एफए कपः लिभरपुलविरुद्ध युनाइटेडको रोमाञ्चक जित
एजेन्सी । एफए कप अन्तर्गत प्रिमियर लिग क्लब चिर प्रतिद्वन्द्धी म्यान्चेस्टर युनाइटेड र लिभरपुलविरुद्धको खेलमा लिभरपुलले जित हात पारेको छ ।
विस्तृतमा
'लिभरपुलले यस सिजन शिर्ष चारभित्र पर्न कसरत गर्नुपर्छ'

एजेन्सी । गएको सिजन लिभरपुलले सानदार अंकदुरी बनाउँदै प्रिमियर लिगको उपाधि जितेको थियो । तर, यस सिजन भने लिभरपुलको खेल लगातार खस्किएको छ ।
सर्जियो अगुइरोलाई कोरोना संक्रमण

एजेन्सी । अर्जेन्टिना र म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुइरोलाई कोरोना संक्रमण भएको छ । उनले आफुलाई कोरोना संक्रमण भएको र सेल्फ आइसोलेशनमा बसेको बताएका छन् ।
टी–१० क्रिकेट लिग खेल्न पारस, कुशल र करण युएईतर्फ लागे

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी युनाइटेड अरब इमिरेट्स (युएई)तर्फ प्रस्थान गरेका छन् । उनीहरु टी–१० लिग क्रिकेट खेल्न बिहीबार साँझ त्यसतर्फ गएका हुन् ।
लिभरपुल बर्नलेसँग आफ्नै मैदानमा पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुल बर्नलेसँग पराजित भएको छ । गएराति सम्पन्न खेलमा लिभरपुल आफ्नै मैदानमा बर्नलेविरुद्ध १-० गोलले स्तब्ध बनेको हो ।
राष्ट्रिय महिला लिग फुटबलः सावित्राको ह्याट्रिकसँगै एपिएफ विजयी

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत बिहिबार भएको खेलमा सावित्रा भण्डारीको ह्याट्रिक मद्दतमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ ।
दिल्लीद्वारा सन्दीप फुकुवा

काठमाडौँ । आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्ने निर्णय गरेको छ । योसँगै लामिछानेलाई सन् २०२१ को आइपिएलमा अन्य टोलीबाट खेल्ने बाटो खुलेको छ ।
'व्याक टु व्याक' फर्ममा म्यानचेस्टर सिटी, एस्टनभिल्लाविरुद्ध सहज जित

एजेन्सी । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई २-० गोलले पराजित गर्न सफल भएको छ ।
म्यानचेस्टर युनाइटेड पुनः लिगको शिर्षस्थानमा उक्लियो

एजेन्सी । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले फुलहमलाई २१ गोलले पराजित गर्न सफल भएको छ । फुलहमको घरेलु मैदानमा भएको खेलमा म्यानुले सानदार कमव्याक गर्दै जित हात पारेको हो ।
रियल मड्रिडमा हाजार्ड फ्लप सावित

एजेन्सी । ठुलो आशाका साथ रियल मड्रिडले चेल्सीबाट इडिन हजार्डलाई अनुबन्ध गरेको थियो । रियलले १०० मिलियन युरो तिर्दै उनलाई अनुबन्ध गरेको थियो । रियलको दुर्भाग्य भन्नुपर्छ उनी अनुबन्ध भएपछि रियलले उनलाई राम्रोसँग खेलाउन सकेको छैन ।
चेल्सीका प्रशिक्षक फ्रांक लाम्पार्डको जागिर धरापमा !

एजेन्सी । चेल्सीका प्रशिक्षक फ्रांक लाम्पार्डको जागिर धरापमा परेको छ । पछिल्लो समय चेल्सीले प्रिमियर लिगमा खासै गतिलो खेल प्रदर्शन गर्न सकेको छैन ।
खेल ट्रेण्डिङ्ग
- रोड्जर्सलाई प्रशिक्षकको जिम्मेवारी दिने तयारीमा चेल्सी !
- सन्दीपले दुई विकेट लिएको खेलमा होबार्ट विजयी
- 'बेलले आफुले खेल्ने समय आफैँ कमाउनुपर्छ'
- राष्ट्रिय महिला फुटबल : सावित्राको ४ गोलको मद्दतमा एपिएफ विजयी
- एफए कपः लिभरपुलविरुद्ध युनाइटेडको रोमाञ्चक जित
- युभेन्ट्सद्वारा बोलोग्ना पराजित
- साल्केविरुद्ध बायर्नको सानदार जित
- भ्यालेन्सियालाई हराउँदै एट्लेटिकोले रियलसँगको अग्रता बढायो
पर्यटन
सेता हिमाल कालापत्थरमा परिणत

मनाङ । हिउँपर्ने याममा हिउँ नपर्दा कालापत्थर मात्रै देखिएको मनाङको अन्नपूर्ण, गङ्गापूर्ण र लमजुङलगायत हिमाल । सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन ।
जीवनशैली
पुदिनाको फाइदै फाइदा

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ । अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायी छ । पुदिना चियाको स्वाद मात्रै नभएर स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ ।
विचित्र विश्व
भुटानमा सक्रिय कोरोना संक्रमित कति छन् ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ८५५ पुगेको छ । कुल कोरोना संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १२९ रहेको छ ।