पार्टीको नीति र कलमको प्रचारमा जुट्न कार्यकर्तालाई माधव नेपालको निर्देशन
काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको नीति र कलमको प्रचारमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन्। आजबाट काठमाडौँमा सुरु भएको प्रथम केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै नेता नेपालले सो निर्देशन दिएका हुन्।
विस्तृतमा
बादल हत्याकाण्डः घटनाको छानवीन माग्दै राजेन्द्रमणी आमरण अनसनमा

तीन वर्ष अगाडी नेपाली काँग्रेसका नेता रामजी पौडेल -बादल- हत्यामा आफुलाई दोषी बनाईएको भन्दै न्यायको माग सहित काँग्रेसका तत्कालीन लेखनाथ नगर सभापति राजेन्द्रमणी लामिछाने आमरण अनसन बसेका छन् ।
काँग्रेसको प्रदेश सचेतकमा राई नियुक्त

विराटनगर । नेपाली काँग्रेस प्रदेश नं १ को सचेतकमा प्रदेशसभा सदस्य सूर्यमाराज राई नियुक्त भएका छन् । प्रदेश नं १ संसदीय दलका नेता राजीव कोइरालाले राईलाई सचेतकमा सोमबार नियुक्त गरेका हुन् । राई मोरङ क्षेत्र नं ३ (क) बाट प्रत्यक्ष निर्वाचित भएका हुन् । नवनियुक्त सचेतक राईले प्रदेशसभामा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउँदै आफूले यो नियुक्तिलाई ठूलो अवसरका रुपमा लिएको धारणा व्यक्त गरे ।
गगन थापाले सरकारलाई दिए काठमाडौंका खाल्डा पुर्ने ‘टिप्स’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद गगन कुमार थापाले सरकारमाथि व्यंग्य प्रहार गरेका छन् । संसदको सोमबारको बैठकको शून्य समयमा बोल्दै उनले यही अगष्ट ३० र ३१ तारिखमा काठमाडौंमा हुने विमिस्टेक सम्मेलनका लागि आउने विदेशी पाहुनाहरुलाई एउटै होटलमा नराख्न सरकारसमक्ष आग्रह गरेका छन् ।
हालका आईजीपीदेखि धीरजप्रतापले गरेको ‘इन्काउन्टर’ को नालीबेली !

काठमाडौं । प्रहरीको जिम्मेवारी भनेको समाजमा शान्ति सुव्यवस्था कायम राख्ने, अपराधको रोकथाम तथा अनुसन्धान गर्ने हो । कतिपय अवस्थामा यि कामहरु प्रहरीले आम नागरीकको सहयोग र सहभागितामा सम्पन्न गर्नुपर्ने हुन्छ । प्रहरीको यसै कार्यशैलीलाई सामुदायिक प्रहरी पनि भनिने गरिन्छ । यो बेग्लै समानान्तर प्रहरी व्यवस्था हुन सक्दैन र होइन पनि ।
किन राजेन्द्रमणीले थाले आमरण अनसन ?

पोखरा । नेपाली काँग्रेसका नेता रामजी पौडेल (बादल) हत्यामा आफुलाई दोषी बनाईएको भन्दै न्यायको माग सहित काँग्रेसका तत्कालीन लेखनाथ नगर सभापति राजेन्द्रमणी लामिछाने आमरण अनसन बसेका छन् ।
प्रकाण्डलार्इ थप तीन दिन हिरासतमा राख्न अादेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले गत साउन २२ गते पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई थप तीन दिन हिरासतमा राख्न आदेश दिएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्ड गत साउन २२ गते राजधानीबाट दुई जना सहयोगी सहित पक्राउ परेका थिए । पहिलो पटक पाँच दिन थुनामा राख्ने आदेश दिएको अदालतले आइतबार अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न आदेश दिएको हो ।
कामपाको कामप्रति राजनीतिक दलको चासो

काठमाडौं । काठमाडौँ महानगरपालिकाका पुनःनिर्माण र आर्थिक गतिवितिलाई लिएर राजनीतिक दलले चासो देखाउन थालेका छन् । केही समयअघि साझा पार्टीका तर्फबाट रञ्जु दर्शनाले कामपा प्रमुख विद्यासुन्दर शाक्यलाई भेटी रानीपोखरीको पुनःनिर्माण छिटो गर्न आग्रह गर्दै यसअघि निर्माण गर्दाको विवरण माग गरेकी थिइन् ।
सरकार खाेक्राे राष्ट्रवादतर्फ उन्मुख भयाे : डा. भट्टरार्इ

गोरखा । नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले सरकार खोक्रो राष्ट्रवाद तर्फ उम्मुख भएको आरोप लगाएका छन् । गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै डा. भट्टराईले आर्थिक रुपमा आत्मनिर्भरतर्फ अघि बढ्नु पर्नेमा उल्टो खोक्रो राष्ट्रवादका कुरा गरेर जनतालाई धोका दिने तर्फ सरकार अघि बढेको बताएका हुन् ।
किन दिएनन् प्रधानमन्त्री ओलीले राजपा नेपालका नेतालाई भेट्ने समय ?

काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा नेपालका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न खोज्दा समय नदिएको गुनासो गरेका छन् । संविधान संशोधनलगायत सरकार गठन हुँदा भएको ३ बुँदे सहमतिको कार्यान्वयनबारे जानकारी लिन अध्यक्षमण्डलका सबै सदस्यहरुले प्रधानमन्त्रीलाई सामूहिक भेटेर अल्टिमेटम दिन खोज्दा समय नपाएको अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले बताए ।
भारतकाे राजदूतमा उप्रेतीकाे सम्भावना सकियाे, पार्टीभित्रैकाे दबाबले पछि हटे प्रधानमन्त्री

काठमाडौँ । भारतका लागि राजदूत सिफारिश भएका पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको राजदूत बन्ने सम्भावना सकिएको छ ।
राजनीति ट्रेण्डिङ्ग
- गठबन्धनबाट विकास सम्भव छैन – महासचिव पोखरेल
- एसपीपीमा आबद्ध नहुने भन्दै नेपालले अमेरिकालाई निर्णय पठायो
- काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कोइराला निलम्बित!
- विपक्षीलाई अनैतिक लाग्दैमा राजीनामा नदिने अर्थमन्त्रीको स्पष्टोक्ति
- अर्थमन्त्री शर्माको प्रश्नः देश र जनताको हितका लागि बजेट ल्याउँदा विरोध किन?
- प्रतिपक्षीसँगको सहमति कार्यान्वयन हुन्छः मन्त्री जम्कट्टेल
- 'जबजका कारण कम्युनिष्ट आन्दोलनले नयाँ उचाइ प्राप्त गर्यो'
- अर्थमन्त्री शर्मालाई डाक्ने बित्तिकै एमालेका सांसदद्वारा राष्ट्रिय सभा बैठक बहिष्कार
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ ।
विचित्र विश्व
श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

एजेन्सी । श्रीलंका पछिल्लो समय सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशिएको छ । श्रीलंकामा पेट्रोलको मूल्य ५० श्रीलंकाली रुपैयाँ र डिजेलको मूल्य ६० श्रीलंकाली रुपैयाँले बढेको छ । पछिल्लो दुई महिनामा इन्धनको मूल्य तेस्रो पटक बढेको छ ।