‘नेकपा विवादमा ओलीले कांग्रेसलाई पनि सत्तालोलुप बनाएर बदनाम बनाउने काम गर्दैछन्’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीले सत्ताबाट झार्ने प्रयास गरेपछि ओली पनि नयाँ–नयाँ रणनीति बनाउँदैछन् । पछिल्लो केही दिनयताको अवस्थालाई मूल्यांकन गर्दा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग सत्ता साझेदारी गर्ने प्रयास थालेको देखिन्छ । विस्तृतमा


चीन भ्रमणबारे आज संसदमा जानकारी दिँदै प्रधानमन्त्री ओली

चीन भ्रमणबारे आज संसदमा जानकारी दिँदै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो चीन भ्रमणबारे संसदलाई जानकारी गराउँदै छन् । अपराह्न ४ बजे बस्ने संसद बैठकमा सम्बोधन गर्दै ओलीले चीन भ्रमणबारे जानकारी दिनेछन् । ओली मंगलबार जम्बो प्रतिनिधिमण्डलसहित चीनको ६ दिने औपचारिक भ्रमणमा जाँदैछन् । स्रोतका अनुसार भ्रमण टोलीमा एक सय २० सदस्य रहनेछन् ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज हेटौँडामा बस्दै

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज हेटौँडामा बस्दै

काठमाडौं । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार अपराह्न हेटौँडामा बस्दैछ । बैठक अपराह्न ४ बजेपछि कांग्रेस मकवानपुरको जिल्ला पार्टी कार्यालयमा बस्ने भएको हो । मंगलबारदेखि ३ दिन हेटौँडामा हुने बैठकमा जिल्ला सभापतिहरुको राष्ट्रिय भेलालाई व्यवस्थित

प्रदेश सरकारले ल्याएको बजेटले संघीयता नै खतरामा : सासद माझी

प्रदेश सरकारले ल्याएको बजेटले संघीयता नै खतरामा : सासद माझी

काठमाडौं । ३ नं. प्रदेशको बजेटमाथिको छलफलमा राप्रपाकी प्रदेशसभा सदस्य रिता माझीले पहिलो सरकारले ल्याएको बजेट पञ्चायतकालिन भन्दा कमजोर आएको भन्दै पहिलो बजेटले नै संघीयता खतरामा पर्न सक्ने बताएकी छन् । जनताले परिवर्तनको अनुभुति दिन्छ भन्ने आशा लिएका थिए, तर यो पहिलो सरकारको पहिलो बजेटले वास्तविकता र यथार्थ भन्दा भिन्न बजेट ल्याएकोले सबैलाई हाँस्यास्पद बनाएको बताइन् ।

सिंगापुर उडे प्रचण्ड, यस्तो छ कारण ?

सिंगापुर उडे प्रचण्ड, यस्तो छ कारण ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंगापुर गएका छन् । आइतबार राति प्रचण्ड पत्नी सिता दाहालको उपचारको लागि सिंगापुर गएका हुन् । प्रचण्ड पत्नी सिता दाहालको उपचारको लागि आईतबार राती सिंगापुर उडेको पारिवारीक स्रोतले जनाएको छ । प्रचण्ड पत्नी सिता लामो समयदेखि उच्च रक्तचापलगायत विभिन्न रोगबाट ग्रसित छिन् ।

गोलाप्रथाबाट आज ५९ सांसदको भाग्य परीक्षा !

गोलाप्रथाबाट आज ५९ सांसदको भाग्य परीक्षा !

गोलाप्रथाबाट आज ५९ सांसदको भाग्य परीक्षा !

संसद बैठकमा नअाउने मन्त्रीलार्इ सभामुखले गराए ध्यानाकर्षण

संसद बैठकमा नअाउने मन्त्रीलार्इ सभामुखले गराए ध्यानाकर्षण

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले विषयगत मन्त्रालयका सम्बन्धित मन्त्रीको संसद् बैठकमा उपस्थिति नदेखिएपछि आज मन्त्रीहरुको ध्यानाकर्षण गराएका छन् । विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल चलिरहँदा आज संसद् बैठकमा चार मन्त्रालयका चारै मन्त्रीको उपस्थिति नभएपछि सभामुखले मन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

सिरहा जिल्लालाई सौतेनी आमाको व्यवहार गरेको सांसद यादवको आरोप

सिरहा जिल्लालाई सौतेनी आमाको व्यवहार गरेको सांसद यादवको आरोप

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल जारी छ । विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास र वन तथा वातावरण मन्त्रालयअन्तर्गतका विषयमा भएको छलफलमा भाग लिँदै सांसद दुर्गाबहादुर रावलले सरकार नीति, विधि र थितिअनुसार नचलेको आरोप लगाए ।

अर्जुननरसिंह केसीकाे अाराेप : काँग्रेसकाे नेतृत्व सामन्ती र सर्वसत्तावादी साेचबाट अगाडी बढ्दैछ

अर्जुननरसिंह केसीकाे अाराेप : काँग्रेसकाे नेतृत्व सामन्ती र सर्वसत्तावादी साेचबाट अगाडी बढ्दैछ

विराटनगर । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको वर्तमान नेतृत्व सामन्ती र सर्वसत्तावादी सोचबाट अगाडि बढेको बताएका छन् । नेपाल प्रेस युनियन मोरङद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले काँग्रेसको विधान संघीय स्वरुपमा संशोधन गरी महाधिवेशन गराउने कार्यमा तत्काल अगाडि बढ्नुपर्नेमा जोड दिए ।

विप्लवनिकट विद्यार्थी संगठनकाे अाह्वानमा नीजि विद्याल बन्द

विप्लवनिकट विद्यार्थी संगठनकाे अाह्वानमा नीजि विद्याल बन्द

काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी)को आह्वानमा आज निजी विद्यालयमा बन्द भएको छ । उक्त संगठनका अध्यक्ष चिरञ्जीवी ढकाललगायत नेताको पक्राउ र निजी विद्यालयमा लिइएको बढी शुल्क फिर्ता गर्ने सहमति कार्यान्वयन नभएको जनाउँदै शैक्षिक हडतालको आह्वान भएको हो ।

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

राति निन्द्रा लाग्दैन ?

राति निन्द्रा लाग्दैन ?

एजेन्सी । निद्रा सबैको लागि प्यारो हुन्छ । यसमा पनि रातको निद्रा सबैभन्दा खास हुन्छ । यदि रातमा निद्रा लागेन भने मानिसलाई छटपटि लाग्न सक्छ । यसका साथै निद्रा नपुगेमा अन्य थुप्रै रोग समेत लाग्न सक्छ । यसका लागि समाधानको उपायको रुपमा यी कुराहरुलाई अपनाउन सकिन्छ ।