प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग अध्ययन अघि बढाउन सिफारिस समितिलाई सभामुखको आग्रह

काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग अध्ययन अघि बढाउन समितिलाई आग्रह गरेका छन्। सभामुख सापकोटाले बुधबार आह्वान गरेको समितिको प्रारम्भिक सहजीकरण बैठकमा यस्तो प्रतिवद्धता जनाएका हुन्। विस्तृतमा


समाजवाद उन्मुख राष्ट्र निर्माणका लागि प्रगतिशील कर : मूख्यमन्त्री गुरूङ

समाजवाद उन्मुख राष्ट्र निर्माणका लागि प्रगतिशील कर : मूख्यमन्त्री गुरूङ

म्याग्दी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रगतिशील कर नीति अवलम्बन गर्नुपर्ने बताएका छन् । बेनी नगरपालिकाले बिहीबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री गुरुङले सन्तुलित विकास र समाजवाद उन्मुख राष्ट्र निर्माण गर्न प्रगतिशील कर नीति आवश्यक भएको बताए ।

प्रदेश ५ काे नाम जुराउन र स्थायी राजधानी ताेक्न विशेष समिति गठन

प्रदेश ५ काे नाम जुराउन र स्थायी राजधानी ताेक्न विशेष समिति गठन

दाङ, २४ साउन । प्रदेश नम्बर ५ को नामाकरण र स्थायी राजधानी तोक्नका लागि बिहीबारको बैठकले बिशेष समिति गठन गरेको छ । प्रदेशसभा गठन भएको लामो समयपछि बिहीबारको बैठकले १५ सदस्यीय बिशेष समिति गठन गरेको हो ।

बङ्गलादेशी उर्जा राज्यमन्त्री काठमाडाैँमा, समझदारीपत्रमा शुक्रबार हस्ताक्षर हुँदै

बङ्गलादेशी उर्जा राज्यमन्त्री काठमाडाैँमा, समझदारीपत्रमा शुक्रबार हस्ताक्षर हुँदै

काठमाडौँ । विद्युत आदानप्रदान र द्विपक्षीय सहयोगसम्बन्धी विषयमा छलफल गर्न बङ्गलादेशका विद्युत, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिद आज काठमाडौँ आइपुगेका छन् ।

गोपाल र अजयको इन्काउन्टरबारे अनुसन्धान हुन्छः गृहमन्त्री थापा

गोपाल र अजयको इन्काउन्टरबारे अनुसन्धान हुन्छः गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले निशान खड्काको अपहरणकारीमाथि भएको इन्काउण्टरबारे अनुसन्धान गर्ने बताएका छन् । बिहिबार राज्यव्यवस्था समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले खड्काको अपहरणमा संलग्न दुई अपहरणकारीमाथि प्रहरीले गरेको इन्काउन्टरबारे अनुसन्धान गर्ने बताएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्रको राजनीतिक चलखेलः थाइल्याण्डमा तयार भयो ‘ग्राण्ड डिजाइन’

पूर्वराजा ज्ञानेन्द्रको राजनीतिक चलखेलः थाइल्याण्डमा तयार भयो ‘ग्राण्ड डिजाइन’

काठमाडौं । नातिनीलाई क्याम्पस भर्ना गर्न स–परिवार थाइल्याल्ड पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले त्यहाँ राजनीतिक चलखेल सुरु गरेका छन् । नेपालको राजनीतिक व्यवस्था परिवर्तन गर्ने दाउमा उनले विदेशी खुफिया एजेन्सीका मानिसहरुलाई भेटेका हुन् । भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभल ज्ञानेन्द्र भेट्न बैंकक पुगेका थिए ।

नारायणकाजीको बारेमा आज–भोलिमै सहमति हुन्छः भीम रावल

नारायणकाजीको बारेमा आज–भोलिमै सहमति हुन्छः भीम रावल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले प्रवक्ताबाट राजिनामा दिएका नारायणकाजी श्रेष्ठका बारेमा छलफलको माध्यममार्फत निष्कर्ष निकाल्नुपर्ने बताएका छन् । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राजिनामा किन दिनुभएको नि ? भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘मैले सुनेको छु, यसका बारेमा के ? किन ? भन्ने बारेमा छलफल हुन्छ, सचिवालयको बैठकमा यसका बारेमा पनि छलफल हुन्छ, हाम्रो मनमा पनि त्यस्ता केही विषयहरु हुन सक्दछन् ।’

प्रमुख सचेतक भट्टराई जापान एयरपोर्टबाटै फिर्ता

प्रमुख सचेतक भट्टराई जापान एयरपोर्टबाटै फिर्ता

काठमाडौं । सत्तारुढ नेकपाका नेता तथा राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईलाई जापान सरकारले विमानस्थलबाटै फर्काइदिएको छ । जापानको हिरोसिमामा आयोजित निशस्त्रीकरणसम्बन्धी कार्यक्रममा भाग लिन गएका भट्टराईलाई जापानले विमानस्थलबाट प्रवेश अनुमति नदिएको हो ।

पूर्वमन्त्री प्रकाण्डले सात कराेड चन्दा असुलेकाे अाराेप, पाँच दिन थुनामा राख्न अादेश

पूर्वमन्त्री प्रकाण्डले सात कराेड चन्दा असुलेकाे अाराेप, पाँच दिन थुनामा राख्न अादेश

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अवैध रूपमा ७ करोड चन्दा असुल गरेको आरोप लगाइएको छ ।

यस्तो रहेछ प्रचण्डको अन्तर्राष्ट्रिय छवि !

यस्तो रहेछ प्रचण्डको अन्तर्राष्ट्रिय छवि !

काठमाडौं । देशको सबैभन्दा शक्तिशाली राजनीतिक दलको ‘अधिपति’बन्न प्रयासरत नेकपाका सहअध्यक्ष प्रचण्डलाई दुई छिमेकी मित्रराष्ट्रहरूले कुन रूपमा लिएका छन् भन्ने हालैको एक घटना–सन्दर्भले देखाएको छ । भविष्यमा प्रधानमन्त्री र एकलौटि पार्टी अध्यक्ष भएर राज्यको सर्वेसर्वा बन्ने योजनामा रहेका प्रचण्डले दुवैतर्फका छिमेकी मुलुकहरूसँग विश्वासको सम्बन्ध बनाउने प्रयास गरिरहेका छन् र त्यसनिम्ति जतिसक्दो चाँडो भारत तथा चीनको भ्रमण गर्ने योजना उनले बनाएका छन् ।

ओली प्रचण्डलाई नारायणकाजीको जवाफः राजीनामा फिर्ता लिन्न

ओली प्रचण्डलाई नारायणकाजीको जवाफः राजीनामा फिर्ता लिन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रवक्ताबाट राजीनामा दिएका नारायणकाजी श्रेष्ठले पार्टी नेतृत्वले राजीनामा फिर्ता लिन गरेको आग्रहलाई अस्वीकार गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहालले गरेको आग्रहलाई उनले अस्वीकार गरेका हुन् ।

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।

विचित्र विश्व

सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।