सन्दीपले भने – मानसिक तनावले आइसोलेसनमा बसेको छु, नेपाल फर्किने तरखरमा छु

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफू नेपाल फर्किने तरखरमा रहेको बताएका छन् । आइतबार आफ्नो आधिकारिक फेसबुकमा स्टाटस लेख्दै आफूविरुद्धको उजुरी डटेर सामना गर्न आफू नेपाल फर्किने तयारीमा रहेको बताएका हुन् । विस्तृतमा


नवौँ राष्ट्रिय खेलकुद: पोखरालाई खेलकुदमय बनाउन महानगरले सघाउने

नवौँ राष्ट्रिय खेलकुद: पोखरालाई खेलकुदमय बनाउन महानगरले सघाउने

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल रहेको सहर पोखरा महानगरपालिकाले प्रतियोगिता भव्य बनाउन आफ्नो तयारी सुरु गरेको छ ।

अधिकारी र धिमाल निर्वाचित भएसँगै एन्फाको कार्यसमिति पूरा

अधिकारी र धिमाल निर्वाचित भएसँगै एन्फाको कार्यसमिति पूरा

काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित भएका छन्। एन्फाको आज बसेको विशेष साधारणसभामा भएको पुनः निर्वाचनबाट अधिकारी र धिमाल निर्वाचित भएका हुन्।

मेसी चम्किँदा अर्जेन्टिनाको सानदार जित

मेसी चम्किँदा अर्जेन्टिनाको सानदार जित

अर्जेन्टिनाले मैत्रीपूर्ण फुटबलमा सहज जित निकालेको छ । बुधबार भएको खेलमा अर्जेन्टिनाले जमैकालाई ३–० गोल अन्तरले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा लियोनल मेसीले दुई गोल गरे भने जुलियन अल्भारेजले एक गोल गरे ।

नवौँ राष्ट्रिय खेलकुदः उद्घाटन र समापन समारोहसहित अधिकांश खेल पोखरामा

नवौँ राष्ट्रिय खेलकुदः उद्घाटन र समापन समारोहसहित अधिकांश खेल पोखरामा

आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रङ्गशालामा उद्घाटन र समापन समारोहसहित अधिकांश खेल हुने भएका छन् । प्रतियोगिताअन्तर्गत विभिन्न १५ खेल र केही फाइनल खेल उक्त रङ्गशालामा हुने भएका छन् ।

नेसन्स लिगः पोर्चुगललाई हराउँदै स्पेन फाइनल फोरमा

नेसन्स लिगः पोर्चुगललाई हराउँदै स्पेन फाइनल फोरमा

स्पेन युइएफए नेसन्स लिगको फाइनल फोरमा प्रवेश गरेको छ । स्टेडियो म्युन्सिपल ब्रागामा मंगलबार राति भएको खेलमा स्पेनले घरेलु टोली पोर्चुगललाई १–० ले पराजित गर्दै फाइनल फोरमा स्थान पक्का गरेको हो ।

राष्ट्रिय खेलकुदका लागि राष्ट्रपतिलाई निमन्त्रणा

राष्ट्रिय खेलकुदका लागि राष्ट्रपतिलाई निमन्त्रणा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गण्डकी प्रदेशमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद–२०७९ समुद्घाटन कार्यक्रमको निमन्त्रणा पत्र मंगलबार प्रदान गरिएको छ ।

अञ्जनको ह्याट्रिकमा नेपालले बंगलादेशलाई हरायो

अञ्जनको ह्याट्रिकमा नेपालले बंगलादेशलाई हरायो

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा नेपाल ३–१ गोलले विजयी बनेको हो ।

मैत्रीपूर्ण खेलः नेपाल र बंगलादेश भिड्दै

मैत्रीपूर्ण खेलः नेपाल र बंगलादेश भिड्दै

नेपालले आज मंगलबार बंगलादेशविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । घरेलु टोली नेपाल र पाहुना टोली बंगलादेशबीचको खेल दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ ।

सन्दीप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी

सन्दीप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी

नाबालिका बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ ।

बंगलादेशविरुद्धको खेलमा किरणले कप्तानी गर्ने

बंगलादेशविरुद्धको खेलमा किरणले कप्तानी गर्ने

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीको कप्तानी किरण चेम्जोङ्गले गर्ने भएका छन्। मंगलबार नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा हुन लागेको मैत्रीपूर्ण खेलमा किरणले कप्तानी गर्ने भएका हुन्।

पर्यटन

नेपाली आकाश सुरक्षित छः पर्यटनमन्त्री श्रेष्ठ

नेपाली आकाश सुरक्षित छः पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ४१ औं त्रैवार्षिक महासभामा सम्वोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताएका छन्। क्यानडाको मड्रियल सहरमा जारी महासभामा बुधबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आइकाओले प्रतिपादन गरेका मापदण्ड र सुझाव अनुरुप हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताए।

जीवनशैली

सुनका गहना खुट्टामा कहिल्यै लगाउनु हुँदैन !

सुनका गहना खुट्टामा कहिल्यै लगाउनु हुँदैन !

एजेन्सी । हिन्दु धर्म अनुसार कम्मर मुनि सुनको वस्तु लगाउनु वर्जित मानिन्छ । सुनका गहना कम्मरभन्दा माथि मात्र लगाउनु पर्ने मान्यता रहेको छ।

विचित्र विश्व

निद्रासम्बन्धी रोचक तथ्यहरु

निद्रासम्बन्धी रोचक तथ्यहरु

निद्रा हाम्रा लागि अपरिहार्य छ । निदाउनु जीवनको एक प्रक्रिया हो । यसै निद्राबारे हामी त्यति गहिरिएर बुझ्ने गरेका छैनौँ । आज यसै सम्बन्धमा निद्राबारे केही रोचक तथ्यहरुबारे यहाँ चर्चा गरौँ । यी तथ्यहरु सुनेर तपाई पनि अचम्ममा पर्न सक्नुहुनेछ ।