महिला फुटबलर दीपाले केरेला महिला लिग खेल्ने

काठमाडौँ । राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य एवम् मिडफिल्डर दीपा न्यौपानेले भारतको केरेला महिला लिग खेल्ने भएकी छन् । विस्तृतमा


साफ यू–२० च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा

साफ यू–२० च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा

काठमाडौँ। भारतमा आयोजना हुने साफ यू– २० पुरुष च्याम्पियनसिप फुटबलका लागि नेपाली टिमको घोषणा भएको छ। मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार साफ यू– २० का लागि २३ सदस्यीय टोलीको घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

म्यानचेस्टर युनाईटेडद्वारा डिफेन्डर लिसान्ड्रो मार्टिनेज अनुबन्ध

म्यानचेस्टर युनाईटेडद्वारा डिफेन्डर लिसान्ड्रो मार्टिनेज अनुबन्ध

एजेन्सी । प्रिमियर लिगको नयाँ सिजन सुरु हुन अब केही हप्तामात्र बाँकी रहेको छ । पछिल्लो समय क्लबहरु नयाँ खेलाडीहरु किन्न व्यस्त रहेका छन् । नयाँ सिजनका लागि बलियो टिम निर्माण गर्न क्लबहरु व्यस्त रहेका हुन् । म्यानचेस्टर युनाईटेडले डिफेन्डर लिसान्ड्रो मार्टिनेजलाई अनुबन्ध गरेको छ ।

नेकोस राष्ट्रिय क्रिकेट संघको आयोजनामा भएको अम्पायरिङ तथा स्कोरिङ तालिम सम्पन्न

नेकोस राष्ट्रिय क्रिकेट संघको आयोजनामा भएको अम्पायरिङ तथा स्कोरिङ तालिम सम्पन्न

इलाम। नेकोस राष्ट्रिय क्रिकेट संघको आयोजनामा इलाममा तिन दिवसीय ‘ओ’ लेभल क्रिकेट अम्पायरिङ तथा स्कोरिङ प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला क्रिकेट संघ इलामको व्यवस्थापनमा गत शुक्रबारदेखि आईतवारसम्म आयोजना भएको प्रशिक्षण कार्यक्रममा विभिन्न जिल्लाका महिला तथा पुरुष प्रशिक्षार्थीले सहभागिता जनाएका थिए।

नेपाल टी–ट्वान्टी लिगका टिमहरू आज सार्वजनिक हुँदै

नेपाल टी–ट्वान्टी लिगका टिमहरू आज सार्वजनिक हुँदै

काठमाडौँ। नेपाली टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको टिमहरू आज सार्वजनिक हुँदैछन्। नेपाल क्रिकेट संघ (क्यान)ले टिमहरू आज सार्वजनिक गर्न लागेको हो। पहिलो पटक घरेलु लिग क्रिकेट आयोजना गर्न लागेको क्यानले प्रतियोगितामा ६ टिम खरिदका लागि क्यानले खुल्ला प्रतिस्पर्धा गरेको थियो।

सावित्राले पुनः गोकुलमबाट भारतीय लिग खेल्ने

सावित्राले पुनः गोकुलमबाट भारतीय लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका फरवार्ड सावित्रा भण्डारीले पुनः गोकुलम केरेला एफसीबाट भारतीय महिला लिग खेल्ने भएकी छिन् । गोकुलमले आइतबार सामाजिक संजाल फेसबुकबाट सावित्रालाई नयाँ सिजनका लागि अनुबन्ध गरिएको जनाएको हो ।

एन्फा कार्यसमितिको बैठक बस्दै

एन्फा कार्यसमितिको बैठक बस्दै

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति आज सोमबार बस्दैछ ।

विश्वकप क्रिकेट लिग दुईः नेपाल स्कटल्याण्डसँग पराजित

विश्वकप क्रिकेट लिग दुईः नेपाल स्कटल्याण्डसँग पराजित

काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग दुई अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपाल आयोजक स्कटल्याण्डसँग पराजित भएको छ ।

नेपालले स्कटल्याण्डलाई जितका लागि दियो १२९ रनको लक्ष्य

नेपालले स्कटल्याण्डलाई जितका लागि दियो १२९ रनको लक्ष्य

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले स्कटल्याण्डलाई जितका लागि १२९ रनको लक्ष्य दिएको छ ।

नेपालले टस हार्यो, पहिले ब्याटिङ गर्ने

नेपालले टस हार्यो, पहिले ब्याटिङ गर्ने

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डसँगको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । स्कटल्याण्डले टस जितेर पहिले फिल्डिङ रोजेसँगै नेपाल पहिले ब्याटिङमा उत्रने भएको हो ।

एन्फा कार्यसमिति बैठक भोलि बस्दै, एनएसएल पनि बैठकको एजेण्डा

एन्फा कार्यसमिति बैठक भोलि बस्दै, एनएसएल पनि बैठकको एजेण्डा

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति भोलि सोमबार बस्दैछ। बैठकमा महिला साफ च्याम्पियनसिप र नेपाल सुपर लिग (एनएसएल) लगायतका १२ वटा एजेण्डाहरुमा छलफल तथा निर्णय हुँदैछ। महिला साफ च्याम्पियनसिपको योजना तथा टिम तयारी गर्ने जसमा समय र स्थान निर्णय गर्ने रहेको छ। त्यस्तै टिम कोच र मेनेजर नियुक्ति रहेको छ।

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।