सरकारसँगको तीन बुँदे सहमति पालना गर्न प्रतिबद्ध छौंः विप्लव

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँगको तीन बुँदे सहमति पालना गर्ने प्रतिबद्धता जनाउनुभएको छ । शुक्रबार राष्ट्रिय सभा गृहमा भएको सहमति हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले आफूहरु सरकारसँगको सहमति पालना गर्न प्रतिबद्ध रहेको बताए । विस्तृतमा


काँग्रेसकाे लागि प्रजातन्त्र जीवनमरणकाे सवाल : सभापति देउवा

काँग्रेसकाे लागि प्रजातन्त्र जीवनमरणकाे सवाल : सभापति देउवा

वीरगञ्ज । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्गे्रसका लागि प्रजातन्त्र जीवनमरणको सवाल भएकोले यसलाई कसैले मास्न नसक्ने बताएका छन् । वीरगञ्जको आदर्शनगरस्थित चारतारे होटल दियालो लर्डको आज उद्घाटन गर्दै सभापति देउवाले कुनै पनि हालतमा भए पनि लडेर प्रजातन्त्रको रक्षा गर्ने बताए ।

तीन बुँदे मागसहित फेरि अनशन बस्ने डा. केसीकाे चेतावनी

तीन बुँदे मागसहित फेरि अनशन बस्ने डा. केसीकाे चेतावनी

काठमाडौं । प्रा.डा. गोविन्द केसीले पुनः अनशन बस्ने चेतावनी दिएको छन् । डा. केसीले चिकित्सा शिक्षा अध्ययनको लागि गण्डकी मेडिकल कलेजमा चर्को शुल्क लिएको तथा संसदमा दर्ता भएको शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जालसम्बन्धी विधेयक नसच्याए पुनः अनशन बस्ने चेतावनी दिएका हुन् ।

प्रधानमन्त्रीकाे प्रश्न : एक केटाेले गाएकाे गीतलाई किन प्रतिबन्ध लगाउने ?

प्रधानमन्त्रीकाे प्रश्न : एक केटाेले गाएकाे गीतलाई किन प्रतिबन्ध लगाउने ?

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकगायक पशुपति शर्माको गीतलाई ‘एक केटोले गाएको गीत’को संज्ञा दिएका छन् । बुधबार सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले ‘एक केटोले गाएको गीतलाई सरकारले किन प्रतिबन्ध लगाउने ?’ भन्दै उल्टै प्रतिप्रश्न गरे । गायक शर्माले युट्युबमार्फत् सार्वजनिक गरेको गीत ‘लुट्न सके लुट...’माथि सत्तारुढ दल नेकपाको भातृ संगठन युवा संघले आपत्ति जनाएको थियो । त्यसपछि गायक शर्माले उक्त गीत युट्युबबाट हटाएका थिए ।

काँग्रेस सभापतिले डेढ क्विन्टलकाे माला लगाएपछि प्रवक्ता शर्माले गरे आलोचना

काँग्रेस सभापतिले डेढ क्विन्टलकाे माला लगाएपछि प्रवक्ता शर्माले गरे आलोचना

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवालाई बारामा १५१ किलोको मालाले गरिएको स्वागतको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आलोचना गरेका छन् । सभापति देउवालाई बुधबार बारामा करिब डेढ क्विन्टल वजनको माला पहिराइएको थियो । प्रवक्ता शर्माले ट्वीटर मार्फत् उक्त कार्यको आलोचना गर्दै एक फूल र एक मुस्कानले स्वागत गर्न सुझाव दिएका हुन् ।

सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्रीकाे सम्बाेधन : विकासकाे नायक बन्न सभासदलाई आग्रह

सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्रीकाे सम्बाेधन : विकासकाे नायक बन्न सभासदलाई आग्रह

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा सदस्य विकासका नायक, अभियानकमी र जनताको उच्चतम आकाङ्क्षाका प्रतिविम्ब बन्नुपर्ने बताएका छन् । सुदूरपश्चिम प्रदेशसभालाई आज सम्बोधन गर्दैै उनले सुुदूरपश्चिमलाइ छुट्याइएको बजेट सही ठाउँमा खर्च भए नभएको निगरानी गरिदिन प्रदेशसभासद्लाई आग्रह गरे । सङ्घीय सरकार र मातहतका कार्यालयबाट सुदूरपश्चिम प्रदेशलाई चालू आर्थिक वर्षमा रु. २८ अर्ब ८४ करोड छुटयाइएको छ ।

अष्ट्रेलियामा बिचल्ली परेका नेपाली विद्यार्थीकाे उद्धार गर्न काँग्रेसकाे आग्रह

अष्ट्रेलियामा बिचल्ली परेका नेपाली विद्यार्थीकाे उद्धार गर्न काँग्रेसकाे आग्रह

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अष्ट्रेलियामा अध्ययन गर्न जाँदा बिचल्लीमा परेका एक हजारभन्दा बढी नेपाली विद्यार्थीको उद्धार एवं उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।

कानुन निर्माणका दृष्टिले २०७५ साल युगीन वर्ष : कानूनमन्त्री ढकाल

कानुन निर्माणका दृष्टिले २०७५ साल युगीन वर्ष : कानूनमन्त्री ढकाल

रुपन्देही । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कानून निर्माणका हिसाबले २०७५ साल युगीन वर्ष हुने बताएका छन् । कानून निर्माणका क्रममा स्रोत परिचालन र बाँडफाँटमा देखिएको अन्योल हटाउन आज बुटवलमा आयोजना गरिएको छलफल कार्यक्रममा मन्त्री ढकालले सङ्ख्याका हिसाबले मात्र नभई गुणात्मक हिसाबले यसवर्ष उत्कृष्ट कानून बनेको प्रष्ट पारे ।

'जय वाइडबडी' भन्दै मन्त्री रवीन्द्र अधिकारीलाई ट्वीटरमा गालीकाे वर्षा

'जय वाइडबडी' भन्दै मन्त्री रवीन्द्र अधिकारीलाई ट्वीटरमा गालीकाे वर्षा

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको एक ट्वीटमा गालीको ओइरो लागेको छ । हिजो फागुन ७ गते प्रजातन्त्र दिवसको शुभकामना दिदैँ मन्त्री अधिकारीले गरेको ट्वीटमा अधिकांश ट्वीटर प्रयोगकर्ताहरूले वाइडबडीमा भएको भ्रष्टाचारको प्रसंगलाई जोड्दै गालीको वर्षा गरेका हुन् ।

संसद् सचिवालयको ‘लुट’: थोत्रा भन्दै थन्क्याएका १२ वटा गाडी प्रधानमन्त्री कार्यालयले लग्यो

संसद् सचिवालयको ‘लुट’: थोत्रा भन्दै थन्क्याएका १२ वटा गाडी प्रधानमन्त्री कार्यालयले लग्यो

काठमाडौं – संघीय संसद् सचिवालयले थोत्रा भन्दै थन्क्याएका १२ वटा गाडी सद्दे भन्दै प्रधानमन्त्री कार्यालयले लगेको छ ।

गगन थापाले भने : कांग्रेस प्रतिपक्षी होइन, प्रमुख पक्षी हो

गगन थापाले भने : कांग्रेस प्रतिपक्षी होइन, प्रमुख पक्षी हो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले सरकारले जनताका आधारभूत कुरा पनि सम्बोधन गर्न नसकेको आरोप लगाएका छन् । नेपाली कांग्रेस जिल्ला कार्य समिति इलामले गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

पर्यटन

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।

जीवनशैली

तौल घटाउने सजिलो उपाय

तौल घटाउने सजिलो उपाय

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।