नेकपा कसको भन्ने टुंगो फागुन २० मा लाग्ने

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नामको दल कसको भन्ने विवादको निर्णय यही फागुन २० गते दिने भएको छ । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा बिहिबार नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले आफ्नो पार्टीसँग नाम जुधाएका विवादमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले दायर गरेको रिट निवेदनको सुनुवाइ सकिएपछि फैसला सुनाउने मिति तोकिएको हो । विस्तृतमा


फागुन ७ देखि राप्रपा पनि देशव्यापी संघर्षमा !

फागुन ७ देखि राप्रपा पनि देशव्यापी संघर्षमा !

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी हिन्दुराष्ट्र पुनस्र्थापनालगायतका माग राखी देशव्यापीरुपमा गर्न लागको संघर्षका कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न पार्टीका सम्पूर्ण संयन्त्र परिचालन गर्ने भएको छ ।

भारतका लागि नेपाली राजदूत आचार्यलाई मञ्चको बधाई

भारतका लागि नेपाली राजदूत आचार्यलाई मञ्चको बधाई

काठमाडौँ । पूर्वसांसद मञ्च नेपालले भारतका लागि नेपाली राजदूत पदमा नियुक्त भएका नीलम्बर आचार्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ । मञ्चले सोमबार सम्मान कार्यक्रमको आयोजना गरी मञ्चका कावा अध्यक्ष झलकनाथ वाग्ले र महासचिव शङ्करनाथ शर्मा अधिकारीले फूल माला लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।

पूर्वमन्त्री न्यौपानेविरुद्ध साढे ३१ करोड बराबरको भ्रष्टाचार मुद्दा

पूर्वमन्त्री न्यौपानेविरुद्ध साढे ३१ करोड बराबरको भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बद्री न्यौपानेसहित १३ विरुद्ध विशेष अदालमता मुद्दा दायर गरेको छ । आयोगले समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रिया विपरीत गरेको पाइएकाले मुद्दा दायर गरेको जनाएको छ ।

'प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रालय सबै भ्रष्ट': गगन थापा

'प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रालय सबै भ्रष्ट': गगन थापा

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली नेतृवको सरकारका मन्त्रालय सबै भ्रष्ट रहेको नेपाली कांग्रेसका युवा नेता गगन थापाले आरोप लगाएका छन् ।

अमेरिकासँगकाे सम्बन्धमा आँच नआउने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारकाे दाबी

अमेरिकासँगकाे सम्बन्धमा आँच नआउने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारकाे दाबी

काठमाडौँ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले भेनेजुयलाको सम्बन्धमा परराष्ट्र मन्त्रालयले जारी गरेको धारणा नै सरकारको आधिकारिक धारणा भएको पुनर्पुष्टि गरेका छन् । संवाद चौतारीमा आज आयोजित साक्षात्कारमा भट्टराईले संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्न परराष्ट्र नीति तथा पञ्चशीलको सिद्धान्तमा सरकार अडिग रहेको बताउँदै विगतका दिनदेखि नै प्रष्ट रहेको नेपालको परराष्ट्र नीतिबाट नेपाल र अमेरिकाबीचको सौहार्द सम्बन्धमा कुनै आँच नआउने बताए ।

भेनेजुएला प्रकरणमा सत्तारूढ नेकपाले जारी गर्‍याे यस्ताे विज्ञप्ति

भेनेजुएला प्रकरणमा सत्तारूढ नेकपाले जारी गर्‍याे यस्ताे विज्ञप्ति

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भेनेजुएलामा विकसित राजनीतिक घटनाक्रमहरूप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । सोमबार सम्पन्न सचिवालय बैठकपश्चात जारी विज्ञप्तिमा विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धमा प्रश्नमा पार्टीमा कुनै अन्यौल र द्विविधा नरहेको समेत बताइएको छ ।

राेष्टम भाँच्न काँग्रेसलाई एक दर्जन सांसद काफी : विश्वप्रकाश शर्मा

राेष्टम भाँच्न काँग्रेसलाई एक दर्जन सांसद काफी : विश्वप्रकाश शर्मा

चितवन । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले रोष्टम भाँच्न काँग्रेसलाई एक दर्जन सांसद काफी हुने चेतावनी दिएका छन् । आज नारायणगढमा काँग्रेस चितवनले आयोजना गरेको विरोधसभामा बोल्दै प्रवक्ता शर्माले प्रतिपक्षीको शालिनतालाई कमजोरी नठान्न चेतावनी दिदैँ यस्तो बताएका हुन् । सरकारले काम गर्न नसकेकोमा काँग्रेसलाई दोषारोपण गरिएको उनले आरोप लगाए । ‘स्वर, संगीत र शब्द आफ्नो, नृत्य राम्रो भएन भनेर अरुलाई दोष दिन मिल्छ ?’, शर्माले प्रश्न गरे ।

१४ तस्विरमा हेर्नुहोस राजधानीमा कांग्रेसको प्रदर्शन

१४ तस्विरमा हेर्नुहोस राजधानीमा  कांग्रेसको  प्रदर्शन

काठमाडौं, २१ माघ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारले अधिनायकवादी चरित्र देखाएको भन्दै आज देशभरि प्रदर्शन गरेको छ। महँगी, भ्रष्टाचार, शान्ति सुरक्षा सहितका माग राखेर कांग्रेसले प्रदर्शन गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । राजधानिको बिभिन्न स्थानबाट निकालिने र्‍याली शान्तिवाटीकामा पुगेर विरोध सभामा परिणत भएको छ । विरोध सभालाई काठमाडौंमा उपलब्ध बिभिन्न नेताहरुले सम्बोधन गरेका छन ।

सत्तारूढ नेकपाद्वारा भेनेजुएला प्रकरणमा प्रचण्डद्वारा जारी विज्ञप्तिकाे बचाउ

सत्तारूढ नेकपाद्वारा भेनेजुएला प्रकरणमा प्रचण्डद्वारा जारी विज्ञप्तिकाे बचाउ

काठमाडौं । भेनेजुएलाको आन्तरिक मामिलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले जारी गरेको विज्ञप्तिको पार्टीले बचाउ गरेको छ । सोमबार बसेको नेकपाको सचिवालय बैठकले अध्यक्ष प्रचण्डद्वारा जारी विज्ञप्तीको बचाउ गर्दै कुनै पनि देशमा बाह्य हस्तक्षेप हुन नहुने र कुनै समस्या आए त्यहीँका जनताले शान्तिपूर्ण रुपमा समाधान खोज्नुपर्ने धारणा दोहोर्‍याएको हो ।

प्रदेश ३ मा विवेकशील नेपालीको समिति चयन

प्रदेश ३ मा विवेकशील नेपालीको समिति चयन

काठमाडौँ । विवेकशील नेपाली दलले ३५ सदस्यीय प्रदेश समिति चयन गरेको छ । प्रदेश ३ का सदस्यहरूको एक भेलाले उक्त समिति सर्वसम्मतिले चयन गरेको हो । प्रदेश ३ का १३ वटै जिल्लाका १२० भन्दा बढी सदस्य तथा शुभेच्छुकहरू उपस्थित भएर र मूल भेलामा उपस्थित हुन नसक्ने सदस्य विभिन्न जिल्लामा भेला भएका थिए ।

पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।