नेकपा कर्णाली संसदीय दलको सचेतकमा नेपाल खेमाका शाही नियुक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको सचेतकमा कुर्मराज शाही नियुक्त भएका छन् । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव गर्दा गरेर पनि पुनः मुख्यमन्त्री शाहीलाई नै समर्थन गरेको भन्दै माधवकुमार नेपाल खेमाका कुर्मराज शाहीलाई सचेतकमा नियुक्त गरिएको हो । विस्तृतमा

कानून निर्माणमा सजग र सिर्जनशील हुन सभामुखको निर्देशन

कानून निर्माणमा सजग र सिर्जनशील हुन सभामुखको निर्देशन

काठमाडौैँ । सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई कानून बनाउने मुख्य जिम्मेवारी प्रति प्रर्याप्त समय दिई घोत्लिएर काम गर्न निर्देशन दिएका छन् । संघीय संसद्का सांसदलाई कानून तर्जुमालगायत समग्र संसदीय प्रक्रियाकाबारे जानकारी दिन आज यहाँ आयोजित अभिमुखीकरण कार्यक्रम शुभारम्भ गर्दै उनले सांसदको मुख्य काम कानून र नीति बनाउनु भएकाले त्यसप्रति सजग र सिर्जनशील हुन सुझाव दिएका हुन् ।

‘सरकारमा जाँदैमा संघर्ष छाड्यो भन्नु बिल्कुलै गलत हो'

‘सरकारमा जाँदैमा संघर्ष छाड्यो भन्नु बिल्कुलै गलत हो'

काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारमा जाँदैमा संघर्षको मैदान छाडेको भन्ने नठान्न आग्रह गरेका छन् । उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका यादवले पार्टी मुख्यालय ललितपुरको बालकुमारीमा मंगलबार आयोजित कार्यक्रममा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राइनलाई बधाई दिँदै उक्त कुरा बताएका हुन् । उनले भने, “सरकारमा जाँदैमा संघर्ष छाड्यो भन्नु बिल्कुलै गलत हो

एक हजार मेगावाट जलविद्युत् उत्पादनका आयोजना शुरु गर्ने : मुख्यमन्त्री राई

एक हजार मेगावाट जलविद्युत् उत्पादनका आयोजना शुरु गर्ने : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा रहेको नदीनालाबाट आगामी वर्ष एक हजार मेगावाट जलविद्युत् उत्पादनका आयोजना शुरु गर्ने बताएका छन् । उनले संघीय सरकारले निर्माण गर्नेबाहेक प्रदेश सरकारले निजी क्षेत्र तथा विदेशमा काम गर्ने नेपालीको लगानीको आधारमा सरकारले जलविद्युत् आयोजना सञ्चालनका लागि आगामी निति तथा कार्यक्रममा समावेश गर्ने जानकारी दिए ।

सुन तस्करी नियन्त्रणका लागि गृहमन्त्री थापाद्वारा चिनियाँ पक्षसँग सहयोग माग

सुन तस्करी नियन्त्रणका लागि गृहमन्त्री थापाद्वारा चिनियाँ पक्षसँग सहयोग माग

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालीममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरताका लागि चिनियाँ राजदूतसँग आग्रह गरेका छन् । नेपालका लागि चीनका राजदूत यु होङसँग गृह मन्त्रालयमा भएको भेटमा उनले गृहमन्त्रीले नेपाल चीन नाकाबाट सुन तस्करी र डलरको अवैध कारोवार नियन्त्रणका लागि चिनियाँ पक्षको सहयोगका लागि आग्रह गरेका थिए ।

गृहमन्त्री थापाले मागे सुन तस्करी नियन्त्रणमा चिनियाँ पक्षसँग सहयोग

मन्त्री बिना मगरले गरिन् प्रकाश दाहाल स्मृति स्तम्भको शिलान्यास

मन्त्री बिना मगरले गरिन् प्रकाश दाहाल स्मृति स्तम्भको शिलान्यास

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा तत्कालिन नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य तथा सगरमाथा आरोही दिवंगत प्रकाश दाहालको सम्झनामा प्रकाश दाहाल स्मृति स्तम्भको शिलान्यास गरिएको छ । नेकपाका अध्यक्ष प्रचण्डका सुपुत्र समेत रहेका प्रकाश दाहालको सम्झनामा नेपाल पर्वतारोही संघले ककनीस्थित पर्वतारोही पार्कमा निर्माण गरेको शिलान्यासको आज एक समारोहबीच खानेपानी मन्त्री बीना मगरले शिलान्यास गरेकी हुन् ।

प्रदेश २ को सत्तासमीकरण फेरिने !

प्रदेश २ को सत्तासमीकरण फेरिने !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ मा पनि सत्ता समीकरण परिवर्तन हुनेु सङ्केत दिएका छन् । पोखरामा पत्रकारहरूसँग कुरा गर्दैै प्रचण्डले संघीय समाजवादी फोरम नेपाल सरकारमा आएसँगै त्यो सम्भावनाको ढोका खुलेको बताएका हुन् ।

हेटौँडामा कपडा कारखाना चलाउने प्रधानमन्त्री केपी ओलीको अठोट

हेटौँडामा कपडा कारखाना चलाउने प्रधानमन्त्री केपी ओलीको अठोट

हटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले हेटौँडामा कपडा कारखाना खोल्ने अठोट लिएको बताएका छन् । प्रदेश नं ३ को प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै उनले भने, ‘हेटौँडामा बन्द भएका कपडा कारखाना फेरि चलाउने अठोट सरकारले लिएको छ, कपडा उद्योगका लागि नयाँ मेसिनहरु ल्याउने र त्यसका लागि व्यवस्थापनमा निजी क्षेत्रलाई पनि शेयर दिने सरकारले नीति लिएको छ ।”

पूर्वमाअाेवादी पक्षले माग्याे ३० जिल्लाकाे नेतृत्व, तल्ला कमिटीहरूकाे एकीकरण प्रक्रिया शुरू

पूर्वमाअाेवादी पक्षले माग्याे ३० जिल्लाकाे नेतृत्व, तल्ला कमिटीहरूकाे एकीकरण प्रक्रिया शुरू

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तल्ला कमिटीहरुको एकीकरण प्रक्रिया अघि बढ्दै गर्दा पूर्वमाओवादी पक्षले ७७ जिल्ला कमिटीमध्ये कम्तीमा ३० जिल्लाको नेतृत्वमा दाबी गरेको छ । गत जेठ ३ गते भएको पार्टी एकतापश्चात् तीन महिनाभित्र सबै कमिटीहरु एकीकरण गर्ने निर्णय गरेको नेकपाको सातै प्रदेशमा कार्यदल बनेर एकीकरणको प्रारम्भिक प्रक्रिया शुरु भएको हो ।

एकाधिकार अन्त्य भए पनि भ्रष्टाचार यथावत् रहेको सांसद भुसालको भनाई

एकाधिकार अन्त्य भए पनि भ्रष्टाचार यथावत् रहेको सांसद भुसालको भनाई

काठमाडौँ । प्रतिनिधिसभाको आजको विशेष समयमा सांसद पम्फा भुसालले यातायात क्षेत्रमा भएको एकाधिकार अन्त्य भए पनि यो क्षेत्रमा भ्रष्टाचार यथावत् रहेको बताए । सांसद सरिताकुमारी गिरीले कञ्चनपुरमा जंगली जनावरका कारण घरबारविहीन भएर दुःख पाएका जनताका लागि क्षतिपूर्ति र जनावरका लागि उचित खानपानको व्यवस्थाको माग गरिन् ।

पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विचित्र विश्व

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

एजेन्सी । एक जना सोशल मिडिया स्टारको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । केही हप्ता अगाडि उनले कोरोना भाइरस नक्कली भाइरस भएको बताएका थिए । ३३ वर्षे सोसल मिडिया स्टार काफी चर्चामा पनि रहेका थिए । उनको इन्टाग्राममा १० लाखभन्दा अधिक फलोअर्स रहेका छन् ।