नेकपा कर्णाली संसदीय दलको सचेतकमा नेपाल खेमाका शाही नियुक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको सचेतकमा कुर्मराज शाही नियुक्त भएका छन् । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव गर्दा गरेर पनि पुनः मुख्यमन्त्री शाहीलाई नै समर्थन गरेको भन्दै माधवकुमार नेपाल खेमाका कुर्मराज शाहीलाई सचेतकमा नियुक्त गरिएको हो । विस्तृतमा


पहाडीको योगदानप्रति नेपाली कम्युनिष्ट आन्दोलन र मुलुक अनुगृहीत छः नेपाल

पहाडीको योगदानप्रति नेपाली कम्युनिष्ट आन्दोलन र मुलुक अनुगृहीत छः नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य सानु पहाडीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीद्वारा सांसद पहाडीको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्रीद्वारा सांसद पहाडीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सानु शिवा पहाडीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

ओली र प्रचण्डबीचको भेटघाट सकियो

ओली र प्रचण्डबीचको भेटघाट सकियो

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुई अध्यक्षबीच पार्टीभित्रको विवादको बारेमा छलफल भएको छ ।

नेकपा सांसद पहाडीको निधन

नेकपा सांसद पहाडीको निधन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद सानु सिवा पहाडीको निधन भएको छ । ताप्लेजुङमा जन्मिएकी पहाडीको बुधबार बिहान निधन भएको हो । मिर्गौला र मुटु रोगबाट पीडित रहेकी पहाडीको उपचारका क्रममा निधन भएको हो ।

कर्णालीका मुख्यमन्त्री र अविश्वास प्रस्ताव दर्ता गर्ने कँडेललाई काठमाडौँ बोलाइयो

कर्णालीका मुख्यमन्त्री र अविश्वास प्रस्ताव दर्ता गर्ने कँडेललाई काठमाडौँ बोलाइयो

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही तथा अविश्वास प्रस्ताव दर्ता गर्ने यमलाल कँडेललाई काठमाडौँ बोलाइएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शाही र कँडेललाई थप छलफलको लागि काठमाडौँ बोलाएको हो ।

नेकपा कर्णाली संसदीय दलको सचेतकमा नेपाल खेमाका शाही नियुक्त

नेकपा कर्णाली संसदीय दलको सचेतकमा नेपाल खेमाका शाही नियुक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको सचेतकमा कुर्मराज शाही नियुक्त भएका छन् । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव गर्दा गरेर पनि पुनः मुख्यमन्त्री शाहीलाई नै समर्थन गरेको भन्दै माधवकुमार नेपाल खेमाका कुर्मराज शाहीलाई सचेतकमा नियुक्त गरिएको हो ।

कस्तो छ सामान्य प्रशासनमन्त्री त्रिपाठीको स्वास्थ्यावस्था ?

कस्तो छ सामान्य प्रशासनमन्त्री त्रिपाठीको स्वास्थ्यावस्था ?

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको स्वास्थ्यावस्था सुधारोन्मुख रहेको छ । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका निजी सचिव नीरज पौडेलले जानकारी दिए । उनका अनुसार मन्त्री त्रिपाठीको सोमबार राति पित्तथैलीमा पत्थरी भएपछि शल्यक्रिया गरिएको थियो ।

मुख्यमन्त्री शाहीको सत्तासंकट टर्‍यो, नेपाल समूहले मुख्य सचेतकसहित ३ मन्त्रालय पाउने

मुख्यमन्त्री शाहीको सत्तासंकट टर्‍यो, नेपाल समूहले मुख्य सचेतकसहित ३ मन्त्रालय पाउने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुले साथ दिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सत्तासंकट टरेको छ । यसअघि संसदीय दलका नेता समेत रहेका शाहीविरुद्ध हस्ताक्षर गरेका नेपाल समूहका ७ सांसद केन्द्रको निर्देशनपछि पछाडि हटेसँगै मुख्यमन्त्री शाहीको सत्तासंकट टरेको हो ।

मुख्यमन्त्री शाहीविरुद्ध विद्रोह गर्ने नेपाल पक्षका सांसद पछि हट्यो

मुख्यमन्त्री शाहीविरुद्ध विद्रोह गर्ने नेपाल पक्षका सांसद पछि हट्यो

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध विद्रोह गर्ने माधव कुमार नेपाल पक्षका सांसदहरु पछि हटेका छन् । आइतबार अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेपाल पक्षका ७ जना सांसद हस्ताक्षर फिर्ता लिन तयार भएका हुन् ।

'स्थानीय तहले योजनामा विशेष ध्यान दिनुपर्छ'

'स्थानीय तहले योजनामा विशेष ध्यान दिनुपर्छ'

काभ्रेपलाञ्चोक । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्थानीय तहले सबै योजनामा विशेष ध्यान पुर्याए कार्यान्वयनमा कुनै जटिलता नहुने बताएका छन् ।

पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

काठमाडौं । पछिल्लो समय हामीले जौको जमरा एक चामत्कारिक औषधिको रुपमा प्रयोग गर्दै आएका छौं । चिकित्सकहरुका अनुसार जमराको जुस सेवन गर्नाले मानिसमा लागेका विभिन्न रोगहरु निको हुन्छ ।

विचित्र विश्व

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

एजेन्सी । भारतको अल्वर जिल्लामा एक जना सेल्सम्यानले ठेकदारसँग तलब माग्दा आफ्नो ज्यान नै गुमाउनु परेको खबर बाहिर आएको छ । मृतक सेल्सम्यानका परिवारले ठेकदारले उनको हत्या गरेको आरोप लगाएका छन् ।