नेपाली खेलाडी विनोदले बनाए विश्व कीर्तिमान

गिनिज बुक अफ ओल्ड रेकर्डले तोकेको समयअनुसार उनले एक घण्टामा सो रेकर्ड बनाउन सफल भएका हुन् । विस्तृतमा


पेलेलाई स्वागत गर्न विमानस्थलमै पुगे राष्ट्रपति पुटिन

पेलेलाई स्वागत गर्न विमानस्थलमै पुगे राष्ट्रपति पुटिन

एजेन्सी । फुटबल लिजेण्ड पेले २१ औं संस्करणको फिफा विश्वकपका लागि रसिया पुगेका छन् । उनलाई स्वागत गर्न रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन विमानस्थलमै पुगेका थिए ।

विश्वकपको लागि सलाह फिट

विश्वकपको लागि सलाह फिट

काठमाडौं । च्याम्पियन्स लिगको फाइनलमा घाइते भएका इजिप्टका स्ट्राइक मोहम्मद सलाह विश्वकपको लागि शारीरीक रुपमा तयार भएको समाचार प्रकाशित भएको छ ।

विश्वकप देखाउनेहरुले यी १० बुँदाको पालना गर्नुपर्ने, नत्र कडा कारबाही

विश्वकप देखाउनेहरुले यी १० बुँदाको पालना गर्नुपर्ने, नत्र कडा कारबाही

काठमाडौं । जुन १४ बाट सुरु हुने रसिया विश्वकपको लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयले १० बुँदे सूचना जारी गरी बोधार्थ महानगरीय प्रहरी परिसरलाई पठाएको छ ।

मैत्रिपूर्ण खेलमा सेनेगलले साउथ कोरियालाई हरायो

मैत्रिपूर्ण खेलमा सेनेगलले साउथ कोरियालाई हरायो

काठमाडौं । अफ्रिकी राष्ट्र सेनेगलले एसियाली राष्ट्र साउथ कोरियालाई मैत्रिपूर्ण खेलमा हराएको छ । सोमबार राति रसियाको युटेन्सवर्ग रंगशालामा सम्पन्न मैत्रिपूर्ण खेलमा सेनेगल २–० गोलले विजयी भएको हो ।

डार्क हर्स बेल्जियमले कोस्टारिकालाई हरायो

डार्क हर्स बेल्जियमले कोस्टारिकालाई हरायो

काठमाडौं । विश्वकपको तयारीस्वरुप सोमाबार राति सम्पन्न मैत्रिपूर्ण खेलमा बेल्जियमले कोस्टारिकालाई हराएको छ । रसियाले हेसेल रंगशालमा भएको खेलमा बेल्जियमा ४–१ गोलले विजयी भएको हो ।

यसपटकको विश्वकपमा कान नसुन्ने विरालोले भविष्यवाणी गर्ने

यसपटकको विश्वकपमा कान नसुन्ने विरालोले भविष्यवाणी गर्ने

एजेन्सी । सन् २०१० को विश्वकप फुटबलमा सबैभन्दा बढी चर्चा रह्यो अक्टोपस । विश्वकपमा अधिंकाश भविष्यवाणी मिलाएपछि उसको विश्वभर चर्चा भएको थियो ।

लियोनल मेस्सीको प्रेम कहानी !

लियोनल मेस्सीको प्रेम कहानी !

एजेन्सी । स्पेनिस पब्लिकेशन स्पोर्टका अनुसार ३० वर्षिय लियोनल मेस्सी र २९ वर्षिय एन्टोनिलाको प्रेम कहानी सन् १९९६ बाट सुरु भएको हो । लियोनल मेस्सी एन्टोनिलाको भाइसँग रोसारियोमा घुम्न थाले तब उनको मनमा रोकुजाप्रति प्रेमका तरंगहरु उत्पन्न भइरहेका थिए ।

भ्यालियन्ट क्रिकेटको ब्राण्ड एम्बासेडरमा खत्री

भ्यालियन्ट क्रिकेटको ब्राण्ड एम्बासेडरमा खत्री

भारतको भ्यालियन्ट क्रिकेटले पोखराका क्रिकेटर दिपेश खत्रिलाई नेपालका लागि ब्राण्ड एम्बासेडर बनाएको छ । अब भ्यालियन्टले खत्रिद्धारा हस्क्षरित ब्याट नेपालमा विक्री गर्नेछ ।

जेष्ठ २९ गतेबाट ललित स्मृति यूथ यू –१८ फुटबल प्रतियोगिता

जेष्ठ २९ गतेबाट ललित स्मृति यूथ यू –१८ फुटबल प्रतियोगिता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ नेतृत्वले १८ क्लबहरुको सहभागितामा हुने गरि ललित स्मृति यूथ यू –१८ फुटबल प्रतियोगिताको घोषणा गरेको छ ।

पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विचित्र विश्व

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

एजेन्सी । एक जना सोशल मिडिया स्टारको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । केही हप्ता अगाडि उनले कोरोना भाइरस नक्कली भाइरस भएको बताएका थिए । ३३ वर्षे सोसल मिडिया स्टार काफी चर्चामा पनि रहेका थिए । उनको इन्टाग्राममा १० लाखभन्दा अधिक फलोअर्स रहेका छन् ।