प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग अध्ययन अघि बढाउन सिफारिस समितिलाई सभामुखको आग्रह
काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग अध्ययन अघि बढाउन समितिलाई आग्रह गरेका छन्। सभामुख सापकोटाले बुधबार आह्वान गरेको समितिको प्रारम्भिक सहजीकरण बैठकमा यस्तो प्रतिवद्धता जनाएका हुन्।
विस्तृतमा
कामपाको कामप्रति राजनीतिक दलको चासो

काठमाडौं । काठमाडौँ महानगरपालिकाका पुनःनिर्माण र आर्थिक गतिवितिलाई लिएर राजनीतिक दलले चासो देखाउन थालेका छन् । केही समयअघि साझा पार्टीका तर्फबाट रञ्जु दर्शनाले कामपा प्रमुख विद्यासुन्दर शाक्यलाई भेटी रानीपोखरीको पुनःनिर्माण छिटो गर्न आग्रह गर्दै यसअघि निर्माण गर्दाको विवरण माग गरेकी थिइन् ।
सरकार खाेक्राे राष्ट्रवादतर्फ उन्मुख भयाे : डा. भट्टरार्इ

गोरखा । नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले सरकार खोक्रो राष्ट्रवाद तर्फ उम्मुख भएको आरोप लगाएका छन् । गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै डा. भट्टराईले आर्थिक रुपमा आत्मनिर्भरतर्फ अघि बढ्नु पर्नेमा उल्टो खोक्रो राष्ट्रवादका कुरा गरेर जनतालाई धोका दिने तर्फ सरकार अघि बढेको बताएका हुन् ।
किन दिएनन् प्रधानमन्त्री ओलीले राजपा नेपालका नेतालाई भेट्ने समय ?

काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा नेपालका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न खोज्दा समय नदिएको गुनासो गरेका छन् । संविधान संशोधनलगायत सरकार गठन हुँदा भएको ३ बुँदे सहमतिको कार्यान्वयनबारे जानकारी लिन अध्यक्षमण्डलका सबै सदस्यहरुले प्रधानमन्त्रीलाई सामूहिक भेटेर अल्टिमेटम दिन खोज्दा समय नपाएको अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले बताए ।
भारतकाे राजदूतमा उप्रेतीकाे सम्भावना सकियाे, पार्टीभित्रैकाे दबाबले पछि हटे प्रधानमन्त्री

काठमाडौँ । भारतका लागि राजदूत सिफारिश भएका पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको राजदूत बन्ने सम्भावना सकिएको छ ।
न्यायाधीशका शैक्षिक प्रमाणपत्र किन हुन्छन् नक्कली, अख्तियारले छुुँदैन न्यायाधीशलाई

काठमाडौँ । पछिल्लो समय सर्वोच्च अदालतका न्यायाधीशहरुको शैक्षिक योग्यताको प्रमाणपत्रको विषयले प्रमुख प्राथमिकता पाएको छ । यसअघिका प्रधानन्यायधीश गोपाल पराजुली शैक्षिक योग्यताको प्रमाणपत्रकै कारण अयोग्य ठहर भएर सेवाबाट निकालिए । उनले पदमा बस्न ठूलै कसरत गरेका थिए । तर सत्यका अगाडि उनको केही ठेग चलेन ।
रेणु दाहाल विरूद्ध अख्तियारमा बेनामी उजुरी : गाडी खरिदमा अनियमितता गरेकाे अाराेप

काठमाडौँ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामी उजुरी परेको छ । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पुत्री दाहालले भरतपुरको मेयरमा निर्वाचित भएपछि चढ्न थालेको ल्याण्डक्रुजर गाडी खरिदमा अनियमितता भएको भन्दै उनी विरुद्ध उजुरी परेको अख्तियार स्रोतले जनाएको हो ।
ओली सरकार शान्ति सुरक्षा दिन असफल भयोः सह-महामन्त्री महत

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकार अधिनायवादी बाटोतर्फ उन्मुख भएको र शान्ति सुरक्षा दिन असफल भएको आरोप लगाएका छन् । उनले भने, ‘वर्तमान सरकार पुरै असफल भएको छ, हरेक समस्याहरुलाई अनुसन्धान गर्नबाट पछि हटेको छ, बलात्कार, अपहरणका घटनाहरु बढि रहेका छन्, यस्तो स्थितिमा सरकार गम्भिर भएको पाईदैन, नेकपाका नेताहरु दुई तिहाईको दम्भ र अंहकारको मानसिकताले सरकार चलाउदैछन् ।’
निशान खड्काको अपहरणकारीहरु मुठभेडमै मारिएका हुन् : गृहमन्त्री बादल

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले भक्तपुरमा अपहरणकारीलाई गरिएको इन्काउन्टर सहि भएको ठहर सरकारले गरेको बताएका छन् । भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री बादलले ११ वर्षीय बालक निशान खड्का अपहरणकारीहरु इन्काउन्टरमै मारिएको दाबी गरे ।
गृहमन्त्री बादलले भने, ‘विप्लव समूहका प्रवक्ता 'प्रकाण्ड' अपराधी हुन्’

चितवन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको (नेकपा)का नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ अपराधी भएकै कारण पक्राउ गरिएको बताएका छन् । आज गृहजिल्ला भरतपुर आएका गृहमन्त्री बादलले भरतपुर विमानस्थलमा प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भने,
पर्वतमा नेकपाको १३५ सदस्यीय कमिटीको टुंगो लाग्यो
पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्वतको १३५ सदस्यीय कमिटीको टुंगो लागेको छ । पार्टी एकता संयोजन कार्यदलले बिहीबार साविकको नेकपा (एमाले)बाट ७२, नेकपा (माओवादी केन्द्र)बाट ५८ तथा मनोनित पाँच सदस्य गरी कमिटीको टुंगो लगाएको हो । पार्टी एकता संयोजन समितिले साविक एमालेबाट ५५ प्रतिशत र साविक माओवादी केन्द्रबाट ४५ प्रतिशत सदस्य रहने गरी कमिटीको टुंगो लगाएको कार्यदलका सदस्य गोविन्द पहाडीले जानकारी दिए ।
राजनीति ट्रेण्डिङ्ग
- रवि लामिछानेको प्रश्नः हेटौँडामा झ्याल र कोठा–कोठामा १८ वटा मन्त्रालय किन चाहियो?
- नेपालमा थप ७८१ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
- देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाहरुको काँधमा आएको छः खेलकुदमन्त्री
- ‘वृहत् स्वतन्त्र राष्ट्रिय अभियान’द्वारा चुनाव चिन्ह ‘लौरो’ सार्वजनिक
- नागरिकता विधेयक अबिलम्ब प्रमाणिकरण गर्न राष्ट्रपति भण्डारीलाई आग्रह
- प्रधानमन्त्रीको निर्देशनपछि मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन
- सभामुख सापकोटा र चिनियाँ राजदूतबीच भेटवार्ता
- लुम्बिनीमा सत्ता गठबन्धनलाई अझै मजबुद बनाइने
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
मास्कको प्रयोग ओमिक्रोन विरुद्ध उपयोगी भएको अध्ययनको दावी

एजेन्सी । अष्ट्रेलियाका चिकित्सा अनुसन्धानकर्ताहरूले ओमिक्रोनको असर काम गर्न मास्कको प्रयोग अति उपयोगी भएको तथ्य पत्ता लगाएका छन् ।