प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग अध्ययन अघि बढाउन सिफारिस समितिलाई सभामुखको आग्रह
काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग अध्ययन अघि बढाउन समितिलाई आग्रह गरेका छन्। सभामुख सापकोटाले बुधबार आह्वान गरेको समितिको प्रारम्भिक सहजीकरण बैठकमा यस्तो प्रतिवद्धता जनाएका हुन्।
विस्तृतमा
काँग्रेस महासमिति बैठक : सत्र सय प्रतिनिधि रनभुल्लमा, शीर्ष नेता संसदीय दलकाे कार्यालयमा

काठमाडौँ । नेपाली काङ्ग्रेसको पार्टी विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको विषयमा सहमति हुन नसक्दा जारी महासमिति बैठक ओझेलमा परेको छ । महासमिति बैठकको आज चौथो दिनसमेत विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाको विवादले प्रतिवेदन पेश हुनसकेको छैन । महासमिति सदस्यहरूले प्रतिवेदनमा सहमति कायम गरी बैठकमा छिटो पेश हुनुपर्ने माग गरेका छन् ।
आजको लागि सकियो नेकपा स्थायी कमिटी बैठक, भोलि फेरि बस्ने

काठमाडौं । पार्टी केन्द्रीय कार्यालय धुम्बाराही जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको तेस्रो बैठक आज पनि जारी रह्यो । आजको बैठकमा स्थायी कमिटी सदस्यहरु केशव बडाल, टोपबहादुर रायमाझी, भीम रावल, योगेश भट्टराई, शंकर पोखरेल, सत्यनारायण मण्डल, सोमनाथ अधिकारी ‘प्यासी’ र पृथ्वीसुब्बा गुरुङले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गरेको थिए ।
माइक खाेसाखाेस र घम्साघम्सी भएपछि काँग्रेस महासमिति बैठक स्थगित

काठमाडौँ । जिल्ला सभापतिहरूको विरोधका कारण नेपाली कांग्रेसको महासमिति बैठक स्थगित भएको छ । महासमिति बैठकमा विधानको मस्यौदा प्रस्तुत नगरेसम्म बैठक सुरु गर्न नदिने अडान जिल्ला सभापतिहरूले राखेपछि मंगलबारको बैठक तनावपूर्ण हुन पुगेको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा पूर्व प्रधानमन्त्री डा. गिरीको निधनप्रति श्रद्धाञ्जलि अर्पण
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीका निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ । पार्टीले एक शोक बक्तव्य नै जारी गरेर गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेको हो । पार्टीका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेको विज्ञप्तीमा लेखिएको छ
गगन थापा ट्वाँ !

काठमाडौं । अस्ति शनिबार दिउँसो १ बजे नेपाली कांग्रेसको महासमिति बैठकको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरे । महासमितिको बैठकमा सबै प्रतिनिधिहरुको चिन्ता तिनै तहको निर्वाचन हार्नु पछाडिको कारणमै केन्द्रित थियो । मञ्चमा बसेका पदाधिकारीहरु पनि यही चिन्तामा डुबेको कुरा उनीहरुको भाषणबाट थाहा हुन्थ्यो ।
पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन भएको छ । बूढानीलकण्ठ भिल्लास्थित आफ्नै निवासमा ९४ वर्षीय गिरीको मंगलबार बिहान निधन भएको हो । कलेजोमा क्यान्सर रोग लागेका उनी यसअघि करिब १० दिनसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । अस्पतालबाट घरमा ल्याइएको अवस्थामा मंगलबार बिहानै उनको निनध भएको परिवारजनले जानकारी दिएका छन् ।
नेकपा नेतृसँग मिलेर ‘सेनानी’को ठगी धन्दा

काठमाडौं । नेपाली सेनाको उपसेनानी (लेफ्टिनेन्स)को यूनिफर्म लगाएर हिंड्ने । जिल्लाका शक्तिशाली नेतासँगको निकटता । देशका शक्तिशाली व्यक्तिहरुसँगको चिनजानको धाक । केही समययता सुनसरीमा यस्तै रवाफका साथ एक युवकले आतंक मच्चाइरहेका थिए । समान्यतया सैनिक अधिकारीहरु आफन्तका जाँदा युनिफर्म लगाएर जाँदैनन् ।
कांग्रेस महासमिति बैठकमा गच्छदारलाई बन्द सत्रको अध्यक्षता गर्न भनेपछि...

काठमाडौं । विधान मस्यौदामा सहमति नजुटेपछि कांग्रेस महासमिति बैठक प्रभावित बनेको छ। सहमति जुटाउन आइतबारदेखि नै सुरु गरिएको संवादले कुनै नतिजा दिन सकेको छैन। सोमबार बिहान पदाधिकारी बैठक बस्यो। सभापति शेरबहादुर देउवाले आफ्नो अनुपस्थितिमा उपसभापति विजय गच्छदारलाई बन्द सत्रको अध्यक्षता गरिदिन आग्रह गरे।
नेकपा बैठकमा ओलीमाथि नेताहरुको आरोप नै आरोप

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र सरकार र पार्टी सञ्चालनको विषयलाई लिएर नेतृत्वको आलोचना भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पार्टी स्थायी समितिका सदस्यहरुले आलोचना गरेका हुन् ।
सत्तारूढ नेकपाकाे स्थायी कमिटी बैठकमा सरकार र पार्टी नेतृत्वकाे अालाेचना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको जारी तेस्रो बैठकमा आज बोल्ने अधिकांश सदस्यले सरकार र पार्टीको नेतृत्वले अपेक्षाकृत रुपमा तीव्र गतिमा काम नगरेको भन्दै आलोचना गरेका छन् । सरकारले गरेका राम्रै कामको प्रचार गर्न पनि पार्टी शक्ति परिचालन नभएको र यसबीचमा पार्टीलाई विधानानुसार सञ्चालन गर्नमा आनाकानी भएको आवाज स्थायी कमिटीका सदस्यले उठाएका हुन् ।
राजनीति ट्रेण्डिङ्ग
- रवि लामिछानेको प्रश्नः हेटौँडामा झ्याल र कोठा–कोठामा १८ वटा मन्त्रालय किन चाहियो?
- नेपालमा थप ७८१ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
- देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाहरुको काँधमा आएको छः खेलकुदमन्त्री
- ‘वृहत् स्वतन्त्र राष्ट्रिय अभियान’द्वारा चुनाव चिन्ह ‘लौरो’ सार्वजनिक
- नागरिकता विधेयक अबिलम्ब प्रमाणिकरण गर्न राष्ट्रपति भण्डारीलाई आग्रह
- प्रधानमन्त्रीको निर्देशनपछि मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन
- सभामुख सापकोटा र चिनियाँ राजदूतबीच भेटवार्ता
- लुम्बिनीमा सत्ता गठबन्धनलाई अझै मजबुद बनाइने
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।