रोनाल्डोको कीर्तिमानी गोलको मद्दतमा पोर्चुगलद्वारा घाना पराजित

कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा पोर्चुगलले घानालाई पराजित गरेको छ । बिहीबार राति सम्पन्न खेलमा पोर्चुगलले घानालाई ३–२ गोलअन्तरले पराजित गरेको हो । विस्तृतमा


कतार विश्वकपः अष्ट्रेलियालाई पाखा लगाउने तयारीमा अर्जेन्टिना

कतार विश्वकपः अष्ट्रेलियालाई पाखा लगाउने तयारीमा अर्जेन्टिना

एजेन्सी । कतारमा जारी विश्वकपमा आजदेखि नकआउट चरणका खेलहरु सुरु हुँदैछन् । पहिलो खेलमा नेदरल्याण्डले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेल पौने नौ बजे हुँदैछ । त्यस्तै दोस्रो रोमञ्चक खेल अर्जेन्टिना र अष्ट्रेलियाबीच हुँदैछ ।

विश्वकपबाट बाहिरिएपछि घानाका मुख्य प्रशिक्षकले दिए राजीनामा

विश्वकपबाट बाहिरिएपछि घानाका मुख्य प्रशिक्षकले दिए राजीनामा

एजेन्सी। कतार विश्वकपमा समुह चरणबाटै बाहिरिएपछि घानाको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक ओट्टो अड्डोले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

कतार विश्वकपः अन्तिम १६ मा यी देशहरुबीच हुनेछ प्रतिस्पर्धा

कतार विश्वकपः अन्तिम १६ मा यी देशहरुबीच हुनेछ प्रतिस्पर्धा

एजेन्सी । कतारमा जारी विश्वकपमा आजदेखि नकआउट चरणका खेलहरु सुरु हुँदैछ । नकआउट चरण नेदरल्यान्ड्सले अमेरिकासँग, अर्जेन्टिनाले अष्ट्रेलियासँग, फ्रान्सले पोल्याण्डसँग र इंग्ल्यान्डले सेनेगलसँग खेल्नेछन् ।

कतार विश्वकपः यी १६ देश नकआउट चरणमा प्रवेश

कतार विश्वकपः यी १६ देश नकआउट चरणमा प्रवेश

एजेन्सी । कतारमा जारी विश्वकपमा समुह चरणको खेल सकिएका छन् । योसँग नकआउट चरणमा प्रवेश गर्ने देशहरुको टुंगो लागेको छ ।

कतार विश्वकपः ब्राजिल र स्वीजरल्याण्ड अन्तिम १६ मा

कतार विश्वकपः ब्राजिल र स्वीजरल्याण्ड अन्तिम १६ मा

एजेन्सी । कतारमा जारी विश्वकप फुटबलमा ब्राजिल समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेकोछ ।

विश्वकप फुटबलः पोर्चुगल र दक्षिण कोरिया नकआउट चरणमा

विश्वकप फुटबलः पोर्चुगल र दक्षिण कोरिया नकआउट चरणमा

एजेन्सी । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह एचको खेलमा पोर्चुगल र दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश गरेका छन् ।

विश्वकप २०२२ः आज विशेष चार खेलहरु हुँदै

विश्वकप २०२२ः आज विशेष चार खेलहरु हुँदै

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज समूह चरणको अन्तिम ४ खेलहरु हुँदैछन् ।

बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले राजीनामा दिए

बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले राजीनामा दिए

एजेन्सी । कतारमा जारी विश्वकपमा समुह चरणबाट्रै बेल्जियम बाहिरिएपछि मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले राजीनामा दिएका छन् ।

विश्वकप फुटबलः मोरक्को र क्रोएसिया नकआउट चरणमा, बेल्जियम बाहिरियो

विश्वकप फुटबलः मोरक्को र क्रोएसिया नकआउट चरणमा, बेल्जियम बाहिरियो

एजेन्सी । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह 'एफ'बाट मोरक्को र क्रोएसिया नकआउट चरणमा प्रवेश गरेका छन् भने बेल्जियम र क्यानडा जारी प्रतियोगिताबाट बाहिरिएका छन् ।

विश्वकप फुटवलः जापान र स्पेन नकआउट चरणमा, जर्मनी बाहिरियो

विश्वकप फुटवलः जापान र स्पेन नकआउट चरणमा, जर्मनी बाहिरियो

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटवल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन् ।

पर्यटन

आहा हिमाल

आहा  हिमाल

कुश्मा । पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।