प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग अध्ययन अघि बढाउन सिफारिस समितिलाई सभामुखको आग्रह

काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग अध्ययन अघि बढाउन समितिलाई आग्रह गरेका छन्। सभामुख सापकोटाले बुधबार आह्वान गरेको समितिको प्रारम्भिक सहजीकरण बैठकमा यस्तो प्रतिवद्धता जनाएका हुन्। विस्तृतमा


काँग्रेस महासमिति बैठक : सहमतिकाे प्रयास जारी, रस्साकस्सी यथावत

काँग्रेस महासमिति बैठक : सहमतिकाे प्रयास जारी, रस्साकस्सी यथावत

काठमाडौँ । नेपाली काङ्ग्रेसको विधान मस्यौदामा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे सहमति खोज्न शीर्ष नेताको प्रयास जारी छ । लामो रस्साकस्सीपछि मङ्गलबार राति शीर्ष नेताबीच पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाका विषयमा सहमति भएको थियो । उक्त सहमतिमा बुधबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा केही केन्द्रीय सदस्यले समावेशीतालाई सम्बोधन गर्नुपर्ने माग गरेपछि त्यसलाई समेट्नेबारेमा आज बिहानदेखि छलफल जारी छ ।

समृद्धिकाे लहर ल्याउन २ महिने अभियान : प्रचण्ड

समृद्धिकाे लहर ल्याउन २ महिने अभियान : प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको अहिले बसिरहेको बैठकमा समृद्धिको लहर ल्याउन दुईमहिने अभियान शुरु गर्ने तयारीका विषयमा छलफल भएको बताएका छन् । शहीद स्मृति माध्यामिक विद्यालय पारसनगरको स्वर्ण महोत्सवका अवसरमा आज आयोजित श्रीमद् भागवत महापुराण तथा धनधान्याञ्चल ज्ञान महायज्ञको उद्घाटन गर्दै उनले देशलाई समृद्ध बनाउनका लागि अभियानात्मकरुपमा जान जरुरी रहेको बताए ।

यी हुन् गल्ती भयो भन्दै घरभाडा फिर्ता गर्ने १२ सांसद

यी हुन् गल्ती भयो भन्दै घरभाडा फिर्ता गर्ने १२ सांसद

काठमाडौं । राजधानीमा घर हुँदाहुँदै संसद् सचिवालयबाट भाडा बुझेका सांसदले रकम फिर्ता गर्न थालेका छन् । बुधबारसम्म १२ जनाले घर भाडा फिर्ता गरेका छन्। संसद् सचिवालयका अनुसार बुधबार भाडा फर्काउनेमा नेकपाका पम्फा भुसाल, पार्वत गुरुङ, दलबहादुर राना छन्। काठमाडौंमा घर हुने सांसदले भाडा लिएको समाचार आएपछि कांग्रेसका नारायण खड्का, कर्मा घले, उमेश श्रेष्ठ, बहादुरसिंह तामाङ, भीमसेनदास प्रधान, दिव्यमणि राजभण्डारीले यसअघि नै फिर्ता गरिसकेका छन्।

काङ्ग्रेसमा ‘पदाधिकारी’ विवादको सकस

काङ्ग्रेसमा ‘पदाधिकारी’ विवादको सकस

काठमाडौं । नेपाली काङ्ग्रेसको विधान मस्यौदामा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे सहमति हुन नसक्दा जारी महासमिति बैठकमा त्यससम्बन्धी प्रतिवेदन अझै पेश हुन सकेको छ्रैन ।

रिक्त स्थानमा चैत बैशाखभित्र निर्वाचनकाे तयारी गर्न निर्देशन

रिक्त स्थानमा चैत बैशाखभित्र निर्वाचनकाे तयारी गर्न निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले प्रदेशसभा र स्थानीय तहमा रिक्त पदमा आगामी चैत वैशाखभित्र निर्वाचनको तयारीका लागि वातावरण बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

मन्त्रिपरिषद् पुनर्गठन गर्न रघुजी पन्तकाे माग

मन्त्रिपरिषद् पुनर्गठन गर्न रघुजी पन्तकाे माग

काठमाडौं । सरकारका मन्त्रीहरू विवादित भएको भन्दै सत्तारूढ नेकपाको स्थायी कमिटी बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको माग उठेको छ । नेकपाको जारी स्थायी कमिटी बैठकमा आइतबारदेख चलेको अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथिको छलफलका क्रममा बुधबार मन्त्रिपरिषद् पुनर्गठनको माग उठेको हो ।

नेकपा बैठकमा मन्त्रीमण्डल पुनर्गठन गर्न नेताहरुको चर्को दबाब

नेकपा बैठकमा मन्त्रीमण्डल पुनर्गठन गर्न नेताहरुको चर्को दबाब

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी समिति बैठक भोली बस्ने गरि सकिएको छ । आजको बैठकमा देवप्रसाद गुरुङ, रघुवीर महासेठ, भीमप्रसाद आचार्य, रघुजी पन्त, बर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र पुष्प कँडेलले राजनीतिक प्रतिवेदनका सम्बन्धनमा आ–आफ्नो विचार राखेका थिए ।

‘एकताकै नाममा लखेटियो’

‘एकताकै नाममा लखेटियो’

काठमाडौं । नेकपाको स्थायी समिति बैठकमा मंगलबार बोल्ने नेताहरू पनि आपसमा आरोप(प्रत्यारोपमा उत्रिएका छन्। प्रभावशाली नेताहरूले दुई पार्टीको एकतापछि गुटबन्दीले झन् नराम्रो रूप लिएको दाबी गरे ।

विधानकाे लफडाले तीन दिन लम्बिने भयाे काँग्रेस महासमिति बैठक

विधानकाे लफडाले तीन दिन लम्बिने भयाे काँग्रेस महासमिति बैठक

काठमाडौँ । विधानमा सहमति जुट्न नसक्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठक तीन दिन लम्बिने भएको छ । शनिबारदेखि राजधानीमा बसेको बैठक आज माइक खोसाखोस र घम्साघम्सीको स्थिती समेत पैदा भएको थियो । जिल्ला सभापतिहरूले विधानको माग गर्दै बैठक चल्न नदिएपछि मंगलबार बिहान केही समयको लागि बैठक स्थगित हुन पुगेको थियो ।

नेकपाकाे बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल

नेकपाकाे बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठकमा आज पनि राजनीतिक प्रतिवेदनमथिको छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालयमा धूम्रबाराहीमा भएको बैठकमा केशवप्रसाद बडाल, टोपबहादुर रायमाझी, भीमबहादुर रावल, योगेश भट्टराई, शङ्कर पोखरेल, सत्यनारायण मण्डल, सोमनाथ प्यासी र पृथ्वीसुब्बा गुरुङले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गरे ।

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।

विचित्र विश्व

सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।