मादी हत्या काण्डका आरोपीलाई आजीवन कारावासको फैसला

काठमाडौँ। संखुवासभाको मादी नगरपालिका–१ मा एकै परिवारका ६ जनाको हत्यामा संलग्नलाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ। ६ जनाको हत्या प्रकरणमा ५ जना पक्राउ परेका थिए। ती मध्ये मध्ये ४ जनालाई आजीवन कारावास फैसला भएको हो। हत्यामा संलग्न एक बालकलाई भने २५ वर्षको दुई तिहाइ कारावास फैसला भएको छ। विस्तृतमा


नेपाल आएका छवटै मुलुकका विशिष्ट पाहुनाहरु राष्ट्रपति भवनमा

नेपाल आएका छवटै मुलुकका विशिष्ट पाहुनाहरु राष्ट्रपति भवनमा

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका लागि नेपाल आएका छवटै मुलुकका विशिष्ट पाहुनाहरु राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संयुक्त भेटवार्ताका लागि राष्ट्रपति भवन शीतल निवास प्रवेश गरेका छन् । उहाँहरुलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले कार्यालयमा स्वागत गरे ।

मोदीलाई कालोझण्डा देखाउन खोजेका फडिन्द्र नेपाल पक्राउ

मोदीलाई कालोझण्डा देखाउन खोजेका फडिन्द्र नेपाल पक्राउ

काठमाडौं । ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ परेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालोझण्डा देखाउन निस्कन खोज्दा नेपाललाई प्रहरीले उनकै निवासबाट प्रक्राउ गरेको हो । नेपाललाई सादा पोशाकमा खटिएका प्रहरीले बिहीबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंल जनाएको छ ।

सरकारको विरोध गर्ने बेला भएको छैनः अध्यक्ष थापा

सरकारको विरोध गर्ने बेला भएको छैनः अध्यक्ष थापा

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारको विरोध गर्नुको अहिले कुनै औचित्य नभएको बताएका छन् । विराटनगरमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार गठन भएको ६ महिना मात्र भएकाले अहिले नै मूल्याङ्कनको बेला नभएको स्पष्ट पारे ।

निर्मला पन्त हत्या प्रकरणः निलम्बित एसपी विष्टका छोराले खोले नयाँ रहस्य

निर्मला पन्त हत्या प्रकरणः निलम्बित एसपी विष्टका छोराले खोले नयाँ रहस्य

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्त हत्यामा संलग्न भनिएका निलम्बनमा परेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोराले आफू उक्त हत्याकाण्डमा सामेल नरहेको पुष्टि गरेका छन् । विष्टका छोराले लिखित रुपमा आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्,

महिलालाई सङ्गठित हुन कांग्रेस नेता सिंहको आग्रह

महिलालाई सङ्गठित हुन कांग्रेस नेता सिंहको आग्रह

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहदेखि केन्द्रसम्म महिला प्रतिनिधित्व सुनिश्चित गर्न महिला सङ्गठित भएर लाग्नुपर्ने बताएका छन् । महिला सङ्घका संस्थापक अध्यक्ष स्व मङ्गलादेवी सिंहको २२औँ स्मृति दिवसका अवसरमा महिला सङ्घ काठमाडौँ क्षेत्र नं १ ले बुधबार आयोजना गरेको कार्यक्रममा उनले पार्टीको विधान संशोधन हुन लागेको भन्दै उक्त विधानमा महिलाको हक सुनिश्चित गर्न संस्थागतरुपमा महिला प्रतिनिधित्व खोज्नुपर्ने बताए ।

नवनिर्वाचित सभापतिबाट शपथ

नवनिर्वाचित सभापतिबाट शपथ

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समक्ष राष्ट्रियसभा मातहतका तीन विषयगत समितिका नवनिर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथ लिनेमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङ, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी थापा र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारी हुन् ।

कर्मचारीतन्त्रमा रहेको मिलेमतो तोड्नुपर्छः अध्यक्ष दाहाल

कर्मचारीतन्त्रमा रहेको मिलेमतो तोड्नुपर्छः अध्यक्ष दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीतन्त्रमा रहेको निहित उद्देश्य रहेको मिलेमतो (सेटिङ) तोड्नुपर्ने बताएका छन् । निर्माण व्यवसायी सङ्घ चितवनको २५ औँ साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उनले ठूला विकास निर्माणको योजना एउटै निर्माण व्यवसायीलाई ठेक्का दिने मिलेमतो कर्मचारीबाटै हुने गरेको बताए ।

राष्ट्रियसभाकाे तीन विषयगत समितिका सभापति निर्विराेध चयन

राष्ट्रियसभाकाे तीन विषयगत समितिका सभापति निर्विराेध चयन

काठमाडौँ । राष्ट्रियसभाका तीन विषयगत समितिमा सभापतिको चयन निर्विरोध भएको छ ।

राष्ट्रियसभा समितिका सभापति निर्विरोध

राष्ट्रियसभा समितिका सभापति निर्विरोध

काठमाडौँ । राष्ट्रियसभा मातहतका चारमध्ये तीन विषयगत समितिका सभापतिको निर्विरोध चयन भएको छ । विषयगत समितिमा आज बसेको बैठकमा सभापतिहरुको निर्विरोध चयन भएको हो ।

बिम्स्टेक मन्त्रीस्तरीय बैठक शुरु

बिम्स्टेक मन्त्रीस्तरीय बैठक शुरु

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को १६औँ मन्त्रीस्तरीय बैठक राजधानीमा शुरु भएको छ । बैठकको अध्यक्षता गर्नुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सदस्य देशका आफ्ना समकक्षीको स्वागतसँगै उद्घाटन मन्तव्य व्यक्त गर्दै बिम्स्टेक क्षेत्रको सामाजिक–आर्थिक रुपान्तरण सङ्गठनको अबको कार्यसूची हुनुपर्ने बताए ।

पर्यटन

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।