प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग अध्ययन अघि बढाउन सिफारिस समितिलाई सभामुखको आग्रह

काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग अध्ययन अघि बढाउन समितिलाई आग्रह गरेका छन्। सभामुख सापकोटाले बुधबार आह्वान गरेको समितिको प्रारम्भिक सहजीकरण बैठकमा यस्तो प्रतिवद्धता जनाएका हुन्। विस्तृतमा


दूतावासको कारण भ्वाङ पर्दै राजपा

दूतावासको कारण भ्वाङ पर्दै राजपा

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र नेतृत्व परिवर्तनको विषयलाई लिएर महन्थ ठाकुर असन्तुष्ट बन्नुभएपछि दलको नियमित बैठक बस्न सकेको छैन । महन्थलाई हटाएर संयोजकको कुर्सीमा पुगनुभएका राजेन्द्र महतोले डाक्नुभएको दुईवटा बैठक महन्थकै कारणले बस्न सकेन ।

सिके राउत पुर्पक्षका लागि जेल चलान

सिके राउत पुर्पक्षका लागि जेल चलान

काठमाडौं । डा.सिके राउतलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । स्वतन्त्र मधेशको माग गर्दै आएका राउतलाई जिल्ला अदालत रौतहटको आदेशले पुर्पक्षका लागि थुनामा पठाइएको हो ।

किन सीमामा सधैँ किचलो हुन्छ ?

किन सीमामा सधैँ किचलो हुन्छ ?

भीमदत्तनगर । नेपाल–भारत सीमाना नजिक आफ्नै भूमिमा कल्र्भट निर्माणको विषयलाई लिएर डेढ वर्षअघि कञ्चनपुरको पुनर्वास नगरपालिकाका गोविन्द गौतमले ज्यान गुमाउनु प¥यो । पुनर्वास नगरपालिकाको आनन्द बजार नाका अझै सञ्चालनमा आउन सकेको छैन ।

हिन्दू राष्ट्र घाेषणाका लागि फागुन ७ देखि जनसङ्घर्ष : कमल थापा

हिन्दू राष्ट्र घाेषणाका लागि फागुन ७ देखि जनसङ्घर्ष : कमल थापा

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एउटा धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिता रहनु आपत्तिजनक भएको बताएका छन् । मिडिया नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सो कुरा बताउँदै धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिताले बहुसङ्ख्यक हिन्दू आस्थावान्प्रति प्रहार गरेको बताए ।

श्रममन्त्री बिष्टले पुजा चन्दलाई दिँदै मलेसिया ‘भेन्डर’, को हुन् पुजा ?

श्रममन्त्री बिष्टले पुजा चन्दलाई दिँदै मलेसिया ‘भेन्डर’, को हुन् पुजा ?

काठमाडौं । श्रममन्त्री गोकर्ण विष्टले मलेसियाको रोजगारीसँग सम्बन्धित भेन्डर संस्था आफ्ना नजिककालाई दिन चलखेल गरेको आरोप लागेको छ । यो आरोप साधारण व्यक्तिले नभई पूर्वउपप्रधानमन्त्री, मन्त्री, नेताले लगाएका छन् । विष्टले उक्त भेन्डर संस्था एक जना शक्तिशाली स्त्रीमार्फत दिन लागेको आरोप पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले नामै किटेर बताएका थिए । उनले पूजा चन्द नाम गरेकी महिलाको नाम लिएका थिए ।

कालिकोट पुगेर प्रवक्ता प्रकाण्डले भने, ‘सिंहदरबार बलात्कारी र भ्रष्टाचारीहरुको अड्डा हो’

कालिकोट पुगेर प्रवक्ता प्रकाण्डले भने, ‘सिंहदरबार बलात्कारी र भ्रष्टाचारीहरुको अड्डा हो’

कालिकोट । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर बिश्वकर्मा (प्रकाण्ड)ले बुधबार कालिकोटमा शक्ति प्रदर्शनलगत्तै आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै आफ्नो पार्टीले मुलुकभर रहेका भ्रष्टाचारी र बलात्कारीलार्इ निशाना बनाउने बताएका छन् ।

धन्दालाई गुपचुप बनाउन मन्त्री विष्टको नयाँ शैली

धन्दालाई गुपचुप बनाउन मन्त्री विष्टको नयाँ शैली

काठमाडौं । मलेशियामा रोजगारीका लागि कामदार पठाउने विषयमा सरकारले कारबाही गरेका मेनपावर माफियाहरुसँग भित्रभित्रै साँठगाँठ गरेका कारण चौतर्फी आलोचना खेपेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफ्नो धन्दालाई गुपचुप बनाउन प्रचारको नयाँ शैली अपनाएका छन् ।

नेपाली काङ्ग्रेसको बैठकमा आर्थिक नीति प्रस्तुत

नेपाली काङ्ग्रेसको बैठकमा आर्थिक नीति प्रस्तुत

काठमाडौं । प्रस्तावित विधान संशोधनका विषयमा केन्द्रित नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्नेक्रम जारी रह्यो । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको बैठकमा केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, मानबहादुर विश्वकर्मा, अम्बिका बस्नेत, महेन्द्र यादव, गुरुराज घिमिरे, अमृत अर्याल तथा केन्द्रीय आमन्त्रित सदस्य बालकृष्ण पाण्डेले आ–आफ्नो धारणा राखेका थिए ।

‘जनताको आकर्षण राप्रपा नेपालतर्फ’

‘जनताको आकर्षण राप्रपा नेपालतर्फ’

धनुषा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जनताको आकर्षण आफ्नो पार्टीतर्फ रहेको बताएका छन् । राप्रपाको प्रदेश २ स्तरीय प्रशिक्षण तथा सम्मेलन कार्यक्रमलाई बुधबार जनकपुरमा सम्बोधन गर्दै अध्यक्ष थापाले ओली नेतृत्वको दुई तिहाइको सरकार गठन भएको नौ महीना बितिसक्दा पनि जनताको जीवनस्तरमा कुनै परिवर्तन आउन नसकेकाले जनतासँग राप्रपाको विकल्प नभएको दाबी गरे ।

प्रदेश र केन्द्र सरकारबीचकाे असमझदारी छिट्टै हल हुन्छ : परराष्ट्र मन्त्री ज्ञवाली

प्रदेश र केन्द्र सरकारबीचकाे असमझदारी छिट्टै हल हुन्छ : परराष्ट्र मन्त्री ज्ञवाली

सुर्खेत । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सङ्घीय सरकार र प्रदेश सरकारबीच देखिएका असमझदारी अन्तरप्रदेश समन्वय परिषद्को बैठकले हल गर्ने बताएका छन् । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, विभागीय मन्त्री र सचिवहरुसँग आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटघाट कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्री ज्ञवालीले नेपालको सङ्घीय व्यवस्था अन्य मुलुकभन्दा नयाँ भएकाले सङ्घीयताको अभ्यासमा केही समस्या देखिएको बताए ।

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।