सरकारसँगको तीन बुँदे सहमति पालना गर्न प्रतिबद्ध छौंः विप्लव
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँगको तीन बुँदे सहमति पालना गर्ने प्रतिबद्धता जनाउनुभएको छ । शुक्रबार राष्ट्रिय सभा गृहमा भएको सहमति हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले आफूहरु सरकारसँगको सहमति पालना गर्न प्रतिबद्ध रहेको बताए ।
विस्तृतमा
प्रधानमन्त्री अाेली जनकपुरमा, स्वागत गर्न गएनन् राजपाका मन्त्रीहरू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्न जनकपुर पुगेका छन् । प्रधानमन्त्री ओली केहिबेरअघि जनकपुर विमानस्थलमा अवतरण भएका हुन् ।
दुई अखिल एकीकरण प्रक्रियाः क्रान्तिकारी हट्यो अन्तिममा दीर्घ 'यू'मा सहमति
काठमाडौं । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठनबीचको एकीकरण प्रक्रिया अन्तिमतिर पुगेको समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।
प्रधानमन्त्री अाेलीलार्इ प्रदेश २ काे सरकारले मिथिला खानादेखि पान समेत खुवाउने तयारी

जनकपुरधाम । प्रदेश २ काे प्रदेशसभालार्इ सम्बाेधन गर्न अाज जनकपुर झर्न लागेकाे प्रधानमन्त्री केपी शर्मा अाेलीलार्इ प्रदेश सरकारले मिथिला भाेजनदेखि विशेष पान समेत खुवाउने तयारी गरेकाे छ ।
काँग्रेस छाड्ने मनस्थितिमा गच्छदार, छलफलकाे लागि देउवाकाे बाटाे कुर्दै

काठमाडौ । नेपाली काँग्रेका संसदीय दलका उपनेता विजयकुमार गच्छदार पार्टी छाड्ने मनस्थितीमा पुगेका छन् ।
अदालतकाे अादेशले रिहा भएका प्रकाण्ड पुनः पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले पुनः पक्राउ गरेको छ । सर्वोच्च अदालतले प्रकाण्डलाई रिहा गर्न आदेश दिए लगत्तै प्रहरीले उनलाई पुनः पक्राउ गरेको हो । प्रकाण्डलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै उनका छोरा नरेन्द्रबहादुर विश्वकर्माले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ सङ्गठन विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ राखिने भएको छ । आज बसेको विद्यार्थी एकता कार्यदलको बैठकले विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ वा छोटकारीमा ‘अखिल’ राख्ने निर्णय गरेको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले जानकारी दिए ।
पराराष्ट्रमन्त्री द्वारा भारतका विदेशमन्त्रीसँग भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज अपराह्न आफ्ना भारतीय समकक्षी श्रीमती सुष्मा स्वराजसँग भारतको विदेश मन्त्रालयमा भेटवार्ता गरे ।
नयाँ कानून रुपान्तरणका लागि ऐतिहासिक घटना होः मुख्यमन्त्री भट्ट

धनगढी । आजबाट लागू भएको मुलुकी देवानी तथा फौजदारीसम्बन्धी संहिताको प्रभावकारी कार्यान्वयन हुन सकेमा कानूनी राज्य स्थापना हुनेमा जोड दिइएको छ । मुलुकी देवानी फौज्दारीसम्बन्धी संहिता लागू भएको अवस्थामा प्रदेश नं ७, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज यहाँ आयोजित अन्तरक्रियाका वक्ताहरुले नयाँ कानूनलाई हरेक व्यक्तिले आ–आफ्नो नैतिकता र आचरणसँग जोड्दै सफल कार्यान्वयन गर्ने-गराउनेतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याए ।
विषयगत समितिको सभापतिको निर्वाचन १२ दिनपछि

काठमाडौँ । प्रतिनिधिसभा मातहतका विषयगत समितिको सभापतिको निर्वाचन १२ दिन पर धकेलिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले यही भदौ ५ गतेका लागि तोकिएको निर्वाचन मिति विशेष कारण भदौ १७ गते आइतबारका लागि सारिएको जानकारी दिए ।
राजनीति ट्रेण्डिङ्ग
- प्रचण्ड-नेपाल समुहप्रति कटाक्ष गर्दै ओलीले भनेः यस्तो खुसीयालीमा पो लड्डु खाने
- 'ओलीलाई अन्तिम मौका दिएका छाैँ'
- 'चन्द समुहलाई यही पार्टीमा स्वागत गर्न आतुर छु'
- 'सरकारको नेतृत्व गर्न हतार छैन'
- 'मलाई प्रधानमन्त्री पदको लोभ छैन'
- नेकपा कसको ? आइतबार टुंगो लाग्ने
- आइतबारदेखि प्रतिनिधिसभाको सातौँ अधिवेशन
- ओली समूहको संसदीय दलको बैठकमा गौतम उपस्थित नहुने
पर्यटन
महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।
जीवनशैली
तौल घटाउने सजिलो उपाय

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।
विचित्र विश्व
ताज महलसँग जोडिएको अमर प्रेम कथा

एजेन्सी । भारतको उत्तर प्रदेशको आग्रामा रहेको ताज महलको निर्माण सन् १६५३ मा भएको हो । ताज महलको सबैभन्दा सुन्दर कुरा प्रेमसँग जोडिएको छ ।