प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग अध्ययन अघि बढाउन सिफारिस समितिलाई सभामुखको आग्रह

काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग अध्ययन अघि बढाउन समितिलाई आग्रह गरेका छन्। सभामुख सापकोटाले बुधबार आह्वान गरेको समितिको प्रारम्भिक सहजीकरण बैठकमा यस्तो प्रतिवद्धता जनाएका हुन्। विस्तृतमा


मन्त्री भएदेखि झलनाथ खनालले चुरोट पिउन छोडे

मन्त्री भएदेखि झलनाथ खनालले चुरोट पिउन छोडे

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि चुरोट पिउन छोडेको खुलासा गरेका छन् । नेता तथा सांसद् झलनाथ खनालले पहिलो पटक मन्त्रालयको जिम्मेवारी सम्हालेपछि चुरोट पिउन छोडेको खुलासा गरेका हुन् ।

गगन थापाले भनेः ‘युनिभर्सल पिस फेडरेसनलाई नेपालमा तत्काल प्रतिबन्ध लगाउनु पर्छ’

गगन थापाले भनेः ‘युनिभर्सल पिस फेडरेसनलाई नेपालमा तत्काल प्रतिबन्ध लगाउनु पर्छ’

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले युनिभर्सल पिस फेडरेसन (यूपीएफ)लाई नेपालमा तत्काल प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् । बिहीबार बिहान एक पाेस्ट गर्दै काठमाडौंमा भएको एसिया प्यासिफिक समिटको भिडियोले भ्रम सिर्जना गराएको भन्दै नेपालमा तत्काल प्रतिबन्ध लगाउन समेत माग गरेका छन् ।

विप्लव र सिकेको चार सय बढी कार्यकर्ता पक्राउ

विप्लव र सिकेको चार सय बढी कार्यकर्ता पक्राउ

काठमाडौं । मुलुक विखण्डनको अजेन्डा बोक्ने सिके राउत र विध्वंस्तामक कार्यमा संलग्न भएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी प्रति सरकार कडा देखिएको छ ।

जातीय बहुलवादबीचको एकता नै नेपालीको सुन्दर पक्ष : मन्त्री पण्डित

जातीय बहुलवादबीचको एकता नै नेपालीको सुन्दर पक्ष : मन्त्री पण्डित

इटहरी । सङ्घीय मामिला तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले धार्मिक विविधता एवं जातीय बहुलवादबीचको एकता नै नेपालीको सुन्दर पक्ष भएको बताएका छन् ।

१२ वर्षपछि सिक्लेसमा नोस्टाल्जिक बनेका प्रचण्डले भने – ‘केही तलमाथि भएको भए उहाँ मारिन सक्नुहुन्थ्यो’

१२ वर्षपछि सिक्लेसमा नोस्टाल्जिक बनेका प्रचण्डले भने – ‘केही तलमाथि भएको भए उहाँ मारिन सक्नुहुन्थ्यो’

शान्तिवार्ताको थालनी भएको पर्यटकीय गाउँ सिक्लेस पुगेका पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार नोस्टाल्जिक थिए। द्वन्द्व अन्त्य गरी शान्ति स्थापना गर्ने उद्देश्यले सरकार र तत्कालीन विद्रोहीबीच वार्ताको थालनी भएको सिक्लेसमा शान्ति स्तम्भ अनावरण गर्न उनी कांग्रेस नेता कृष्ण सिटौलासहित पुगेका थिए।

कमल थापाको दावीः अब राप्रपा पहिलो पार्टी हुन्छ

कमल थापाको दावीः अब राप्रपा पहिलो पार्टी हुन्छ

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी निर्वाचनबाट राप्रपा बलियो वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाउने दाबी गरेका छन् । पार्टीको ३ नं कमिटीद्वारा सोमबार हेटौँडामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संवैधानिक राजतन्त्र, हिन्दू राष्ट्र पुनस्र्थापनालगायतका एजेण्डा बोकेर आन्दोलनमा उत्रिने बताए ।

अन्तर प्रदेश परिषद्को जारी बैठकमा ३ मुख्यमन्त्रीले आफ्नो धारणा राख्दै

अन्तर प्रदेश परिषद्को जारी बैठकमा ३ मुख्यमन्त्रीले आफ्नो धारणा राख्दै

काठमाडौं । प्रदेश सरकार गठन भएको झण्डै १० महिनापछि हिजो (आइतबार) बाट सुरु भएको अन्तरप्रदेश परिषदको बैठक आज पनि जारी छ । प्रधानमन्त्री कार्यालय सिहंदरबारमा बस्दै गरेको आजको बैठकमा बाँकी तीन मुख्यमन्त्रीले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ ।

ओलिविरुद्ध मोर्चाबन्दी तीब्रः परिणाम के आउला ?

ओलिविरुद्ध मोर्चाबन्दी तीब्रः परिणाम के आउला ?

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीविरुद्ध पार्टी भित्रबाट प्रत्यक्ष देखिने गरी मोर्चावन्दी थालिएको संकेत मिलेको छ । ओलीविरुद्ध पार्टीभित्रबाट मोर्चावन्दीको प्रयास विगतमा पनि भएको हो । तर, यसपटक मोर्चावन्दी निक्कै गम्भीर देखिएको छ । जति गम्भीर मोर्चावन्दी गरिए पनि सरकारको स्थायित्वलाई कुनै खतरा नभएको दावी प्रधानमन्त्री ओली निकटहरुले गरेका छन् ।

धादिङ पुगेर नेकपा प्रवक्तले भने ‘बैठक शुरु नभएपछि बाहिरियौँ’

धादिङ पुगेर नेकपा प्रवक्तले भने ‘बैठक शुरु नभएपछि बाहिरियौँ’

धादिङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी बैठक बहिस्कार गरेको नभइ निर्धारित समयमा बैठक नबसेपछि आफूहरु बाहिरिएको र यही विषयलाई बहिस्कार गरेको भनी प्रचार गरिएको बताए । धादिङको त्रिपुरासुन्दरी माइ मेलाको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा सहभागी हुन यहाँ आइपुगेका श्रेष्ठले आयोजित पत्रकार सम्मेलनमा पार्टी बैठकबारे गलत प्रचार भएको प्रतिक्रिया दिए ।

भ्रष्टाचारीलाई बाटोमै रोकेर सामूहिक रुपमा थुक्ने स्वतन्त्र राष्ट्रिय अभियानको चेतावनी

भ्रष्टाचारीलाई बाटोमै रोकेर सामूहिक रुपमा थुक्ने स्वतन्त्र राष्ट्रिय  अभियानको चेतावनी

भ्रष्टाचार विरुद्ध अन्तराष्ट्रिय दिवसका सन्दर्भमा भ्रष्टाचारीलाई बाटोमै रोकेर सामूहिक रुपमा थुक्ने कार्यक्रम पूर्व गर्न लागिएको छायांकन सहितको अन्तरक्रिया कार्यक्रम स्थल सार्वजनिक गरिएपश्चात सो स्थानमा कार्यक्रम नगर्न चेतावनी दिइएपछि कार्यक्रम स्थल परिबर्तन गरिएको छ ।

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।

विचित्र विश्व

सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।