महिला फुटबलर दीपाले केरेला महिला लिग खेल्ने

काठमाडौँ । राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य एवम् मिडफिल्डर दीपा न्यौपानेले भारतको केरेला महिला लिग खेल्ने भएकी छन् । विस्तृतमा


स्टार खेलाडी रोबर्ट लेवान्डोस्की बार्सिलोनामाअनुबन्ध

स्टार खेलाडी रोबर्ट लेवान्डोस्की बार्सिलोनामाअनुबन्ध

एजेन्सी । स्टार खेलाडी रोबर्ट लेवान्डोस्कीलाई बार्सिलोनाले अनुबन्ध गरेको छ । बार्सिलोनाले लेवान्डोस्कीलाई अनुबन्ध गरेको जानकारी दिएको हो । बार्सिलोनासँगको सम्झौताका लागि उनी स्पेन पुगिसकेका छन् ।

नामिबियासँग नेपाल पराजित

नामिबियासँग नेपाल पराजित

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टूको त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल नामिबियासँग पराजित भएको छ । स्कटल्याण्डको एयरमा शनिबार राति सम्पन्न खेलमा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको हो ।

नामिबियाले दियो नेपाललाई २०० रनको लक्ष्य

नामिबियाले दियो नेपाललाई २०० रनको लक्ष्य

काठमाडौं । आईसिसि विश्व क्रिकेट लिग–२ को त्रिकोणात्मक सिरिज अन्तर्गत नामिबियाले नेपाललाई जितका लागि २०० रनको लक्ष्य दिएको छ ।

रियाद महरेजले क्लबसँगको सम्झौता नवीकरण गरे

रियाद महरेजले क्लबसँगको सम्झौता नवीकरण गरे

एजेन्सी । म्यानचेस्टर सिटीका स्टार खेलाडी रियाद महरेजले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । अब उनी सिटीमा सन् २०२५ सम्म रहनेछन् । सन् २०१८ मा उनी लेष्टर सिटीबाट म्यानसिटीमा अनुबन्ध भएका थिए । म्यानसिटीलाई प्रिमियर लिगको उपाधि जिताउन उनको महत्वपुर्ण भुमिका रहदैँ आएको छ ।

क्रिस्टियन एरिक्सन म्यानचेस्टर युनाईटेडमा अनुबन्ध

क्रिस्टियन एरिक्सन म्यानचेस्टर युनाईटेडमा अनुबन्ध

एजेन्सी । स्टार खेलाडी क्रिस्टियन एरिक्सन म्यानचेस्टर युनाईटेडमा अनुबन्धित भएका छन् ।

विश्वकप लिग टूः नामिबियासँग भिड्दै नेपाल

विश्वकप लिग टूः नामिबियासँग भिड्दै नेपाल

काठमाडौं । आईसिसि विश्व क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शनिबार त्रिकोणात्मक श्रृंखला अन्तर्गत नामिबियासँग दोस्रो खेल खेल्दैछ ।

बार्सिलोनासँग डेम्बेलेले गरे सम्झौता नवीकरण

बार्सिलोनासँग डेम्बेलेले गरे सम्झौता नवीकरण

एजेन्सी । बार्सिलोनाका स्टार खेलाडी ओसुमाने डेम्बेलेले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।

भानु कपको उपाधि तनहुँ–११ ले जित्यो

भानु कपको उपाधि तनहुँ–११ ले जित्यो

काठमाडौं । दुई सय नवौँ भानु जयन्तीको अवसरमा आयोजित भानु कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि तनहुँ–११ ले जितेको छ । भन्सार युवा क्लबको आयोजनामा भानु नगरपालिका–१ मा सम्पन्न फाइनल खेलमा सिद्धगुफा युवा क्लबलाई पराजित गर्दै तनहुँ–११ ले १५औँ भानु कपको उपाधि चुमेको हो ।

स्कटल्याण्डमाथि नेपालको ऐतिहासिक जित

स्कटल्याण्डमाथि नेपालको ऐतिहासिक जित

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा घरेलु टोली स्कटल्याण्डलाई ५ विकेटले हराउँदै नेपालले सिरिजमा पहिलो जित निकालेको हो ।

स्कटल्याण्डले नेपाललाई जितका लागि दियो १४५ रनको लक्ष्य

स्कटल्याण्डले नेपाललाई जितका लागि दियो १४५ रनको लक्ष्य

स्कटल्याण्डमा जारी आईसीसी पुरुष विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले नेपाललाई जितका लागि १४५ रनको लक्ष्य दिएको छ ।

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।