांक लाम्पार्डको जागिर धरापमा !
- महिला लिग फुटबल आजदेखि, पहिलो खेलमा आर्मी र पुलिस भिड्दै
- चेल्सीलाई पराजित गर्दै लेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो
- म्यानचेस्टर सिटीः अगुइरोको विकल्प को हुनसक्छ ?
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।