प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग अध्ययन अघि बढाउन सिफारिस समितिलाई सभामुखको आग्रह

काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग अध्ययन अघि बढाउन समितिलाई आग्रह गरेका छन्। सभामुख सापकोटाले बुधबार आह्वान गरेको समितिको प्रारम्भिक सहजीकरण बैठकमा यस्तो प्रतिवद्धता जनाएका हुन्। विस्तृतमा


महासमिति बैठकका कारण नेविसंघकाे महाधिवेशन प्रभावित

महासमिति बैठकका कारण नेविसंघकाे महाधिवेशन प्रभावित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको महासमिति बैठकका कारण भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेशन प्रभावित बनेको छ । नेविसङ्घले पुस २८ देखि ३० गतेसम्म १२औँ महाधिवेशन गर्ने गरी गाउँ, वडा, स्थानीय तह, क्षेत्र, जिल्ला र प्रदेशको निर्वाचन तोकेपनि महासमितिको बैठकका कारण अहिलेसम्म कुनै तहको निर्वाचन हुनसकेको छैन ।

क्रिसमसमा सार्वजनिक बिदा माग गर्दै माेटरसाइकल र्‍याली

क्रिसमसमा सार्वजनिक बिदा माग गर्दै माेटरसाइकल र्‍याली

काठमाडौँ । राष्ट्रिय ख्रीष्टियन महासङ्घले यही पुस १० गते अर्थात् डिसेम्बर २५ (क्रिसमस)मा सार्वजनिक बिदाको माग गर्दै आज मोटरसाइकल र्‍याली निकालेको छ । बिजुली बजारदेखि शुरु भएको उक्त र्‍याली माइतीघर, त्रिपुरेश्वर, रत्नपार्क, जमल, दरबारमार्ग, कमलपोखरी, पुतलीसडक हुँदै भृकुटीमण्डपमा आएर सम्पन्न भएको हो ।

'महाभूल' हुने चेतावनी दिदैँ स्थायी कमिटी बैठकमा कड्किए माधवकुमार नेपाल

'महाभूल' हुने चेतावनी दिदैँ स्थायी कमिटी बैठकमा कड्किए माधवकुमार नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एउटा पक्षलाई सिध्याउने प्रयास भएको बताउँदै यो महाभूल हुने चेतावनी दिएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा शनिबार बसेको स्थायी कमिटी बैठकमा नेता नेपालले नेतालाई पूजा गर्ने प्रवृत्ति देखिएको भन्दै बैठकमा असन्तुष्टि जनाएका हुन् ।

हतियार बुझाएर खुम्बुवान र तराई मुक्ति मोर्चा शान्तिपूर्ण राजनीतिमा

हतियार बुझाएर खुम्बुवान र तराई मुक्ति मोर्चा शान्तिपूर्ण राजनीतिमा

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा आज खुम्बुवान मुक्ति मोर्चा (संयुक्त) ले नेपाल सरकारलाई आफूसँग रहेको हतियार बुझाएको छ । खुम्बुवान मुक्ति मोर्चा (संयुक्त) र नेपाल सरकारका वार्ता टोली संयोजक सोमप्रसाद पाण्डेबीच वार्ता सकारात्मक भएपछि सरकारका वार्ता टोली संयोजक पाण्डेलाई हतियार बुझाएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीमा मोर्चाका वार्ता टोली संयोजक डेविड खुम्बुले हतियार बुझाएको हो ।

काङ्ग्रेस विधान मस्यौदा केन्द्रीय समितिबाट पारित

काङ्ग्रेस विधान मस्यौदा केन्द्रीय समितिबाट पारित

काठमाडौँ । नेपाली काङ्ग्रेस विधानको संशोधित मस्यौदा लामो बहस र छलफलपछि केन्द्रीय कार्यसमितिबाट पारित भएको छ ।

रिहा भए पनि दीपक मनाङे तत्काल सांसद हुन नपाउने, यस्ताे छ कारण

रिहा भए पनि दीपक मनाङे तत्काल सांसद हुन नपाउने, यस्ताे छ कारण

काठमाडौं । पुनरावेदन अदालत पाटनले ज्यान मुद्दामा दोषी ठहर गर्दै ५ वर्ष कैद सजायँ सुनाएका गुण्डा नाइके दीपक मनाङे सर्वोच्च अदालतको आदेशअनुसार रिहा भएका छन् । १० वर्षभन्दा कम सजाय हुने मुद्दामा थुनाबाहिर रहेर मुद्दा लड्न पाउने मुलुकी ऐनको सुविधा प्रयोग गर्दै मनाङे रिहा भएका हुन् ।

काँग्रेसकाे विधान मस्याैदामा सहमति, काेषाध्यक्ष बाहेक सबै पद निर्वाचित हुने

काँग्रेसकाे विधान मस्याैदामा सहमति, काेषाध्यक्ष बाहेक सबै पद निर्वाचित हुने

काठमाडौँ । नेपाली काङ्ग्रेसको विधान मस्यौदामा लामो रस्साकस्सीपछि पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे शीर्ष नेताहरुबीच सहमति भएको छ । शीर्ष नेताबीच एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, सात सहमहामन्त्री र एक कोषाध्यक्षसहित १३ पदाधिकारी राख्ने सहमति भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

राप्रपाकाे जनसङ्घर्ष फागुन ७ गते देखि

राप्रपाकाे जनसङ्घर्ष फागुन ७ गते देखि

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र, राजसंस्था पुनःस्थापना र सङ्घीयता खारेजीको मागसहित आगामी फागुन ७ गतेदेखि पार्टीले शान्तिपूर्ण देशव्यापी जनसङ्घर्षको अभियान शुरु गर्ने बताएका छन् ।

अर्थ व्यवस्था कमजोर बन्दै गयो'

अर्थ व्यवस्था कमजोर बन्दै गयो'

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राज्यको अर्थ व्यवस्था कमजोर बन्दै गएको बताएका छन् ।

‘पार्टी मिले राप्रपा वैकल्पिक शक्ति’

‘पार्टी मिले राप्रपा वैकल्पिक शक्ति’

काठमाडौँ, ५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का जिम्मेवार नेताहरुले फुटेका तीन पार्टी एक नभए कुनै पार्टी एक्लैले देशमा केही गर्न नसक्ने ठोकुवा गरेका छन् ।

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।