सिंहदरबार वैद्यखानाका समस्या समाधानका लागि सुझाव दिन कार्यदल गठन

काठमाडौं । सिंहदरबार वैद्यखाना विकास समितिमा लामो समयदेखि सिर्जना भएको समस्या समाधानका लागि सुझाव दिन अधिकृत कर्मचारी ऋषिराज रेग्मीको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरिएको छ । विस्तृतमा


ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–२ स्थित सडकमा आइतबार साँझ ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ज१ख ७४५१ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री धनुषाको सबेला नगरपालिका–७ निवासी २५ वर्षीय नरेशकुमार महराको मृत्यु भएको हो।

द ब्रिटिश कलेजद्वारा ‘अलम्नाइ नेटवर्क’ को गठन

द ब्रिटिश कलेजद्वारा ‘अलम्नाइ नेटवर्क’ को गठन

काठमाडौँ । द ब्रिटिस कलेजले ‘अलम्नाइ नेटवर्क’ को गठन गरेको छ जसको नामब्रिटिश कलेज अलम्नाइ नेटवर्क (बीसीएएन) दिइएको छ । होटल हिमालयमा उक्त कार्यक्रम आयोजित भएको थियो ।

राज्यले शिक्षा र स्वास्थ्यमा ध्यान दिन सकेन : उपप्रम उपेन्द्र यादव

राज्यले शिक्षा र स्वास्थ्यमा ध्यान दिन सकेन : उपप्रम उपेन्द्र यादव

भक्तपुर । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले देशमा गुणस्तरीय शिक्षा र राम्रो अस्पतालको विकास गर्न सके मुलुक आफैँ विकास र समृद्धि हुने बताएका छन् ।

चाबहिल–बौद्ध–जोरपाटी–साँखु सडक कालमार्ग नामकरण गर्दै विरोधमा

चाबहिल–बौद्ध–जोरपाटी–साँखु सडक कालमार्ग नामकरण गर्दै विरोधमा

काठमाडौँ । चावहिल–बौद्ध–जोरपाटी–साँखु र जोरपाटी–सुन्दरीजल मूल सडकको दुरवस्थाविरुद्ध राजनीतिक दलका नेतासहित विभिन्न पेशा तथा क्षेत्रमा आबद्ध मानिस सडकमा ओर्लिएका छन् । नागरिक दवाव अभियानको नेतृत्वमा शुरु भएको कार्यक्रममा ऐक्यबद्धता जनाउँदै स्थानीयवासीले वर्षौंअघिदेखि सडक जीर्ण भई लाखौँ प्रयोगकर्ताले दुःख पाउँदा समेत सरोकार निकाय मूकदर्शक बनेको आरोप लगाए ।

जमीन बाँझाे राख्नेलार्इ अतिरिक्त मालपाेत, तीन बाली उत्पादन गर्नेलार्इ कर छुट

जमीन बाँझाे राख्नेलार्इ अतिरिक्त मालपाेत, तीन बाली उत्पादन गर्नेलार्इ कर छुट

दाङ । तुलसीपुर उपमहानगरपालिकाले आफ्नो इलाका भित्र आगामी साउन महिनादेखि कुनै पनि जमीन बाँझो राख्न नपाइने नीति ल्याएको छ ।

बाँस उद्याेग स्थापनामा चीनले सहयाेग गर्ने

बाँस उद्याेग स्थापनामा चीनले सहयाेग गर्ने

काठमाडौँ । चीनले नेपालमा बाँस र बेतजन्य उद्योग स्थापनाका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्ने भएको छ ।

बारामा यस वर्ष ६८ कराेडकाे अाँप उत्पादन

बारामा यस वर्ष ६८ कराेडकाे अाँप उत्पादन

कलैया । यस वर्ष बारामा आँप उत्पादनमा वृद्धि भई रु. ६८ करोड २५ लाखबराबरको रु १३ हजार ६५० मेट्रिक टन आँप उत्पादन भएको छ ।

नक्कली हतियारसहित तीन जना पक्राउ, केटीको पनि संलग्नता

नक्कली हतियारसहित तीन जना पक्राउ, केटीको पनि संलग्नता

काठमाडौं । नक्कली हतियार र लागुऔषध कारोबारमा संलग्न तीई जना पक्राउ परेका छन् । लामो समयदेखि लागू औषध कारोबार र लुटपाटमा संलग्न रहेको भन्दै उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

बाघ संरक्षणका लागि चासो

बाघ संरक्षणका लागि चासो

बर्दिया । बाघ संरक्षणका लागि सरोकारबालाले चिन्त व्यक्त गरेका छन् । वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले सरोकारवालाहरुसँग यहाँ आयोजना गरेको बाघ संरक्षणसम्बन्धी अन्तक्र्रियामा यस्तो चिन्ता व्यक्त भएको हो ।

पर्यटन

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।