अर्को सातादेखि ‘स्मार्ट लकडाउन’

काठमाडौँ । कोभिड १९ व्यवस्थापन निर्देशक समितिले कोरोनाभाइरसको संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति सहित ‘स्मार्ट लक डाउन’तर्फ जाने निर्णय गरेको छ । बुधबार बसेको समितिको दोस्रो बैठकले उक्त निर्णय गरेको हो । विस्तृतमा


गाई संरक्षण गर्न भागवत महायज्ञ

गाई संरक्षण गर्न भागवत महायज्ञ

काठमाडौँ । स्थानीय गाईको संरक्षणका लागि इच्छा लाग्नेबाट सहयोग संकलनका लागि श्रीमदभागवत ज्ञान महायज्ञ शुरु भएको छ ।

अझै तीन दिन देशका अधिकांश भेगमा बदली र वर्षा

अझै तीन दिन देशका अधिकांश भेगमा बदली र वर्षा

काठमाडौँ । मनसुन वर्षाको प्रभाव देशभरि नै रहेकाले अझै तीन दिनसम्म देशका अधिकांश भेगमा बदली र वर्षाको सम्भावना रहेको छ ।

वाग्लेले पाए कान्तिपुर दैनिकको प्रधान सम्पादकको जिम्मेवारी

वाग्लेले पाए कान्तिपुर दैनिकको प्रधान सम्पादकको जिम्मेवारी

काठमाडौं । सुधिर शर्माले कान्तिपुर दैनिनको प्रधान सम्पादकबाट राजिनामा दिएपछि रिक्त रहेको पदमा नारायण वाग्ले नियुक्त भएका छन् । थापाथली बिजनेस पार्कस्थित कान्तिपुर पब्लिकेसन्सको कर्पोरेट कार्यालयमा वाग्ले नियुक्त भएका हुन् । वाग्लेको नियुक्तीको औपचारिक घोषणा भने व्यवस्थापनले केही दिनमा सार्वजनिक गर्ने बताइएको छ ।

सर्पदंशसहितको उपचार केन्द्र निर्माण हुँदै

सर्पदंशसहितको उपचार केन्द्र निर्माण हुँदै

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका– १० स्थित बनकट्टीमा सर्पदंशसहित अन्य रोगको उपचार केन्द्र निर्माण गरिएको छ । सो उपचार केन्द्रको ९० प्रतिशत काम पूरा भएको व्यवस्थापन समितिका अध्यक्ष मीनप्रसाद घिमिरेले जानकारी दिए ।

आठ डिआईजीसहित दुई एसएसपीले पाए अवकाश, एआईजीको लागि चर्को प्रतिष्पर्धा

आठ डिआईजीसहित दुई एसएसपीले पाए अवकाश, एआईजीको लागि चर्को प्रतिष्पर्धा

काठमाडौँ । नेपाल प्रहरीका ८ डिआईजी र २ एसएसपीले अवकाश पाएका छन् । प्रहरी नियमावलीमा विद्यमान ३० वर्षे सेवाहदको प्रावधानअनुसार उनीहरुले अनिवार्य अवकाश पाएका हुन् ।

विपन्न परिवारका लागि घर निर्माण शुरु

विपन्न परिवारका लागि घर निर्माण शुरु

झापा । झापाको कनकाई नगरपालिकाका विपन्न १५ परिवारका लागि घर निर्माण कार्य शुरु भएको छ ।

डा. गोविन्द केसी अर्धचेतन अवस्थामा, ज्यान जोखिममा

डा. गोविन्द केसी अर्धचेतन अवस्थामा, ज्यान जोखिममा

काठमाडौं । १४ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसी अर्धचेतन अवस्थामा पुगेका छन् । डा. केसीको स्वास्थ्य अवस्था गए रातिदेखि थप जटिल बनेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।

प्रधानमन्त्रीद्वारा आलमको स्वास्थ्य अवस्थाबारे जानकारी

प्रधानमन्त्रीद्वारा आलमको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राज्यमन्त्री मुस्ताक आलमको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् । बासवारीस्थित गंगालाल हृदयरोग केन्द्रमा आज पुगेर प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतासमेत रहेका आलमको स्वास्थ्य अवस्थाको जानकारी लिएका उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

आगलागीबाट सात लाखको क्षति

आगलागीबाट सात लाखको क्षति

राजविराज । सप्तरीको महदेवा गाउँपालिका–१ मा आज बिहान आगलागी हुँदा रु सात लाख मूल्यबराबरको क्षति भएको छ ।

चेपाङडाँडामा पहिरो खस्दा मुग्लिन सडक बन्द

चेपाङडाँडामा पहिरो खस्दा मुग्लिन सडक बन्द

चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित चेपाङडाँडामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान ९ः३० बजे खसेको पहिरोका कारण सडक अवरुद्ध भएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले जानकारी दिए ।

पर्यटन

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँची । चौबिसे राज्यअन्तर्गत पर्ने अर्घा राज्य र खाँची राज्य मिलेर अर्घाखाँची जिल्ला बनेको हो । नेपाल एकीकरणको समयमा दुवै राज्य पाल्पासँगै नेपाल राज्यमा मिलेको इतिहास छ ।

जीवनशैली

मुटु स्वस्थ राख्ने ८ तरिका

मुटु स्वस्थ राख्ने ८ तरिका

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

एजेन्सी । विश्वमा केही यस्ता डरलाग्दा मानवनिर्मित कुराहरु रहेका छन् जो पर्यटकका लागि निकै आकर्षकको केन्द्र बन्दै आइरहेका छन् । चीनमा पनि यस्तै एउटा पुल रहेको छ जसलाई हेर्न वार्षिक हजारौँ पर्यटकहरु जाने गरेका छन् ।