प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग अध्ययन अघि बढाउन सिफारिस समितिलाई सभामुखको आग्रह

काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग अध्ययन अघि बढाउन समितिलाई आग्रह गरेका छन्। सभामुख सापकोटाले बुधबार आह्वान गरेको समितिको प्रारम्भिक सहजीकरण बैठकमा यस्तो प्रतिवद्धता जनाएका हुन्। विस्तृतमा


बालुवाटार साँघुरो भएको प्रधानमन्त्री ओलीको तर्क

बालुवाटार साँघुरो भएको प्रधानमन्त्री ओलीको तर्क

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले देशको वास्तविकतामा आधारित रहेर विकासका गतिविधिलाई अगाडि बढाइने बताएका छन्। शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा इन्जिनियरहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले देशले भ्याउने गरी सेवा सुविधा लिने र तीव्र विकास गरिने बताएका छन् ।

नेकपाका शीर्ष नेता बालुवाटारमै झोक्किएर हिँडे

नेकपाका शीर्ष नेता बालुवाटारमै झोक्किएर हिँडे

काठमाडौं । सांगठनिक एकीकरणलाई लिएर शुरु भएको नेपाल कम्युनिष्ट पार्टीको विवाद शीर्ष नेताबीच नै विभाजित हुने अवस्थामा आइपुगेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्ष्कमल दाहालले एकलौटीरुपमा पेलेर अगाडि बढेको आरोप लगाई सचिवालयका चार नेता समयमै बैठक नभएकाले सहभागी नै नभई बाहिरिएका हुन् ।

ओलीको कार्यशैलीप्रति प्रचण्ड पनि असन्तुष्ट

ओलीको कार्यशैलीप्रति प्रचण्ड पनि असन्तुष्ट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर असन्तुष्टि चुलिँदै गएको छ।

सार्कलाई पुनर्जीवन दिन शिखर सम्मेलन अतिमहत्वपूर्ण : प्रधानमन्त्री ओली

सार्कलाई पुनर्जीवन दिन शिखर सम्मेलन अतिमहत्वपूर्ण : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई पुनर्जीवन दिन तथा शिखर सम्मेलन समयमै आयोजना गर्न अतिमहत्वपूर्ण भएको बताएका छन् ।

सञ्चारमन्त्री भन्छन् : सकारात्मक परिवर्तनकाे समाचार लेख्नुस्

सञ्चारमन्त्री भन्छन् : सकारात्मक परिवर्तनकाे समाचार लेख्नुस्

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार माध्यमहरुले अब आर्थिक समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रण गर्न तथ्यगत, यथार्थपरक र सही समाचार सम्प्रेषणलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को चौथो साधारणसभाबाट निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजित समारोहमा सञ्चारमन्त्री बाँस्कोटाले भने, ‘कसैको आलोचना गर्नकै लागिभन्दा तथ्यमा आधारित भएर समाजको सकारात्मक परिवर्तनको लागि समाचार लेख्नुस् ।’

पूर्व वनमन्त्री विक्रम पाण्डेविरूद्ध भ्रष्टाचार मुद्दा दायर, साढे अाठ अर्ब बिगाे दाबी

पूर्व वनमन्त्री विक्रम पाण्डेविरूद्ध भ्रष्टाचार मुद्दा दायर, साढे अाठ अर्ब बिगाे दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्रपा प्रजातान्त्रिकका नेता तथा निर्माण व्यवसायी विक्रम पाण्डे सहित २१ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेको भन्दै पूर्व वनमन्त्री समेत रहेका पाण्डेसहित २१ जना विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पत्रकारलार्इ प्रतिपक्षी दलजस्ताे नहुन अर्थमन्त्री खतिवडाकाे अाग्रह

पत्रकारलार्इ प्रतिपक्षी दलजस्ताे नहुन अर्थमन्त्री खतिवडाकाे अाग्रह

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले सुशासन र विकासका पक्षमा पत्रकारले कलम चलाउनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घको चौथो अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले भने, ‘मुलुक आर्थिक विकासतर्फ अग्रसर भएकाले पत्रकारले पनि सुशासन र विकासका पक्षमा कलम चलाएर मुलुकको समृद्धिका लागि सहयोग गर्नुपर्छ ।’

काम गर्न नसकेपछि सरकार बुद्धिजीवीलार्इ धम्क्याउन थाल्याे : प्रकाशमान सिंह

काम गर्न नसकेपछि सरकार बुद्धिजीवीलार्इ धम्क्याउन थाल्याे : प्रकाशमान सिंह

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकारको कार्यशैलीबाट सत्तारुढ दलका नेतामा समेत असन्तुष्टी बढ्दै गएको बताएका छन् । काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ८ का क्षेत्रीय सभापति एवं लोकतान्त्रिक नेवा खलः का केन्द्रीय कोषाध्यक्ष जुद्धरत्न बज्राचार्यको प्रथम वार्षिक स्मृतिसभाका अवसरमा आज आयोजित कार्यक्रममा उनले सरकारले गरेको काममा सत्तारुढ दलका नेतामा समेत असन्तुष्टी बढेको बताए ।

संसदीय समितिकाे बैठकमा काेरम पुर्‍याउनै धाैधाै, सांसदकाे भेट ढाेकामा मात्र

संसदीय समितिकाे बैठकमा काेरम पुर्‍याउनै धाैधाै, सांसदकाे भेट ढाेकामा मात्र

काठमाडौँ । कानून निर्माणको मुख्य जिम्मेवारी रहने गरी चुनाव जितेर सङ्घीय संसद्मा प्रवेश गरेका जनप्रतिनिधि मुख्य जिम्मेवारीप्रति गैरजिम्मेवार भइदिँदा त्यसको असर अहिले संसदीय समितिलाई परेको छ । पछिल्लो समय बैठक सञ्चालनका लागि सांसदको उपस्थितिको आवश्यक न्यूनतम सङ्ख्या (कोरम) नपुग्दा संसदीय समितिको बैठक निर्धारित समयमा सञ्चालन हुनसकेका छैनन् ।

सामाजिक सुरक्षा याेजना प्रभावकारी हुने सभामुख महराकाे दाबी

सामाजिक सुरक्षा याेजना प्रभावकारी हुने सभामुख महराकाे दाबी

दाङ । सभामुख कृष्णबहादुर महराले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना प्रभावकारी हुने बताएका छन् । घोराहीमा आज नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष सविन प्रियासनद्वारा लिखित उपन्यास ‘लक्की चार्म’ लोकार्पणका क्रममा उनले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना र लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान परिस्कृत हुँदै जानेमा जोड दिए ।

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।

विचित्र विश्व

सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।