स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको जिम्मेवारी हेरफेर

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुको जिम्मेवारी हेरफेर भएको छ। समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी डा. संजय ठाकुरलाई दिइएको स्वास्थ्य मन्त्री भवानी खापुङले जानकारी दिए। उनी यसअघि राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशकका रुपमा कार्यरत थिए। ठाकुर अब मन्त्रालयको प्रवक्ता रहनेछन्। विस्तृतमा


कहिले आउँछ चिनियाँ रेल ?

कहिले आउँछ चिनियाँ रेल ?

काठमाडौं । नेपालका प्रधानमन्त्री चीन भ्रमणमा जाँदा होस् या भारत ! प्रायःप्रत्येक प्रधानमन्त्रीले प्रत्येक पटक विभिन्न सम्झौताहरु गरेर स्वदेश फर्कने गरेका छन् । र भन्ने गरेका छन्, ‘राष्ट्रहित र समृद्धिका पक्षमा महत्वपूर्ण सम्झौताहरु भएका छन् । भ्रमण एकदमै उपलब्धीमूलक भयो ।’

संवेदनहीन सरकारः जीवन–मरणको दोसाँधमा गंगामाया !

संवेदनहीन सरकारः जीवन–मरणको दोसाँधमा गंगामाया !

काठमाडौं । वीर अस्पतालको पहिलो तलाको क्याविन नम्बर ७ । जहाँ जेठ १५ गतेयता छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई आजिवन जेल सजायको माग राख्दै गोरखा फुजेलकी ६२ बर्षीया गंगामाया अधिकारी अनसनमा छिन् ।

असारे विकासः बजेट सक्ने मेलो मात्रै !

असारे विकासः बजेट सक्ने मेलो मात्रै !

यसरी भइरहेको काममाथि न अनुगमन भइरहेको छ, न सरोकारवाला निकायले कुनै चासो नै देखाएको छ । उल्टै, विकासे अड्डाका हाकिमहरुलाई छिटोछिटो पैसा दिएर छिटै पैसा सक्नु छ ।

नारायणहिटी दरबारको उत्तरढोकामा मोटसाइकल दुर्घटना हुँदा एकको मृत्यु

नारायणहिटी दरबारको उत्तरढोकामा मोटसाइकल दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौँ । मोटरसाइकल दुर्घटनामा परी आज एकजनाको मृत्यु भएको छ ।

अविरल वर्षाका कारण यातायात आवागमनमा समस्या

अविरल वर्षाका कारण यातायात आवागमनमा समस्या

लहान । लगातारको अविरल वर्षाका कारण सिरहाको मिर्चैयामा पानी जमेकाले जनजीवन प्रभावित भएको छ ।

कमसल सामग्रीका कारण कालोपत्रे उक्कियो

कमसल सामग्रीका कारण कालोपत्रे उक्कियो

झापा । कमसल सामग्रीका कारण झापाको अर्जुनधारा–८ र बुद्धशान्ति–२ अन्तर्गत रहेको चारपाने–नारायणचोक–हात्तीकिल्ला–जयपुर सडकमा गरिएको कालोपत्रे उक्किएपछि स्थानीय आक्रोशित भएका छन् ।

वर्षाले नेपालगञ्ज जलमग्न,सर्तकता अपनाउन प्रशासनको आग्रह

वर्षाले नेपालगञ्ज जलमग्न,सर्तकता अपनाउन प्रशासनको आग्रह

बाँके । आइतबार साँझदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपास क्षेत्र जलमग्न भएको छ ।

बाढीले बगाउँदा एकजना बेपत्ता

बाढीले बगाउँदा एकजना बेपत्ता

बाँके । अविरल वर्षाले वैजनाथ गाउँपालिकाको वनकटुवास्थित जेठी नालामा आएको बाढीले बगाउँदा आज एकजना बेपत्ता भएका छन् ।

सर्पदंशका कारण दुईको मृत्यु

सर्पदंशका कारण दुईको मृत्यु

महोत्तरी । महोत्तरीको गौशालामा सर्पदंशका कारण दुईजनाको मृत्यु भएको छ । गएराति घरमै सुतेको समयमा सर्पले डसेर गौशाला–१२ परोडियाका ११ वर्षीय मनिष राउतको ज्यान गएको छ । त्यस्तै गौशाला–१२ कान्तिबजारका ३६ वर्षीय सुशीलकुमार सिंहलाई सर्पले डसेको र उपचारका क्रममा ज्यान गएको छ ।

नेपालगञ्ज जलमग्न, सतर्कता अपनाउन प्रशासनकाे अाग्रह

नेपालगञ्ज जलमग्न, सतर्कता अपनाउन प्रशासनकाे अाग्रह

बाँके । आइतबार साँझदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपास क्षेत्र जलमग्न भएको छ ।

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।

विचित्र विश्व

ट्रम्पको घरमा छापा मारेएपछि त्रसित छन् एफबिआईका अधिकारीहरु !

ट्रम्पको घरमा छापा मारेएपछि त्रसित छन् एफबिआईका अधिकारीहरु !

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पको घरमा छापा मारिएपछि एफबीआईका अधिकारीहरूलाई पार्टीका समर्थकहरूबाट लगातार धम्की दिइँदै आएको मिडिया रिपोर्टमा उल्लेख छ ।