सरकारद्वारा प्रतिनिधि सभा विघटनविरूद्ध लाग्ने कर्मचारीको निगरानी !

काठमाडौँ । सरकारले प्रतिनिधि सभा विघटनविरूद्ध लाग्ने कर्मचारीको निगरानी सुरु गरेको छ । कर्मचारीहरु कार्यालय छोडेर प्रतिनिधि सभा विघटनविरुद्धको विरोध प्रदर्शन, सभा तथा बिभिन्न खालका बैठकहरुमा जाने कर्मचारीको निगरानी सुरु गरेको हो । विस्तृतमा


संसदीय समिति सभापति: नेकपालाई आठ, फोरम र राजपालाई एक–एक, कांग्रेस शून्य !

संसदीय समिति सभापति: नेकपालाई आठ, फोरम र राजपालाई एक–एक, कांग्रेस शून्य !

काठमाडौं । प्रतिनिधिसभाका दश विषयगत समितिको सभापति चयनका लागि बिहीबार आज मनोनयन हुँदैछ । प्रतिनिधिसभा सचिवालयले निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ । निर्विरोध नभए भोलि चुनाव हुनेछ । संसदीय समितिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सहज बहुमत रहेको छ । निर्वाचन भएमा सबै समितिमा नेकपाले सहज जित हासिल गर्ने अवस्था छ ।

सत्तारूढ दलका युवा संगठनले माइतीघर मण्डलामा फहराए सय मिटर लामाे झण्डा

सत्तारूढ दलका युवा संगठनले माइतीघर मण्डलामा फहराए सय मिटर लामाे झण्डा

काठमाडौँ । संविधान दिवसको अवसरमा सत्तारुढ दल निकट युवा सङ्गठनले राष्ट्रियता, स्वाधीनता र स्वाभिमानलाई मजबुत बनाउनुपर्ने भन्दै राष्ट्रिय झण्डा फहराएको छ । तत्कालीन नेकपा (एमाले) निकट युवा सङ्घ नेपाल र तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट वाइसिएल नेपालको संयुक्त आयोजनामा काठमाडौँको माइतीघर मण्डलामा १ सय मिटर लामो झण्डोत्तलन गरेका हुन् ।

चितवनमा भयाे संविधान दिवसकाे विराेध, असाेज ३ लार्इ 'कालाे दिन'काे संज्ञा

चितवनमा भयाे संविधान दिवसकाे विराेध, असाेज ३ लार्इ 'कालाे दिन'काे संज्ञा

चितवन । संविधान जारी भएको दिनलाई ‘कालो दिन’ भन्दै राष्ट्रिय जनता पार्टीले चितवनमा कार्यक्रम गरेको छ । चौथो संविधान दिवस देशैभर धुमधामका साथ मनाइरहँदा राजपाले चितवनमा विरोध कार्यक्रम सहित असोज ३ लाई कालो दिनको संज्ञा दिएको हो ।

नगर व्यवस्थित गर्न खोज्दा कांग्रेस नेताको अवरोध !

नगर व्यवस्थित गर्न खोज्दा कांग्रेस नेताको अवरोध !

सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिकाले नगर व्यवस्थित गर्न ल्याएका विभिन्न अभियानमा कांग्रेस नेता तथा कार्यकर्ताले अवरोध गरेका छन् । पछिल्लो समय नगरपालिकाले सडक अतिक्रमण गरी अवैध रुपमा निर्माण गरिएका अस्थायी टहरा हटाउने अभियान चलाएको थियो । तर, नगरपालिकाकाले उक्त अभियानमा स्थानीय कांग्रेस नेताले असहयोग मात्रै होइन अवरोध खडा गरेको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बताए ।

माधवकुमार नेपाल सहित नेकपाका ३ नेता घाना प्रस्थान

माधवकुमार नेपाल सहित नेकपाका ३ नेता घाना प्रस्थान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता माधवकुमार नेपाल ‘पान अफ्रिकन सम्मेलन’मा भाग लिन घाना प्रस्थान गरेका छन् । घानाको समाजवादी पार्टीको आयोजनामा हुने सम्मेलनमा ‘साम्राज्यवाद र पूँजीवाद विरोधी’ विषयको कार्यक्रममा सहभागी नेकपाका स्थायी समिति सदस्य पम्फा भुसाल र केन्द्रीय सदस्य बलराम बाँस्कोटासमेत गए राति गएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

टुँडिखेलबाट प्रधानमन्त्रीकाे सम्बाेधन : समृद्धिकाे संकल्पमा सहयाेगी हुन अाह्वान

टुँडिखेलबाट प्रधानमन्त्रीकाे सम्बाेधन : समृद्धिकाे संकल्पमा सहयाेगी हुन अाह्वान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प भएकाले सबै राजनीतिक दलका नेता र देशवासीलाई यस राष्ट्रिय दायित्वमा सहयोगी हुन आह्वान गरेका छन् ।

चीन भ्रमणमा गएका प्रचण्ड आज स्वदेश फर्कने

चीन भ्रमणमा गएका प्रचण्ड आज स्वदेश फर्कने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कने छन् । चार दिने चीन भ्रमण पुरा गरी प्रचण्ड आज राति १०ः१५ बजे एयर चाइनाको विमानबाट स्वेदश फर्कन लागेका प्रचण्डको निजी सचिवालयले जनाएको छ । नेपाल फर्कनुअघि प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख (मन्त्री) सोङ ताओसँग भेटवार्ता भएको छ ।

बिम्स्टेक बैठक राष्ट्रको गौरवको विषयः राप्रपा

बिम्स्टेक बैठक राष्ट्रको गौरवको विषयः राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकले मुलुक भित्रका समस्या र चुनौतीबीच देशमा बहुक्षेत्रीय प्राविधिक सहायताका लागि बङ्गालको खाडीको प्रयास (बिम्सटेक) शिखर सम्मेलन हुनुलाई राष्ट्रको गौरवको विषयका रुपमा लिएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा मंगलबारदेखि काठमाडौँमा शुरु भएको सो बैठकमा छिमेकी मित्रराष्ट्र चीनसँग पारवहन तथा यातायातसम्बन्धी प्रोटकलमा सहमति हुनुलाई एक महत्वपूर्ण उपलब्धिका रुपमा लिनुपर्ने जनाइएको छ ।

विमलेन्द्र निधीकाे अाराेप : सरकारले दुर्इ तिहार्इकाे दम्भ देखायाे

विमलेन्द्र निधीकाे अाराेप : सरकारले दुर्इ तिहार्इकाे दम्भ देखायाे

जनकपुर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारले दुई तिहाइको दम्भ देखाएको आरोप लगाएका छन् । नेपाल दलित सङ्घ प्रदेश नं २ स्तरीय प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै निधीले भने, ‘सङ्घीयतालाई कमजोर बनाउन सरकार उद्यत रहेको देखिएको छ ।’

पर्यटन

सेता हिमाल कालापत्थरमा परिणत

सेता हिमाल कालापत्थरमा परिणत

मनाङ । हिउँपर्ने याममा हिउँ नपर्दा कालापत्थर मात्रै देखिएको मनाङको अन्नपूर्ण, गङ्गापूर्ण र लमजुङलगायत हिमाल । सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन ।

जीवनशैली

पुदिनाको फाइदै फाइदा

पुदिनाको फाइदै फाइदा

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ । अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायी छ । पुदिना चियाको स्वाद मात्रै नभएर स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ ।

विचित्र विश्व

चर्चामा एक दिनकी मुख्यमन्त्री गोस्वामी

चर्चामा एक दिनकी मुख्यमन्त्री गोस्वामी

एजेन्सी । भारतको उत्तराखण्ड राज्यमा १९ वर्षीया किशोरीलाई एक दिनका लागि मुख्यमन्त्री बनाइँदैछ। राष्ट्रिय बालिका दिवसका अवसरमा राज्यको हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई मुख्यमन्त्री बनाउन लागिएको हो।