सरकार र विप्लव समूहबीच भएको आजको वार्ता सकियो

काठमाडौँ । सरकार र प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाबीच आज (बुधबार) भएको पहिलो चरणको वार्ता सकिएको छ । स्थान गोप्य राखेर बिहान साढे ७ बजेबाट भएको वार्ता सकिएको हो । आजको वार्तामा विप्लव समूहले आफ्ना मागहरु राखेका थिए । विस्तृतमा


पशुपति शर्माकाे गीतमा जीवन शर्माकाे टिप्पणी : शब्द चयनमा ध्यान पुगेन

पशुपति शर्माकाे गीतमा जीवन शर्माकाे टिप्पणी : शब्द चयनमा ध्यान पुगेन

काठमाडौँ । चर्चित जनवादी गायक जीवन शर्माले लोकगायक पशुपति शर्माको पछिल्लो गीत ‘लुट्न सके लुट...’को शब्द चयनमा ध्यान नपुगेको बताएका छन् ।

अख्तियार सदस्य पाठकमाथि कडा कारवाही हुर्ने नेता पौडेलको भनाई

अख्तियार सदस्य पाठकमाथि कडा कारवाही हुर्ने नेता पौडेलको भनाई

दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारमा सङ्लग्नलाई राजीनामा गराएर उन्मुक्ति दिन नहुने बताएका छन् । आज तनहुँको दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले भ्रष्टाचारको आरोपमा मुछिएपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य राजनारायण पाठकमाथि कडा कारवाही हुनुपर्दछ भने ।

गण्डकी प्रदेश सरकारको वर्षदिनः कानून निर्माणमा उपलव्धि

गण्डकी प्रदेश सरकारको वर्षदिनः कानून निर्माणमा उपलव्धि

कास्की । गण्डकी प्रदेश सरकारले स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा कार्यप्रगति समेटिएको पुस्तक ‘गण्डकी प्रदेश सरकारको एक वर्ष’ मा पहिलो कार्यप्रगतिको रुपमा कानून तथा कार्यविधि निर्माणलाई उल्लेख गरेको छ ।

सोलुखुम्बु पुगेर राष्ट्रपति भण्डारीले भनिन्, ‘आर्थिक समृद्धिका लागि गुणस्तरीय र व्यावसायिक शिक्षामा जोड दिनुपर्छ’

सोलुखुम्बु पुगेर राष्ट्रपति भण्डारीले भनिन्, ‘आर्थिक समृद्धिका लागि गुणस्तरीय र व्यावसायिक शिक्षामा जोड दिनुपर्छ’

सोलुखुम्बु । राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय प्राविधिक र व्यावसायिक शिक्षा अवलम्बन गर्नुपर्ने बताएकी छन् । सोलुखुम्बु बहुमुखी क्याम्पसले सञ्चालन गर्ने मेची–काली विश्व अभियानको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुक आर्थिक समृद्धिमा केन्द्रित रहेको परिप्रेक्ष्यमा गुणस्तरीय प्राविधिक शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताएकी हुन् ।

पूर्वप्रधानमन्त्री डा भट्टराई भन्छन्, ‘अहिलेको सरकारबाट समृद्धि सम्भव छैन

पूर्वप्रधानमन्त्री डा भट्टराई भन्छन्, ‘अहिलेको सरकारबाट समृद्धि सम्भव छैन

पर्वत । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले अहिलेको सरकारबाट नागरिकले चाहेजस्तो समृद्धि सम्भव नभएको बताएका छन् ।

अर्थनीति र राजनीति एउटै धारमा गए मात्रै विकास सम्भव : डा. भट्टराई

अर्थनीति र राजनीति एउटै धारमा गए मात्रै विकास सम्भव : डा. भट्टराई

गलकोट । पूर्व प्रधानमन्त्री एवं नयाँशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले अर्थनीति र राजनीति एउटै धारमा गएमा मात्र विकास सम्भव हुने बताएका छन् । नयाँशक्ति नेपालले सुरु गरेको ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद’ अभियान अन्तर्गत आज बागलुङ पुगेका संयोजक भट्टराईले बागलुङ बजारको लोकतान्त्रिक चोकमा आयोजित सभामा बोल्दै सरकारले अर्थ नीति र राजनीतिको संयोग मिलाउन सकेमा मात्र विकास गर्नसक्ने विचार राखे ।

गाेर्खा भर्ती सन्धीकाे पुनरावलाेकन गर्न सुझाव, महिला भर्ती बन्दै गर्न निर्देशन

गाेर्खा भर्ती सन्धीकाे पुनरावलाेकन गर्न सुझाव, महिला भर्ती बन्दै गर्न निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भूतपूर्व गोर्खा सैनिकले न्याय र समानताका लागि उठाएका माग र औंल्याएका समस्या समाधानका लागि पहल गर्न सरकारलाई निर्देशन दिएको छ ।

समृद्धिकाे अभियानमा सत्तापक्ष र प्रतिपक्ष एक हुनु आवश्यक : प्रचण्ड

समृद्धिकाे अभियानमा सत्तापक्ष र प्रतिपक्ष एक हुनु आवश्यक : प्रचण्ड

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिको अभियानमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभई एकताका आधारमा एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताएका छन् ।

'जनसत्ता'काे आभाष दिलाउने गरी विप्लव नेतृत्वकाे नेकपा न्यायनिसाफमा उत्रिएपछि...

'जनसत्ता'काे आभाष दिलाउने गरी विप्लव नेतृत्वकाे नेकपा न्यायनिसाफमा उत्रिएपछि...

ललितपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी स्थानीयस्तरमा हुने साँधसिमानाको विवादमा न्यायनिसाफमा उत्रिएको छ । राज्यको केन्द्रमा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको नेकपाको सरकार छ । सोही अनुसार देशभरका स्थानीय तहहरूमा निर्वाचनको माध्यमबाट निर्वाचित प्रतिनिधिहरू छन् ।

आर्थिक क्रान्तिका लागि प्राविधिकले नेतृत्व लिनुपर्छः पूर्वप्रम भट्टराई

आर्थिक क्रान्तिका लागि प्राविधिकले नेतृत्व लिनुपर्छः पूर्वप्रम भट्टराई

पोखरा । नयाँ शक्ति पार्टीको संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आर्थिक क्रान्तिका लागि व्यस्थापकीय र प्राविधिक क्षमतायुक्त व्यक्तिले नेतृत्व लिनुपर्ने बताएका छन् ।

पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।