‘नेकपा विवादमा ओलीले कांग्रेसलाई पनि सत्तालोलुप बनाएर बदनाम बनाउने काम गर्दैछन्’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीले सत्ताबाट झार्ने प्रयास गरेपछि ओली पनि नयाँ–नयाँ रणनीति बनाउँदैछन् । पछिल्लो केही दिनयताको अवस्थालाई मूल्यांकन गर्दा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग सत्ता साझेदारी गर्ने प्रयास थालेको देखिन्छ । विस्तृतमा


डा. केसीले दिए प्रधानमन्त्री ओलीलाई यस्तो चेतावनी

डा. केसीले दिए प्रधानमन्त्री ओलीलाई यस्तो चेतावनी

काठमाडौं । डा. गोविन्द केसीले मुखमा टेप र हातमा प्ले कार्ड बोकेर माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । स्थानीय प्रशासनले माइतीघर मण्डलालगायतका केहि स्थानमा नागरिक प्रदर्शनमा रोक लगाएको विरोधमा डा. केसीले शनिबार प्रदर्शन गरेका हुन् । यसअघि डा. केसी मेडिकल शिक्षाको बेथितिविरूद्द पटकपटक अनसन बसेका थिए ।

नेकपाको पहिलो स्थायी कमिटी बैठक सुरु

नेकपाको पहिलो स्थायी कमिटी बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको पहिलो बैठक सुरु भएको छ । अपराह्न २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको नेकपाको बैठक करिब २ घण्टापछि सुरु भएको हो । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको बैठकमा चारवटा एजेण्डा तय भएको बताइएको छ ।

काँग्रेस नयाँ ढंगले अगाडि बढ्नुपर्छ : नेता पौडेल

काँग्रेस नयाँ ढंगले अगाडि बढ्नुपर्छ : नेता पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस नयाँ ढंगले अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् । नेपाली काँग्रेस पर्वत–काठमाडौँ सम्पर्क समितिको बालाजुमा नयाँ कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले काँग्रेसको सर्वसत्तावाद विरुद्ध लड्न काँग्रेस नयाँ ढंगले अगाडि बढ्नुपर्ने बताए ।

प्रहरीमा महिलालाई ५० प्रतिशत आरक्षण दिने तयारीः मुख्यमन्त्री राउत

प्रहरीमा महिलालाई ५० प्रतिशत आरक्षण दिने तयारीः मुख्यमन्त्री राउत

पर्सा । मुस्लिम धर्मावलम्बीको सबैभन्दा ठूलो पर्व इद उल फित्र अर्थात इद पर्व पर्सामा धुमधामले मनाइँदै छ । एक महिना लामो कठिन रमजान व्रत समापनका अवसरमा मनाइने यो पर्वमा मुस्लिम धर्मावलम्बीले आज बिहान जिल्लामा रहेका इदगाह, मस्जिदलगायतका पवित्र स्थानमा पुगी इदको नमाज पढेर एकअर्र्कासंग इदको शुभकामना अदानप्रदान गरेका थिए ।

सांसदलार्इ निर्देशन दिदैँ प्रम अाेलीले भने : बजेट केटाकेटीलार्इ जन्तेबाख्राे बाँडेजस्ताे

सांसदलार्इ निर्देशन दिदैँ प्रम अाेलीले भने : बजेट केटाकेटीलार्इ जन्तेबाख्राे बाँडेजस्ताे

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सबै क्षेत्रका जनता र प्रतिनिधिका सबै आवश्यकता र चाहना बजेटले समेट्न नसके पनि समृद्धिको आधार तयार गर्न सरकारको बजेट सकारात्मक रहेको बताउँदै असन्तुष्टि भएमा संसद्मा नभई पार्टीमा राख्न आग्रह गरे ।

ट्रेड युनियन कांग्रेसमा पौडेल–सिटौला पक्षको प्यानलैे, देउवा निराश

ट्रेड युनियन कांग्रेसमा पौडेल–सिटौला पक्षको प्यानलैे, देउवा निराश

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसमा पुष्कर आचार्यसहितको प्यालन नै विजयी भएको छ । नेपाल ट्रेड युनियन काँग्रेसको छैटौं महाधिवेशनमा विजयी भएका आचार्यसहित प्यानलै रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेता हुन् । आचार्यले ८१८ मत ल्याउँदा शेरबहादुर देउवा पक्षका प्रतिस्पर्धी खिला दाहालले ५३३ मत ल्याए । काँग्रेस सभापति देउवा पक्षधर खिलाको प्यानलबाट एक जना खुल्ला सदस्य धुव्रचन्द्र गौतममात्र विजयी भएका छन् ।

बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्री ओलीको निर्देशन

बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन् नेकपाको संसदीय दलको आज प्रधाननमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सम्बोधन गर्दै अध्यक्ष

इदमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको शुभकामना

इदमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको शुभकामना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपतिले एक शुभकामना सन्देश दिँदै सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधताबीच

नयाँ शक्ति पार्टीमा अब सात सदस्यीय हेडक्वार्टर

नयाँ शक्ति पार्टीमा अब सात सदस्यीय हेडक्वार्टर

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालको महाधिवेशन आयोजक समितिको बैठकले केही नेताहरूको जिम्मेवारी हेरफेर गर्दै सात सदस्यीय हेडक्वार्टर गठन गरेको छ । शुक्रबार काठमाडौँमा बसेको बैठकले गठन गरेको हेडक्वार्टरमा पार्टी संयोजक डा. बाबुराम भट्टराई, डम्बर खतिवडा, गंगा श्रेष्ठ, नवराज सुवेदी, पर्शुराम खापुङ, प्रशान्त सिंह र हिसिला यमी छन् ।

रेशम चाैधरीकाे सपथग्रहण नगराएसम्म राजपा सरकारमा नजाने

रेशम चाैधरीकाे सपथग्रहण नगराएसम्म राजपा सरकारमा नजाने

लहान । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल सरकारमा जाने कुनै सम्भावना नरहेको बताएका छन् । सिरहाको चोहर्वामा आज बिहान आयोजित कार्यकर्ता भेटघाटमा महतोले संविधान संशोधन, नेता कार्यकर्तामाथि लगाइएको झुटो मुद्दा फिर्ता र रेशम चौधरीलाई शपथग्रहण नगराएसम्म सरकारमा नजाने स्पष्ट गरे ।

राजनीति ट्रेण्डिङ्ग

पर्यटन

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।