नेपाली खेलाडी विनोदले बनाए विश्व कीर्तिमान

गिनिज बुक अफ ओल्ड रेकर्डले तोकेको समयअनुसार उनले एक घण्टामा सो रेकर्ड बनाउन सफल भएका हुन् । विस्तृतमा


न्युक्यासलविरुद्ध म्यान्चेस्टर युनाइटेडको सानदार जित

न्युक्यासलविरुद्ध म्यान्चेस्टर युनाइटेडको सानदार जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडलाई पराजित गरेको छ ।

म्यान्चेस्टर सिटीद्वारा आर्सनल पराजित

म्यान्चेस्टर सिटीद्वारा आर्सनल पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर सिटीले आर्सनललाई पराजित गरेको छ ।

डिभिलीयर्स चम्किँदा बैंगलोरले राजस्थानलाई हरायो

डिभिलीयर्स चम्किँदा बैंगलोरले राजस्थानलाई हरायो

काठमाडौँ । दुबईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ ।

प्रिमियर लिगः लिभरपुल र एभर्टनले बराबरी खेले

प्रिमियर लिगः लिभरपुल र एभर्टनले बराबरी खेले

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुल र एभर्टनले बराबरी खेलेका छन् ।

मुम्बई शीर्ष स्थानमा, कोलकता ८ विकेटले पराजित

मुम्बई शीर्ष स्थानमा, कोलकता ८ विकेटले पराजित

काठमाडौं । दुबईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत मुम्बई इन्डियन्सले कोलकता नाइट राइडर्सलाई पराजित गरेको छ ।

नेपालले बंगलादेशसँगै मैत्रिपूर्ण खेल खेल्ने

नेपालले बंगलादेशसँगै मैत्रिपूर्ण खेल खेल्ने

काठमाडौँ । नेपालले बंगलादेशसँगै मैत्रिपूर्ण खेल खेल्ने भएको छ । विगत ७ महिनादेखि ठप्प रहेको खेलकूदलाई चलायमान बनाउनको लागि नेपालले बंगलादेशसँग खेल खेल्न लागेको हो । मैत्रिपूर्ण खेलको लागि शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अनुमति दिएको हो ।

नेपाली खेलाडी विनोदले बनाए विश्व कीर्तिमान

नेपाली खेलाडी विनोदले बनाए विश्व कीर्तिमान

गिनिज बुक अफ ओल्ड रेकर्डले तोकेको समयअनुसार उनले एक घण्टामा सो रेकर्ड बनाउन सफल भएका हुन् ।

के एल राहुल र गेल चम्किँदा पञ्जाबद्वारा बैंगलोर ८ विकेटले पराजित

के एल राहुल र गेल चम्किँदा पञ्जाबद्वारा बैंगलोर ८ विकेटले पराजित

काठमाडौं । दुबईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पुछारमा रहेको किङ्स इलाभेन पन्जाबले दोस्रो जित निकालेको छ ।

बेल्जियमको जितमा लुकाकुको दुई गोल

बेल्जियमको जितमा लुकाकुको दुई गोल

एजेन्सी । नेशन्स लिगमा बेल्जियमले आइसल्याण्डलाई २–१ ले पराजित गरेको छ ।

आइपिएलः राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

आइपिएलः राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

एजेन्सी । दुबईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले पराजित गरेको छ ।

पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

होस गर्नुस् ! दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोगहरु

होस गर्नुस् ! दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोगहरु

काठमाडौं । दशैंमा शक्तिको आराधना, आफन्त जमघट तथा आफूभन्दा ठूलाबाट आशिर्वाद लिने कुरा जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्व मीठामीठा परिकार बनाएर खाने कुराको पनि छ ।

विचित्र विश्व

विश्वका यी देशहरु जसले परिवर्तन गरे राजधानी

विश्वका यी देशहरु जसले परिवर्तन गरे राजधानी

एजेन्सी । विश्वमा यस्ता देशहरु पनि रहेका छन् जसले विभिन्न कारणमा राजधानी परिवर्तन गरेका छन् । अहिले पनि इन्डोनेशियाको राजधानी जकार्ता रहेको छ, तर यो शहर पानीले बिस्तारै डुब्दै गएको छ ।