प्रचण्ड-नेपाल खेमाले तेस्रो चरणको आन्दोलनको घोषणा गरे

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल खेमाले तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । संसद विघटनविरुद्ध प्रचण्ड नेपाल समुहले तेस्रो चरणको आन्दोलनको घोषणा गरेको होे । विस्तृतमा


पक्राउ पर्ने सूचना पाएपछि काठमाडाैंकाे जनसभामा विप्लव नअाउने

पक्राउ पर्ने सूचना पाएपछि काठमाडाैंकाे जनसभामा विप्लव नअाउने

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा मंसिर ८ गते काठमाडौंमा गर्न लागेको जनसभा र प्रदर्शनलाई महासचिव विप्लवले सम्बोधन नगर्ने भएका छन् । महासचिव विप्लवलाई काठमाडौंमा उतारेर शक्ति प्रदर्शनको तयारीमा जुटेको नेकपाको आइतबार काठमाडौंमा बसेको बैठकले उनलाई जनसभामा उपस्थित नगराउने निर्णय गरेको हो ।

निर्मम बन्दै वामसरकार

निर्मम बन्दै वामसरकार

काठमाडौं । प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तत्कालिन नेकपा एमाले र माओवादीको गठबन्धन बनेदेखि नै नेपाली कांग्रेसले भन्न थाल्यो कि, ‘वाम गठबन्धनले जित्यो भने अधिनायकवाद आउँछ । रुनसम्म पनि पाइँदैन ।’ यस्तै शंका, आरोप÷प्रयारोपबीच निर्वाचन भयो । परिणामतः तत्कालिन वामगठबन्धनले करिब दुईतिहाई बहुमत ल्यायो । वामनेतृत्वमा सरकार बन्यो । संसदमा सहभागी अरु दलले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरे । सरकार दुईतिहाई बहुमतसहितको शक्तिशाली बन्यो ।

नेविसंघ कार्यसमितिकाे म्याद थप, तीन महिनाभित्र महाधिवेशन गर्ने तयारी

नेविसंघ कार्यसमितिकाे म्याद थप, तीन महिनाभित्र महाधिवेशन गर्ने तयारी

काठमाडौं । आन्तरिक विवाद फँसेर महाधिवेशन गर्न नसकिरहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिलाई म्याद थप्ने निर्णय गरेको छ । वर्तमान कार्यसमितिलाई नै म्याद थपेर महाधिवेशन गर्न निर्देशन दिने निर्णय भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

नेविसङ्घ विवादको टुङ्गो आज लाग्ने

नेविसङ्घ विवादको टुङ्गो आज लाग्ने

काठमाडौं । नेपाली काङ्ग्रेस निकट भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको विगत लामो समयदेखिको विवाद आज टुङ्गो लाग्ने भएको छ । नेविसङ्घको केन्द्रीय कार्यसमितिको समयावधि आइतबार बेलुका सकिँदै गर्दा सानेपास्थित पार्टी कार्यालयमा शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले विकल्पका रुपमा अर्को समिति निर्माण गर्ने वा अहिलेकै समितिलाई नै महाधिवेशनसम्म जाने गरी समय बढाएर जाने भन्नेबारे आइतबार टुङ्गो लगाउने निणर्य गरेको हो ।

विवाहपञ्चमीमा भारतीय गृहमन्त्री सिंह जनकपुर नअाउने, मुख्यमन्त्री याेगी अाउने कार्यक्रम यथावत

विवाहपञ्चमीमा भारतीय गृहमन्त्री सिंह जनकपुर नअाउने, मुख्यमन्त्री याेगी अाउने कार्यक्रम यथावत

जनकपुर । रामजानकी विवाहपञ्चमीको अवसरमा जनकपुर आउने भारतीय गृहमन्त्री राजनाथ सिंहको पूर्वनिर्धारित कार्यक्रम रद्द भएको छ । भारतको अयोध्याबाट मंसिर २६ गते जन्ती बनेर जनकपुर आउने गृहमन्त्री सिंहको कार्यक्रम रद्द भएको हो । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने कार्यक्रम स्थगित भएको थियो ।

सरकार अाफ्नाे प्रतिबद्धताबाट बाहिर गएकाे छैन : मन्त्री अधिकारी

सरकार अाफ्नाे प्रतिबद्धताबाट बाहिर गएकाे छैन : मन्त्री अधिकारी

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सरकार नीति तथा कार्यक्रमका साथै निर्वाचनका समयमा गरिएका प्रतिबद्धताबाट बाहिर नगएको बताएका छन् ।

संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

दमौली । सभामुख कृष्णबहादुर महराले संस्कृति संरक्षण नभए देश खतरामा पर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा आजदेखि दमौलीमा शुरु तेस्रो जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै सभामुख महराले संस्कृति इतिहाससँग जोडिएको र यसको संरक्षण हुनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री अाेलीमा जंगबहादुर बन्ने अाकांक्षा विकसित भयाे : अर्जुननरसिंह केसी

प्रधानमन्त्री अाेलीमा जंगबहादुर बन्ने अाकांक्षा विकसित भयाे : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीमा जंगबहादुर बन्ने आकांक्षा तीव्र रुपमा विकसित भएको आरोप लगाएका छन् । काठमाडौँमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै नेता केसीले प्रधानमन्त्री ओली जंगबहादुर, स्टालिन र हिटलर प्रवृत्तितर्फ उन्मुख रहेको आरोप लगाएका हुन् ।

अदालतमा 'म्याद तामेल' नभएपछि सर्‍याे सीके राउतकाे सुनुवार्इ

अदालतमा 'म्याद तामेल' नभएपछि सर्‍याे सीके राउतकाे सुनुवार्इ

काठमाडौँ । स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतको बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनाइ मंसिर ३ गतेलाई सरेको छ । राउतका दाजु जयकान्त राउतले रौतहट जिल्ला अदालतमा गत कात्तिक ११ गते हालेको बन्दीप्रत्यक्षीकरण रिटमा विपक्षी अदालतमा म्याद तामेल नभएकोले सुनुवाई सरेको हो ।

राप्रपा एकताकाे लागि राणा निवासमा बैठक बस्दै, कमल थापा बिना नै एकतामा जान सक्ने

राप्रपा एकताकाे लागि राणा निवासमा बैठक बस्दै, कमल थापा बिना नै एकतामा जान सक्ने

काठमाडौँ । राप्रपाको एकता प्रक्रियाबारे ठोस धारणा तय गर्न पशुपति शम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकको उच्चस्तरीय कार्यसम्पादन समितीको बैठक आज बस्ने भएको छ । चुनाव चिह्नमा कुरा नमिलेपछि भाँडिएको राप्रपा एकताको विषयमा छलफल गर्न राणाको निवासमा दिउँसो २ बजेपछि बैठक बस्न लागेको हो ।

पर्यटन

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।

जीवनशैली

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।