सरकारसँगको तीन बुँदे सहमति पालना गर्न प्रतिबद्ध छौंः विप्लव

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँगको तीन बुँदे सहमति पालना गर्ने प्रतिबद्धता जनाउनुभएको छ । शुक्रबार राष्ट्रिय सभा गृहमा भएको सहमति हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले आफूहरु सरकारसँगको सहमति पालना गर्न प्रतिबद्ध रहेको बताए । विस्तृतमा

भदौ २४ गतेबाट लागु हुने गरी पूर्णचन्द्र थापा प्रधानसेनापतिमा नियुक्त

भदौ २४ गतेबाट लागु हुने गरी पूर्णचन्द्र थापा प्रधानसेनापतिमा नियुक्त

काठमाडौं । सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा पुर्णचन्द्र थापालाई नियुक्त गर्ने निर्णय गरेको छ।मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले आगामी भदौ २४ गतेबाट लागु हुने गरी थापालाई प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो । थापालाई यसअघि नै सरकारले कामु सेनापतिको जिम्मेवारी दिइसकेको थियो ।

भारतका पूर्वप्रधानमन्त्री अटलबिहारीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री नयाँ दिल्लीमा

भारतका पूर्वप्रधानमन्त्री अटलबिहारीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री नयाँ दिल्लीमा

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपालको प्रतिनिधित्व गर्दै भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीको अन्त्येष्टिमा भाग लिन आज अपराह्न भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । आजै अपराह्न नयाँ दिल्लीमा हुने अन्त्येष्टिमा भाग लिएर पररष्ट्रमन्त्री ज्ञवाली भोलि स्वदेश फर्कन कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धि सम्भव छैन : मुख्यमन्त्री राउत

महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धि सम्भव छैन : मुख्यमन्त्री राउत

महेन्द्रनगर । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आधा आकाश ढाकेको महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धिको कल्पनासमेत गर्न नसकिने बताएका छन् । दोस्रो नेपाल बालिका सम्मेलन २०७५ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले कुनै पनि बहानामा महिलालाई उपेक्षित गर्न नमिल्ने बताए ।

मधेशमा प्रधानमन्त्री अाेलीकाे छवि अझै सुध्रिएन, स्वागत गर्न सांसद नै अनिच्छुक

मधेशमा प्रधानमन्त्री अाेलीकाे छवि अझै सुध्रिएन, स्वागत गर्न सांसद नै अनिच्छुक

काठमाडौँ । प्रदेश २ का प्रदेशसभा सदस्य उपेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनकपुरमा स्वागत गर्ने इच्छा नभएको बताएका छन् । शनिबार प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरेका प्रधानमन्त्री ओलीलाई खुला पत्र लेख्दै राजपाका सांसद महतोले प्रोटोकलकै लागि भए पनि प्रधानमन्त्रीलाई स्वागत गर्ने इच्छा नभएको बताएका हुन् ।

भरतपुर महानगरमा प्रमुख र उप-प्रमुखबीच बढ्याे असमझदारी, काँग्रेसद्वारा समीक्षा बैठक बहिष्कार

भरतपुर महानगरमा प्रमुख र उप-प्रमुखबीच बढ्याे असमझदारी, काँग्रेसद्वारा समीक्षा बैठक बहिष्कार

चितवन । भरतपुर महानगरपालिकाका प्रमुख र उप–प्रमुखबीच असमझदारी बढेको छ । महानगरकी प्रमुख रेनु दाहाल र उप–प्रमुख पार्वती शाहबीच असमझदारी बढ्दा बिहीबार बोलाइएको महानगरपालिकाको वार्षिक समीक्षा गोष्ठी समेत प्रभावित बन्न पुग्यो ।

वाजपेयीको अन्तिम संस्कारमा परराष्ट्रमन्त्री र उपसभापति भारत जाँदै

वाजपेयीको अन्तिम संस्कारमा परराष्ट्रमन्त्री र उपसभापति भारत जाँदै

काठमाडौं । भारतीय पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको अन्त्येष्टिमा सहभागी हुन नेपाल सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जाने भएका छन् । दक्षिण एसियाका राष्ट्रका तर्फबाट हरेक प्रतिनिधि जाने निर्णय अनुसार मन्त्री ज्ञवाली जान लागेका हुन् ।

सरकारबाट कमीकमजोरी हुन्छ कि भनी आशङ्का नगर्नुस्ः प्रधानमन्त्री ओली

सरकारबाट कमीकमजोरी हुन्छ कि भनी आशङ्का नगर्नुस्ः प्रधानमन्त्री ओली

ललितपु्र । प्रधानमन्त्री केपी शर्मा ओलीले कानून कार्यान्वयन र लोकतन्त्रको अभ्यास गर्ने सन्दर्भमा सरकारबाट कमीकमजोरी हुन्छ कि भनी आशङ्का नराख्न आग्रह गरेका छन् । ‘मुलुकी देवानी तथा फौजदारी कार्यविधि संहिता कार्यान्वयनको अवस्था र चुनौती’ विषयक कार्यक्रममा उनले बलिदानपूर्ण सङ्घर्ष र ठूलो दुःखले ल्याएको लोकतान्त्रिक व्यवस्थालाई स्थापित गर्न स्थिति बसाल्ने प्रयास भइरहेको बताए ।

नेकपा सिन्धुपाल्चोकको विवाद उत्कर्षमा (विज्ञप्तिसहित)

नेकपा सिन्धुपाल्चोकको विवाद उत्कर्षमा (विज्ञप्तिसहित)

सिन्धुपाल्चोक । नयाँ नेतृत्व चयनका विषयमा भएको विवाद उत्कर्षमा पुगेको छ । सांसद सरेश नेपालसहित पूर्व जिल्ला अध्यक्ष हस्त पण्डित, जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ, युवा नेता शशीनाथ आचार्य, अशोक चौलागाईंलगायत आठ जना पूर्व एमालेको एक समूहले विज्ञप्ति नै निकालेर जिल्ला नेतृत्वका लागि भएको भनिएको सिफारिसप्रति घोर आपत्ति जनाएसँगै विवाद उत्कर्षमा पुगेको हो । वडाध्यक्ष्यद्वय ईश्वर तिमल्सिना, चरीबहादुर तामाङ, माधवप्रसाद आचार्य र अध्यक्षका दाबेदार बालकृष्ण देउजासहितको हस्ताक्षरमा जारी विज्ञप्तिमा पार्टी पद्दतिविपरीत नेतृत्व सिफारिस भएप्रति आपत्ति जनाइएको छ ।

प्रचण्डकाे खुलासा : दाेरम्बा हत्याकाण्ड सेनाले हाेइन, दरबारले गरेकाे हाे

प्रचण्डकाे खुलासा : दाेरम्बा हत्याकाण्ड सेनाले हाेइन, दरबारले गरेकाे हाे

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १५ वर्षअघि भएको दोरम्बा हत्याकाण्ड दरबारको ठाडो निर्देशनमा भएको खुलासा गरेका छन् । दोरम्बा हत्याकाण्डको १५ औं स्मृतिसभामा बोल्दै प्रचण्डले २०६० साल साउन ३२ गते रामेछापको दोरम्बामा आफ्ना पार्टीका कार्यकर्तामाथि मच्चाइएको हत्याकाण्ड शाही नेपाली सेनाले नभई दरबारको ठाडो निर्देशनमा भएको खुलासा गरेका हुन् ।

पर्यटन

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।

जीवनशैली

तौल घटाउने सजिलो उपाय

तौल घटाउने सजिलो उपाय

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।