नेपाली खेलाडी विनोदले बनाए विश्व कीर्तिमान

गिनिज बुक अफ ओल्ड रेकर्डले तोकेको समयअनुसार उनले एक घण्टामा सो रेकर्ड बनाउन सफल भएका हुन् । विस्तृतमा


इभर्टनमा चम्किएका जेम्स रोद्रिगेज !

इभर्टनमा चम्किएका जेम्स रोद्रिगेज !

एजेन्सी । रियल मड्रिडमा जम्न नसकेका खेलाडी हुन् जेम्स रोद्रिगेज । तर, इभर्टनमा अनुबन्ध भएपछि भने उनको चौतर्फी वाहवाही रहेको छ । रियलले ठुलो अपेक्षाका साथ उनलाई अनुबन्ध गरेको थियो ।

म्यानचेस्टर युनाइटेड प्रशिक्षक ओले गनरको विकल्प खोज्ने तयारीमा !

म्यानचेस्टर युनाइटेड प्रशिक्षक ओले गनरको विकल्प खोज्ने तयारीमा !

एजेन्सी । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरको जागिर धरापमा परेको समिक्षकहरुले बताएका छन् ।

विराट कोहलीलाई स्टेडियमबाटै अनुष्काको 'फ्लाइंग किस'

विराट कोहलीलाई स्टेडियमबाटै अनुष्काको 'फ्लाइंग किस'

एजेन्सी । दुबईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपर किंग्सले प्रतिस्पर्धा गरेका थिए ।

आइपिएलः विराटको बैंगलोरले धोनीको चेन्नईलाई ३७ रनले हरायो

आइपिएलः विराटको बैंगलोरले धोनीको चेन्नईलाई ३७ रनले हरायो

एजेन्सी । दुबईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।

आइपिएलः कोलकताद्वारा पञ्जाब २ रनले पराजित

आइपिएलः कोलकताद्वारा पञ्जाब २ रनले पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकता नाइट राइडर्सले किंग्स इलाभेन पञ्जाबलाई पराजित गरेको छ । प्रतिस्पर्धात्मक खेलमा कोलकताले २ रनले खेल जितेको हो ।

प्रिमियर लिगमा आज महाभिडन्तः आर्सनल भर्सेस सिटी, एभर्टनको होममा लिभरपुललाई निम्तो

प्रिमियर लिगमा आज महाभिडन्तः आर्सनल भर्सेस सिटी, एभर्टनको होममा लिभरपुललाई निम्तो

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज विशेष ४ खेल हुँदैछन् ।

एनआरएनएले जापानको कान्तोमा रनिङ कप गर्ने

एनआरएनएले जापानको कान्तोमा रनिङ कप गर्ने

काठमाडौं । गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) जापानको कान्तो क्षेत्रीय कमिटीले कान्तो रनिङ कप २०२० आयोजनाको तयारी गरेको छ ।

आइपिएलः दिल्लीद्वारा राजस्थान ४६ रनले पराजित

आइपिएलः दिल्लीद्वारा राजस्थान ४६ रनले पराजित

एजेन्सी । दुबईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ ।

पोर्चुगलस्थित रोनाल्डोको घरमा चोरी

पोर्चुगलस्थित रोनाल्डोको घरमा चोरी

एजेन्सी । पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको घरमा चोरी भएको छ । पोर्चुगलको मडेइरास्थित उनको घरमा शुक्रबार चोरी भएको हो । रोनाल्डोको ग्यारेजबाट घरमा प्रवेश गरेर चोरले केही बहुमुल्य सामान चोरेको संचारमाध्याममा उल्लेख छ ।

राजीनामा दिने अवस्थामा पुगे बार्सिलोना अध्यक्ष बार्तोमेउ

राजीनामा दिने अवस्थामा पुगे बार्सिलोना अध्यक्ष बार्तोमेउ

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउ राजीनामा दिने अवस्थामा पुगेका छन् । क्लबका बोर्ड सदस्य, समर्थक तथा केही खेलाडीले पनि दवाब दिएको कारण उनी राजीनामा दिने अवस्थामा पुगेका हुन् ।

पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विचित्र विश्व

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

एजेन्सी । एक जना सोशल मिडिया स्टारको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । केही हप्ता अगाडि उनले कोरोना भाइरस नक्कली भाइरस भएको बताएका थिए । ३३ वर्षे सोसल मिडिया स्टार काफी चर्चामा पनि रहेका थिए । उनको इन्टाग्राममा १० लाखभन्दा अधिक फलोअर्स रहेका छन् ।