क्यानडा जाने नेपाली टोलीको बिदाइ
स्कटल्यान्डमा नेपालले विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ ।
स्कटल्यान्डमा नेपालले घरेलु टोलीसँग दुई र नामिबियासँग दुई गरी लिग–दुईको चार खेल खेल्नेछ । विश्वकप लिग दुईको अङ्कतालिकामा नेपाल पाँचौं स्थानमा छ ।
विस्तृतमा
एन्फाका नवनिर्वाचित पदाधिकारीको सपथग्रहण आज

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले आज (बुधबार) सपथग्रहण गर्दैछन् ।
लुकाकु लोनमा इन्टर जाने

काठमाडौं । बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई इटालियन क्लब इन्टर मिलानले टिममा भित्र्याउने भएको छ ।
नेपाल हङकङसँग ७ विकेटले पराजित

काठमाडौँ। एसीसी महिला टी– २० च्याम्पियनसिपमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ। आज भएको खेलमा नेपालले दिएको ११० रनको लक्ष्य पछ्याएको हङकङले १५.५ ओभरमा ३ विकेट गुमाउँदै ११२ बनाएर जित हासिल गरेको हो। नेपाललाई पराजित गरेसँगै हङकङ समूह ‘बी’ विजेता सेमिफाइनलमा प्रवेश गरेको छ।
रायन गिग्सले वेल्सको प्रशिक्षक पदबाट राजीनामा दिए

एजेन्सी । रायन गिग्सले वेल्सको प्रशिक्षकबाट राजीनामा दिएका छन् । मुख्य प्रशिक्षकबाट राजीनामा दिएका उनी केही समयदेखि विवादमा रहेका छन् । उनले राजीनामा दिएसँगै वेल्सले रोबर्ट पेजलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको छ ।
‘प्रथम राष्ट्रिय काँक्रेविहार हाफ म्याराथन’ मा पुन प्रथम

कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा पहिलो पटक आयोजित खुला ‘प्रथम राष्ट्रिय काँक्रेविहार हाफ म्याराथन’ प्रतियोगितामा बाग्लुङका तीर्थकुमार पुन प्रथम भएका छन् ।
एन्फामा नयाँ कार्यसमिति चयन

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को २१औँ साधारणसभाको नयाँ कार्यसमिति चयन गर्न सोमबार राति सम्पन्न निर्वाचनले १९ जना कार्यसमितिको मात्रै टुङ्गो लगाएको छ ।
अलमुताईरीको नेपाल नफर्कने संकेत !

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपाल नफर्कने संकेत गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकज बिक्रम नेम्बाङ निर्वाचित भएसँगै अलमुताईरीले नेपाल नफर्कने संकेत गरेका हुन् ।
एन्फा अध्यक्षमा पंकज बिक्रम नेम्बाङ विजयी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकज बिक्रम नेम्बाङ निर्वाचित भएका छन् ।
रहिम स्ट्रर्लिङ चेल्सीमा अनुबन्ध होलान् त ?

एजेन्सी । म्यानचेस्टर सिटीका स्टार खेलाडी हुन् रहिम स्ट्रर्लिङ । उनले नयाँ सिजन सुरु हुन पुर्व क्लब छोड्ने तयारी गरेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार उनलाई चेल्सीले अनुबन्ध गर्न चाहेको छ ।
लिभरपुलद्वारा युवा खेलाडी काल्भिन रामसेलाई अनुबन्ध

एजेन्सी । आउने सिजनका लागि बलियो तयारी गरिरहेको अन्ततः लिभरपुलले युवा खेलाडी काल्भिन रामसेलाई अनुबन्ध गरेको छ ।
खेल ट्रेण्डिङ्ग
- दिवाकर गुरुङ यू–२० राष्ट्रिय टोलीको टिम म्यानेजरमा नियुक्त
- विम्बल्डन टेनिसः नाडाल तेस्रो चरणमा प्रवेश
- फिफाले पाकिस्तानमाथिको प्रतिबन्ध हटायो
- एन्फा महासचिव राईसहित तीन सदस्यीय टोली साफको कंग्रेसमा सहभागी हुने
- लोनमा इन्टरमा अनुबन्ध भए लुकाकु
- ३२ मिलियन तिर्दै बोटम्यानलाई न्युकासलले अनुबन्ध गर्यो
- एन्फाका नवनिर्वाचित कार्यसमितिलाई बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले बधाई दिए
- एन्फाको टोली प्रचण्ड निवास खुमलटारमा
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
धेरै फेसबूक चलाउने मानिस दुखी हुन्छन् !

एजेन्सी । फेसबूकले स्वास्थ्य चेतावनी दिनुपर्छ शायद । सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।